सम्पूर्ण समाचार

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण

काठमाडौँ । बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज एक समारोहबीच हस्तान्तरण गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डव र युनिसेफका निमित्त नेपाल प्रतिनिधि बुधि सेटियावनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त�. . .


अन्तर विद्यालय टेबल टेनिस प्रतियोगीता

विराटनगर टेबल टेनिस क्लबको आयोजनामा विराटनगर- ३ दुर्गा चोकस्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको कभर्ड हलमा "दोस्रो स्व. देवी बहादुर कट्वाल-कपिल बहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगीता-२०८१" को पहिलो दिन जुनियर ब्वाइज सिङल्स (कक्षा ८-१०) इभेन्टतर्फको पहिलो क्वार्टरफाइनल खेलमा बुढानिलकण्ठ स्कु�. . .


अरु देशहरु सिक्सजीमा पुगिसके, हामी फोरजी मै अड्किएका छौं : मन्त्री गुरूङ

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले टेलिकम नीति संशोधन गर्नुपर्ने बताएका छन् । बिहीबार ‘दूरसञ्चारको भविष्य निर्माण ः नीति र नवप्रवर्तनमा अन्तर्दृष्टि’ कार्यक्रममा बोल्दै उनले पूरानो टेलिकम नीतिले गाइड गर्न नसकेकाले टेलिकम नीति संशोधन गर्नुपर्ने बताएका हुन् । उनले भ. . .


देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था सुखद नरहेको बताएका छन् । बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाबमा परेको भन्दै मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए । उनले . . .


मोरङमा एकलाख ७४ हजारले लिए राष्ट्रिय परिचयपत्र, तीनलाख ६३ हजार बढीको विवरण संकलन

इशु पन्त विराटनगर । मोरङमा चालु आर्थिक वर्षको छ महिनामा १५ हजार ११४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा विवरण भराउनेको संख्या २८ हजार २७८ जना रहेका छन् । सरकारी कामकाजका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि प. . .


नागरिकता विधेयकमा ३६ संशोधन प्रस्ताव

विराटनगर । नागरिकता ऐन संशोधन विधेयकमा ३६ वटा संशोधन प्रस्ताव परेको छ । ७२ घण्टाको संसोधन प्रस्ताव राख्ने समयभित्र सांसदहरूका ३६ वटा संशोधन परेका हुन् । सरकारले ल्याएको विधेयकमाथि गत आइतबार प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो । सोमबार प्रतिनिधिसभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पार. . .


मोरङ जिल्ला अदालत, नाक थुनेर न्यायको प्रतिक्षा

इन्दु साह विराटनगर । उसो त अदालतमा दैनिक सय भन्दा धेरै संख्याका सेवाग्राही आउनेजाने गर्दछन् । उनीहरु मुद्दा प्रक्रियाका लागि विभिन्न फाँट पुग्छन्, कुर्छन् । तर, लामो समयसम्म बस्नुपर्ने भए दुर्गन्धले नाक पोलि रहेको हुन्छ । अदालतको मुद्दा फाँट ४, ७ र ८ मा शौचालयको दुर्गन्धले सेवालाई नै पेल्छ । तर, कसैलाई. . .


विराट आँखा अस्पतालले मनायो १३ औं वार्षिक उत्सव

विराटनगर । विराट आँखा अस्पतालले १३ औं वार्षिकोत्सव मनाएको छ । नेपाल, भारत र बंगलादेशका सेवाग्राहीलाई आँखाको उपचार सेवा दिदैं आएको अस्पतालले बुधबार आफ्नो स्थापनाको १३ औं वार्षिकउत्सव मनाएको हो । छोटो समयमा संस्थाको अभिवृद्धि भएको अस्पतालका प्रवन्धक निर्देशक राज कुमार मण्डलले बताएका छन् । वािर्षकउ�. . .


विराटनगरका ४४ हटियामा ढक–तराजु अनुगमन गर्दै महानगर प्रहरी

इन्दु साह विराटनगर । विराटनगरका हटियामा तपाईले दैनिक तरकारी खरिद गर्दा ढक तथा तराजुको अवस्थामा कति ध्यान दिनुहुन्छ । महानगरले अहिले हटियामा प्रयोग हुने सोहि ढकतराजुमा हुने कैफियत चेकजाँच अभियान सुरु गरेको छ । उपभोक्ताले हटियामा खरिद गर्ने सामान प्रायःजसो ढुंगाको ढकले मापन गरिन्छ । तर, उक्त ढक तराज. . .


विराटनगरका मेहराज हक उर्फ छोटु, पहिला चस्मा बुझे–अनि चस्मा बेचे

इशु पन्त विराटनगर । विराटनगर जलजलाचौक नजिकै सुपर चस्मा घर सञ्चालन गर्दछन् मोहमद मेहराज हक उर्फ छोटु । उनी ३० वर्षदेखि चस्माको व्यापारमा जोडिएका हुन् । आफ्नै व्यापार गरेको चाँहि २५ वर्ष पुग्यो । उमेरले १८ टेक्दादेखि अरुका आँखामा पावर भरीरहेका छोटु व्यापारमा तल्लिन छन् । उनको व्यापारको जग भनेको उनको स�. . .


विराटनगर रानी बर्माटोल सलाइ मिलमा सुरु भयो एकहप्ते शिव महापुराण (महायज्ञ)

विराटनगर । विराटनगर १६ स्थित जुद्ध मैच फेक्ट्री (सलाइ ) मिल भित्र एक हप्ताको शिव महापुराण आजबाट सुरु भएको छ । श्री विराट भजन समूहको आयोजनामा फागुन ८ बाट सुरु भई फागुन १४ गते सम्म महायज्ञ हुदैछ । महापुराणको कथा बाचन कुवेर सुवेदीको मुखारविन्दुबाट हुदैछ । रानी बर्माटोलमा रहेको श्री विराट भजन समूहको आयोज�. . .


झापामा प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै

झापा । जिल्लाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ विगाह जमिनमा यसबर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ ।परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकिकरण प्रदर्शन कार. . .