काठमाडौँ । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्र्रिम टिकट बुकिङ खुला गरेको हो । घट�. . .
काठमाडौँ । इजरायल र प्यालेस्टाइनबिचको युद्धमा छ सय इजरायली र ३७० जना प्यालेस्टिनीको मृत्यु भएको छ । एक सयभन्दा बढी इजरायली सेना र सर्वसाधारणलाई प्यालेस्टिनी इस्लामिक समूह हमासले अपहरण गरेको बिबिसीले जनाएको छ । शनिबार अप्रत्यासित रूपमा इस्लामिक समूह हमासका लडाकुहरूले इजरायली सहरहरूमा पाँच हजार व�. . .
काठमाडौँ । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा �. . .
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो योग्यता र क्षमता देशका निम्ति लगाउन सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज भएको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्र. . .
काठमाडौैँ । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्�. . .
सुजता लिम्बू विराटनगर। कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले राजनीनामा दिएसँगै नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । शनिबार प्रदेशसभामा विश्वासको मत लिनका लगि आव्हान भएको बैठकलाई सम्बोधन गर्दै मुख्यमनत्री कार्कीले राजीनामा दिएका हुन् । संविधानको धारा १६८ को उपधारा ३ अनुस. . .
विराटनगर । गाँजा खेती र कारोबारका लागि उद्गम मानिएको धनकुटाका तीन स्थानीय तहमा प्रहरीले अभियानकै रुपमा फडानी सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहतका प्रहरी कार्यालयहरुको टोलिले शहिदभूमि र साँगुरीगढी गाउँपालिका र पाख्रीबास नगरपालिकामा अभियानकै रुपमा गाँजा खेती नष्ट गर्ने कार्य सुर. . .
विराटनगर । विराटनगर–१३ बाट तीनलाख २१ हजार ४२४ रुपैँया मूल्य बराबरको प्रतिबन्धित औषधी प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विराटनगर–१३ जतुवा नहरबाट प्रहरीले उक्त औषधी बरामद गरेको हो । यति ठूलो परिमाणमा प्रतिबिन्धत औषधी ल्याउँदै गरेको अवस्थामा सिआरभी जतुवाको प्रहरी �. . .
काठमाडौँ । शेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५ दशमलव ६७ अङ्ले घटेको छ । पसिसूचक एक दशमलव ८२ प्रतिशतले घटेर एक हजार नौ सय २१ दशमलव २४ को बिन्दुमा कायम भएको हो । पुँजी बजारका लगानीकर्ताको मनोबल बढाउन भन्दै शेयर धितो क�. . .
फुङ्लिङ । ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दै गएको छ । नयाँ बस्ती विस्तार बढदै गएसँगै वन क्षेत्रसमेत अतिक्रमण बढ्दै गएको हो । जिल्लामा करिब एक सय ८९ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको पाइएको छ । डिभिजन वन कार्यालयका अनुसार संस्थागत तथा व्यक्तिगतरुपले १८९दशमलव छ हेक्टर वन क्षेत्र अतिक्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली कार्यान्वयनका लागि घर नम्बर राख्न सुरु गरेको छ । शहरीकरणसँगै घर संख्या बढ्दो अवस्थामा रहेका कारण मेट्रिक ठेगाना प्रणाली कार्यन्वयनमा ल्याएको हो । यो प्रणालीले नगरवासीको घर पहिचान सहज बनाउने छ । सडकको चोक तथा मिलन बिन्दु (दोबाटो÷चौबाटो) द�. . .
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित सात जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन प्रदेशमन्त्री विजय कुमार, आर्थिक मामिल. . .