सम्पूर्ण समाचार

नेइमारले ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

साओ पाउलो, ब्राजिल । ब्राजिलका स्टार स्ट्राइकर नेयमार जाँघको चोटका कारण सन् २०२६ मा हुने विश्वकप फुटबलका लागि मार्चमा हुने कोलम्बिया र अर्जेन्टिनाविरुद्धको छनोट खेलमा नखेल्नु हुनेभएको छ । नेयमार चोटका कारण करिब डेढ वर्ष ब्राजिली टोलीबाट बाहिर रहनुभएको थियो तर फेब्रुअरीमा सान्तोसमा फर्किनुभएको थ. . .


कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

सुन्दरकुमार थकाली/रासस मुस्ताङ । पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उत्तरी कोरला नाका निकै चर्चामा छ । कोरला नाकामा पुगेर त्यहाँको दजगजा सीमास्तम्भमा फोटो खिच्नेदेखि नेपाली भूमिबाट उत्तरतर्फ अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको . . .


‘महामूर्ख’ बने मधेश प्रदेशका मुख्यमन्त्री सिंह

जनकपुर । यस वर्षको महामूर्खको उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ । होली पर्वका अवसरमा जनकपुरधाममा मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गर्दै आएको सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’ को दोस्रो दिन शुक्रबार मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधि प्रदान गरे�. . .


कराते महासंघका अध्यक्ष लामामाथि पदको दुरुपयोग र बेथितिको आरोप

काठमाडौं । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामामाथि पदको चरम दुरुपयोग र संस्थागत बेथितिको आरोप लागेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव समेत रहेका लामाले आफ्नो पदिय जिम्मेवारी ठीकसँग निर्वाह नगर्दा कराते महासंघमा गम्भीर अव्यवस्था सिर्जना भएको खेल क्षेत्रका सरोकारवालाहरूक�. . .


अत्याधुनिक प्रविधिबाट केएमसीमा रौं हटाउनेदेखि अनुहार चाउरी हुनबाट रोक्नेसम्मको उपचार सुरु

काठमाडौं । गुणस्तर र सर्वसुलभ उपचार सेवा उपलब्ध गराउँदै आएको काठमाडौं मेडिकल कलेज (केएमसी) ले अत्याधुनिक प्रविधिको प्रयोगबाट छालाका विभिन्न रोगको उपचार गर्न सुरू गरेको छ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा.सुनिल कुमार शर्माले अस्पतालमा छाल रोग सम्बन्धी उपचार गर्ने नयाँ प्रविधिको थप गरेसँगै य�. . .


उच्छृङ्खल गतिविधि गरेको आरोपमा कोशी प्रदेशबाट एक सय ३३ जना प्रहरी नियन्त्रणमा

विराटनगर । कोशी प्रदेशबाट होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा एक सय ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले एक हजार ९९ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएको छ । होलीमा अवाञ्छित र उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले मोरङबाट १० महिलासहित ६६ जना, सुनसरीबाट १२ महिलासहित ४८. . .


इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

विराटनगर । सुनसरीको इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल आज (शनिबार) बिहानका राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कोशी राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१२ मा प्रदेश १–०२–०४८ प ३८७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । इटहरीबाट विराटनगरत�. . .


दिक्तेलको बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुना–टपरी उत्पादन सुरू गरिएको छ । बाम्राङस्थित सङ्खुका ज्ञानबहादुर राईले मेसिनमार्फत सालको पात प्रयोग गरेर व्यावसायिक रूपमा दुना–टपरी उत्पादन गर्न सुरू गर्नुभएको हो । प्लाष्टिकजन्य वस्तुले सहरबजार मात्र नभएर गाउँघरसमेत फोहर बनाउनुका साथ�. . .


होलीमा ट्राफिक उल्लंघन गर्ने मोरङमा १ एम्बुलेन्स सहित २५४ सवारी साधान कारबाहीमा

विराटनगर । होलीमा ट्राफिक उल्लघंन गर्ने मोरङमा १ एम्बुलेन्स सहित २ सय ५४ सवारी साधन कारबाहीमा परेका छन् । तराईको होलीका दिन आज शुक्रबार मोरङमा मापसे र ट्राफिक उल्लंघन गर्ने २ सय ५४ सवारी साधान र ६६ जना मानिस कारबाहीमा परेको मोरङ प्रहरीले जनाएको छ ।   होलीमा अवाञ्छित र उच्छृङ्खल गतिविधि गरेको आरोपमा. . .


मोरङमा हात्तीको आक्रमणमा परी १३ वर्षमा १६ जनाले गुमाए ज्यान

बेलबारी (मोरङ) । लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उहाँको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी द. . .


मोरङको अलगअलग स्थानमा लडेर घाइते भएका २ जनाको मृत्यु

विराटनगर । मोरङको अलगअलग स्थानमा लडेर घाइते भएका २ जनाको बिहीबार राति मृत्यु भएको छ । घटना सुन्दरहरैँचा र कटहरीमा भएको हो । प्रहरीका अनुसार आफ्नै घरमा लडेर घाइते भएका सुन्दरहरैँचा नगरपालिका–११ तीनमुडेका अन्दाजी ६० वर्षीय भरत चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार घरमा सुतिरहेका उनी उठ्ने क्रममा. . .


फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ । जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा रु १३ लाख तीन हजार पाँच सय भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो । फागुनमा पाथीभरा दर्शन गर्न पु�. . .