काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति आपत्ति जनाएका छन् । आज सामाजिक संजालमार्फत उनले विभिन्न बहाना र धनीपूर्जाको हवाला दिँदै जनतालाई घरबारविहीन बनाउने गतिविधि कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने स्पष्ट पारे । उनले ले. . .
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा स्कुटर दुर्घटना हुँदा एक जानको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी–५ कलंकीमा निर्माणाधीन ‘डाइभर्सन’�. . .
काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजलाई विस्तार गर्दै अब ३० दिनको बनाएको छ । कम्पनीका अनुसार ‘कम्बो–२९९’ प्याकको अवधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिएको थियो । सोहीअनुसार अन्य २८ दिने सबै प्याकेजहरू पनि वैशाख ११ गतेदेखि लागू हुनेगरी �. . .
काठमाडौं । नेपाली माटोको सुगन्ध बोकेको चियाले विश्वभर चम्किलो पहिचान बनाओस् भन्ने कामनासहित आज राष्ट्रिय चिया दिवस मनाइँदैछ। नेपालमा प्रत्येक वर्ष वैशाख १५ गते ‘राष्ट्रिय चिया दिवस’ मनाइन्छ । यस अवसरमा नेपाली चियाको इतिहास, उत्पादन, योगदान र चुनौतीबारे चर्चा गर्दै यसको संरक्षण र प्रवद्र्धनमा ध्या�. . .
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्तमान तनाव अन्त्य गर्ने उद्देश्यले तेहरानले राखेको पछिल्लो कूटनीतिक प्रस्तावलाई अस्वीकार गर्ने संकेत गरेका छन् । सीएनएनको रिपोर्ट अनुसार, ट्रम्पले इरानको उक्त प्रस्तावमाथि असन्तुष्टि व्यक्त गरेका हुन् । इरानी प्रस्तावमा हर्मुज जलमार्गबाट हुने सम�. . .
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले नातावाद, भनसुन, भ्रष्टाचार तथा कानुनविपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुने स्पष्ट घोषणा गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री बादीले जनताको आशा र विश्वास बोकेर सार्वजनिक जिम्मेवारी सम्हालेको झण्डै पाँच हप्ता पुगेको उल्. . .
काठमाडौं । खानेपानी क्षेत्रमा लाग्दै आएको कर, विद्युत महसुल तथा ब्याजदरका विषयमा सरकार सकारात्मक देखिएको संकेत प्राप्त भएको छ। राष्ट्रिय स्तरमा भएको छलफलपछि सरकारले आवश्यक नीति तथा कानुनी सुधारमार्फत यस क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको हो। हालै राष्ट्रिय सानासहारी खानेपानी उपभ�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै सवारी साधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय फिर्ता ल�. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (बिबिए ) को आयोजनामा आगामी वैशाख २६ र २७ गते विराटनगरमा ‘राष्ट्रिय स्तरको ३x३ बास्केटबल च्याम्पियनसिप' आयोजना हुने भएको छ। विगत १५ वर्षदेखि बास्केटबल खेलको विकास र विस्तारमा निरन्तर क्रियाशील यस एकेडेमीले युवा प्रतिभा पहिचान र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद�. . .
विराटनगर । विगतका वर्षहरूमा चैतको अन्तिम साताबाटै नयाँ शैक्षिक सत्रका गतिविधि सुरु हुने गरेपनि यस वर्ष भने ढिलाइ भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बैसाख १५ गतेबाट मात्रै भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएपछि लामो समयदेखि बालबालिका घरमै बस्न बाध्य भएका थिए। बैशाखको दोस्रो साता पु. . .
विराटनगर । विराटनगरमा ओभरलोड मालवाहक सवारी धमाधम कारवाहीमा पर्न थालेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले क्षमताभन्दा बढी वजन बोकेर भन्सारबाट नेपाल प्रवेश गरेका मालवहाक सवारीलाई धमाधम कारवाही गर्न थालेको हो । यातायात व्यवस्था विभागले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि बढी भारवहन भएका स. . .
सोनु साह विराटनगर । लामो समयदेखि बन्द रहेको ट्राफिक लाइट अन्ततः पुनः सञ्चालनमा आएको छ । भदौ २३ गते भएको ‘जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका ट्राफिक लाइटहरू ८ महिनासम्म बिग्रिएको अवस्थामा रहेका थिए । यसले सवारी आवागमन व्यवस्थापनमा गम्भीर असर पारेको थियो । जिल्ला ट्राफिक कार्यालयका प्रमुख सन्तोष. . .