सम्पूर्ण समाचार

झापामा जङ्गली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट आज एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–४ का ७६ बर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । चौकी सामुदायिक वन हल्दिबारीमा दिउँसो घाँट काट्न जानुभएका भट्टराईलाई हात्तीले आक्रमण गरेर मारेको प्र�. . .


कराते खेलमा कुनै विवाद नरहेको : मोरङ जिल्ला खेलकुद विकास समिति

विराटनगर । विराटनगरमा जारी 'प्रथम कोशी प्रदेश खेलकुद महोत्सव' अन्तर्गत कराते खेल (प्रतियोगिता) मा कुनै पनि विवाद नरहेको जिल्ला खेलकुद विकास समिति मोरङले जनाएको छ। समितिका कार्यालय प्रमुख राजन पोखरेलले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै विराटनगरमा जारी खेलकुद महोत्सवलाई जबरजस्ती विवादमा ल्याउन खोज. . .


दसौं राष्ट्रिय खेलकुद आगामी जेठ ३ गतेदेखि हुने

काठमाडौं । दुई पटक तोकिएको समयमा हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगिता अन्ततः तेस्रो पटक सरेको छ। यो चैत अन्त्यमा तय भएको मितिमा समेत प्रतियोगिता नहुने भएपछि यो वर्ष प्रतियोगिता नहुने भएको हो। कर्णाली प्रदेशमा हुने तय भएको दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति आगामी जेठका लागि तोकिएको छ। राष्ट्रिय �. . .


प्रेमीको हत्या गर्ने महिला पक्राउ

जनकपुर । प्रेमीको हत्या गरेको आरोपमा धनुषामा एक महिला पक्राउ परेकी छन् । धनुषाको कमला नगरपालिका–६ सिग्याही मडान निवासी ३३ वर्षीय शहिद अन्सारीको हत्याको आरोपमा धनुषाकै मिथिला बिहारी नगरपालिका–६ सिरसिया टोल बस्ने २४ वर्षिया अनिताकुमारी यादव पक्राउ परेकी छन् । मृतक अन्सारीकी श्रीमती अजिमा खातुनको. . .


कुलमान घिसिङको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । आज(बिहीबार)‘नेपाली जनता’को व्यानरमा खवरदारी कार्यक्रम गरिएको हो । सरकारले घिसिङलाई पदबाट हटाउने तयारी गरेपछि समर्थकहरु सडकमा आएका हुन् । ‘देशलाई अन्धकारमा धके�. . .


पल्लभी लुब्रिकेन्टसले आईपीओ निष्कासन गर्ने

काठमाडौं । पल्लभी लुब्रिकेन्टस् लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा पल्लभी लुब्रिकेन्टस् लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका त�. . .


मुख्यमन्त्री कप महिला भलिबलको उपाधि एपिएफलाई

दमक । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८१ को उपाधि सशस्त्र प्रहरी बल ( एपिएफ ) क्लबले जितेको छ । आज दमक स्थित हिमालय माध्यमिक विद्यालयको मैदानमा सम्पन्न फाईनल खेलमा बागमती महिला �. . .


विराटनगरमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न

विराटनगर । कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन तथा नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा एमसिसि फाउण्डेशन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न भएको छ । विराटनगर ६ स्थित मेरिलबोन विराटनगर ज्वाला क्रिकेट ग्राउण्डमा भएको कोश�. . .


पाथीभरा आन्दोलनमा भएको दमनविरुद्ध उत्रिन राजेन्द्र महतोको आब्हान

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्य समिति बैठकको निर्णय सार्वजनिक गरिएको छ । आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैठकको निर्णय सार्वजनिक गरेका हुन् । सम्मेलनमा अध्यक्ष महतोले मुकुम्लुङ (पाथीभरा) संघर्षमा राज्यद्धारा दमन, अन्याय विरुद्ध सं. . .


युद्धविरामको अर्को चरणका लागि वार्ता सुरु गर्न हमासको इजरायलसँग आग्रह

गाजा सिटी । हमासले इजरायलसँग गाजा युद्धविरामको अर्को चरणका लागि वार्तामा प्रवेश गर्न बिहीबार आह्वान गरेको छ। जनवरी १९ मा लागू भएको र गाजामा युद्ध धेरै हदसम्म रोक्न सफल पहिलो चरणको सहमति अन्तर्गत बुधबार राति र बिहीबार बिहान गरिएको इजरायली मृत बन्धक र प्यालेस्टिनी बन्दीको अदलाबदलीपछि हमासले युत्रव�. . .


गुराँसले जोगाउँदै ताप्लेजुङको पर्यटन व्यवसाय

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ । गुराँसको यो रङ्गीन छटा सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्द्धनको सम्भावित अवसर पनि हो । हरेक वर्षजस्तै यसपटक पनि गुराँस फुलेसँगै यहाँका स्थानीय व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्ति आशावादी देखिन्छन् । समुद्र सतहबाट तीन हजार मिटर . . .


कोशी प्रदेशका शिक्षक तथा कर्मचारीहरु सडक आन्दोलनमा (फोटो फिचर)

विराटनगर । सडकमा नाचिरहेका यो दृष्य कुनै सांगीतिक वा सांस्कृतिक कार्यक्रमको भने हैन । आफै गाउदै आफै नाच्दै गरेका कलाकार पनि हैनन् । उनीहरु त सरकारी विद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीहरु हुन् । बिहीबार कोशी प्रदेश मुख्यमन्त्री कार्यालय अगाडी सोमबारे मोडमा नाचिरहेको दृष्यावलोकन हो यो । खासगरी . . .