सम्पूर्ण समाचार

गजल

गजल

नयाँ वर्ष

-सुमन धमला हरेक नेपाली जनको मनमुटुमा बसन्त ऋतुको आगमन होस् यो नयाँ वर्षमा मन मयुर नाचुन न्याउली चरीले खुशीको गीत गाउन यो नयाँ वर्षमा भ्रष्टाचारीहरु विलय होस सदाचारीहरुको आगमन होस् यो नयाँ वर्षमा नेपाल आमाको दुखी नहुन दुखी गरिब जन पीडामा नपरुन यो नयाँ वर्षमा बलात्कार भ्रष्टाचारको जरो मासिउन प�. . .


मुक्तक

-कमलराज बिष्ट मगर १,मुक्तक कतिलाई यौवन साँटेर गुजारा चलेको छ कतिलाई छलेर, ढाँटेर गुजारा चलेको छ यो अनौठा पात्रहरुको रंगमञ्च हो महोदय कही मेरा कुरा काटेर गुजारा चलेको छ २,मुक्तक अन्त साईनो जोड्दिन ढुक्क भए हुन्छ। तिम्रो मुटु नि तोड्दिन ढुक्क भए हुन्छ। आकासको तारा झारेर दिन नसकुँला म बस् जिन्दगीभर छ�. . .


विश्वव्यापी बन्दै गरेको प्रोस्टेट क्यान्सर दुई दशकमा ८५ प्रतिशत पुग्ने अनुमान

काठमाडौं । पुरुषहरूलाई तिव्र रूपमा असर गर्दै गरेको प्रोस्टेट क्यान्सर विश्वव्यापी स्वास्थ्य समस्या बन्दै गएको विज्ञहरुले बताएका छन् । यही अवस्था कायम रहे २०२० देखि ०४० सम्ममा यसको असर ८५ प्रतिशत पुग्ने उनीहरुको दाबी छ । प्रोस्टेट क्यान्सर शुरुकै अवस्थामा थाहा पाउन सके सामान्य उपचारले निको पार्न स. . .


उपनिर्वाचनः इलाममा सुहाङ एमाले र माओवादीको साझा उम्मेदवार

काठमाडौं । इलामको उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रवीच तालमेल हुने भएको छ । अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले चुनावी तालमेल गरेर अघि बढ्ने सहमति गरेपछि इलाम क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार नै दुवै दलको साझा उम्मेदवार भएका छन् । शीर्ष तहको सहमति अनुसार, एमालेका उम्मेदवार सुहाङ नेम�. . .


बेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित

विराटनगर । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले तेस्रो पटक धाननाच्न पुगेको स्मरण गरेका छन् । लेखक तथा खोजकर्ता गोविन्द हुक्पा चोङबाङको पालाम सङ्ग्रह ‘मायाको सृष्टि’ सार्वजनिक गर्दै मेयर राईले यस्तो बताएका हुन् । शुरुमा धान नाच्नको लागि स्वयं माइतीहरुले आफ्ना चेलीहरुसमक्ष हात तानेरै पुर्याउँ. . .


उपनिर्वाचनः इलाम र बझाङमा आज उम्मेदवारी दर्ता

काठमाडौं । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको नाम मनोनय दर्ता हुने कार्यक्रम छ । इलाम क्षेत्र नं.२ र बझाङ प्रदेश १ (१) मा रिक्त स्थानमा उपनिर्वाचन हुन गैरहेको छ । आज शनिबार ती दुवै स्थानमा उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् । उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेख�. . .


हेरचाह सेवामा नेपाली युवा इजरायल जाँदै

काठमाडौं । नेपाल सरकार र इजरायल सरकारवीच केयरगिभरका रुपमा काम गर्न जानेगरी केही युवाको स्वास्थ्य परीक्षण गरिएको छ। इजरायलमा केयरगिभरको काम गर्न भनेर ४२५ युवाको स्वास्थ्य परीक्षण भएकामा तीमध्ये २१ को करार सम्झौता भएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । द्वन्दग्रस्त देश इजरायलमा केयरगिभरका. . .


नाटक ‘सत्य हरिश्चन्द्र’ विराटनगरको गुरुकुलमा मञ्चन शुरु

विराटनगर । सत्य र असत्यबीचको दूरी कति ? धर्म र अधर्मबीचको अन्तर के ?नैतिकता र अनैतिकताबीचको पातलो रेखाको मापन कसरी गर्ने ?निष्ठाको बाटोमा हिँड्दा सुखद् अन्त्य कल्पना गर्न पनि नसकिने समय आइसकेको हो ?जस्ता प्रश्नहरुमा विचार्न छाडिएको यो समयमा एउटा नाटक मञ्चन शुरु भएको छ । जुन हेरिसकेपछि दर्शक कम्तीमा �. . .


घट्यो डलर,पाउण्ड र युरोको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८पैसा रहेको छ । हिजो डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ८१ पैसा पुगेको थियो । बिहीबार भने डलरको खरिद दर १३३ रुपै�. . .


आइपीएलमा हैदरावादको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावाद विजयी भएको छ । घरेलु मैदानमा हैदरावादले चेन्नाई सुपर किंग्समाथि ६ विकेटले पराजित गरेको हो । चेन्नाईको यो लगातार दोस्रो हार हो भने हैदरावादको दोस्रो जित हो । चेन्नाईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो भने जवाफमा ह�. . .


नियमित तर्फको एसइई सम्पन्न

भक्तपुर । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नियमित तर्फको परीक्षा सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि सञ्चालन गरेको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो। आजसम्मक�. . .


सन्दीप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउन आदेश

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी झिकाउन आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतबाट गत पुस २५ मा भएको फैसलाविरुद्ध सन्दीप फागुन १० गते पुनरावेदनमा गएका थिए । सरकार. . .