सम्पूर्ण समाचार

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि जारी संयुक्त वक्तव्यमा व्यापार प्रवर्द्धन तथा स�. . .


विराटनगरबाट लागुऔषध ब्राउनसुगर बरामद

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रहरीले ठुलो परीणाममा लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । सोमबार दिउँसो साढे १ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका सुनसरीको ईटहरी उप-महानगरपालिका-१२ का ४० बर्षीय शुशील कु. . .


पुस्तक समीक्षा : ‘जीवन्त सम्बन्ध’ को गहिराइमा

–कृष्ण अधिकारी / रासस काठमाडौँ । जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ ? धेरै मानिसले यी र यस्तै प्रश्नका खोजीमा आफ्नो सम्पूर्ण जीवन केलाउन खोज्छन् तर कमैले मात्रै त्यसका गहिराइमा पुगेर वास्तविक अर्थ पहिल्याउँछन् । कतिले जीवनको अ�. . .


भाडामा फर्मासिस्ट लाइसेन्स : औषधी व्यवसायमा बेथिती, मानव स्वास्थ्य जोखिम

विराटनगर । चिकित्सकले बिरामीका लागि आवश्यक पर्ने भनि सिफारिस गरेका औषधी फर्मासिस्टमार्फत पाउनु पर्ने हुन्छ । चिकित्सकको प्रेस्काइभका आधारमा गुणस्तीय औषधी बिरामीले पाएमात्रै शारिरीक समस्या समाधान हुन्छ । रोगको निदानका आधारमा औषधीको प्रयोग भए मात्रै मानिसले स्वस्थ्य जीवन पाउँछ । तर, गुणस्तरीय स्�. . .


कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । कक्षा १२ को पर�. . .


नेपालभर युवा उद्यमी मञ्चले मनायो २०औं वार्षिकोत्सव

काठमाडौं । नेपालभर युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा लागेको मञ्चले २० औं वार्षिकोत्सव मनाएको छ। नेपाली युवा उद्यमी मञ्च उद्यमीहरूलाई सशक्तीकरण गर्ने र सफल उद्यमी बनाउने मञ्चले २० औं वार्षिकोत्सव मनाएको हो । यो महत्त्वपूर्ण अवसरका लागि आफ्नो उत्साह व्यक्त गर्दै २० औं वार्षिकोत्सवको. . .


विराट चेस क्लबकाे अध्यक्षमा लक्ष्मीकुमार श्रेष्ठ

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा १२ स्थित विराट चेस क्लबकाे दाेस्रो चुनावी साधारण सभाले सर्वसम्मत रूपमा लक्ष्मीकुमार श्रेष्ठकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । काली मन्दिरमा भएको साधारण सभाले ९ जानाकाे नव कार्य समिती चयन गरेको हाे। चेस क्लबकाे उपाध्यक्षमा खगेन्द्र थापा ,सचिव वास�. . .


अन्तर्वार्ताः खराब काम गर्ने व्यवसायीलाई निरुत्साहित गर्न निर्मम ढङ्गबाट प्रस्तुत हुन्छौँ : महानिर्देशक चिलुवाल

काठमाडौँ । नेपालीहरुको ठूलो चाड दसैँ, तिहार तथा छठ नजिकै आइपुगेको छ । चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिँदै आएका छन् । व्यावसायिक क्रियाकलाप स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पु¥याई उपभोक्ताको अधिकार संरक्षण गर्ने जिम्मेवारी. . .


घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य आज घटेको छ । सुनको मूल्य आज तोलामा चार सय र चाँदी ३० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको मूल्य आज तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी , चाँदी तोलाको १ हजा. . .


ताप्लेजुङमा जिप दुर्घटना हुँदा १३ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तेह्र जना यात्रु घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेको भित्री सडकमा मे १ ज २१८६ नम्बरको जिप मङ्गलबार बिहान दुर्घटना हुँदा चालकसहित १३ जना यात्रु घाइते भएका हुन् । ताप्लेजुङका प्रहरी प्रमुख नायa उपरी. . .


चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी

रमेश लम्साल/ रासस काठमाडौँ । नेपाल र चीनबीच बिजुली आदान– प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ । नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी–केरुङ प्रसारण लाइन चीतर्फ पनि जोड्ने गरी आवश्यक सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल. . .


पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ल�. . .