सम्पूर्ण समाचार

कराते महासंघका अध्यक्ष लामामाथि पदको दुरुपयोग र बेथितिको आरोप

काठमाडौं । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामामाथि पदको चरम दुरुपयोग र संस्थागत बेथितिको आरोप लागेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव समेत रहेका लामाले आफ्नो पदिय जिम्मेवारी ठीकसँग निर्वाह नगर्दा कराते महासंघमा गम्भीर अव्यवस्था सिर्जना भएको खेल क्षेत्रका सरोकारवालाहरूक�. . .


अत्याधुनिक प्रविधिबाट केएमसीमा रौं हटाउनेदेखि अनुहार चाउरी हुनबाट रोक्नेसम्मको उपचार सुरु

काठमाडौं । गुणस्तर र सर्वसुलभ उपचार सेवा उपलब्ध गराउँदै आएको काठमाडौं मेडिकल कलेज (केएमसी) ले अत्याधुनिक प्रविधिको प्रयोगबाट छालाका विभिन्न रोगको उपचार गर्न सुरू गरेको छ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा.सुनिल कुमार शर्माले अस्पतालमा छाल रोग सम्बन्धी उपचार गर्ने नयाँ प्रविधिको थप गरेसँगै य�. . .


उच्छृङ्खल गतिविधि गरेको आरोपमा कोशी प्रदेशबाट एक सय ३३ जना प्रहरी नियन्त्रणमा

विराटनगर । कोशी प्रदेशबाट होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा एक सय ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले एक हजार ९९ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएको छ । होलीमा अवाञ्छित र उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले मोरङबाट १० महिलासहित ६६ जना, सुनसरीबाट १२ महिलासहित ४८. . .


इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

विराटनगर । सुनसरीको इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल आज (शनिबार) बिहानका राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कोशी राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१२ मा प्रदेश १–०२–०४८ प ३८७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । इटहरीबाट विराटनगरत�. . .


दिक्तेलको बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुना–टपरी उत्पादन सुरू गरिएको छ । बाम्राङस्थित सङ्खुका ज्ञानबहादुर राईले मेसिनमार्फत सालको पात प्रयोग गरेर व्यावसायिक रूपमा दुना–टपरी उत्पादन गर्न सुरू गर्नुभएको हो । प्लाष्टिकजन्य वस्तुले सहरबजार मात्र नभएर गाउँघरसमेत फोहर बनाउनुका साथ�. . .


होलीमा ट्राफिक उल्लंघन गर्ने मोरङमा १ एम्बुलेन्स सहित २५४ सवारी साधान कारबाहीमा

विराटनगर । होलीमा ट्राफिक उल्लघंन गर्ने मोरङमा १ एम्बुलेन्स सहित २ सय ५४ सवारी साधन कारबाहीमा परेका छन् । तराईको होलीका दिन आज शुक्रबार मोरङमा मापसे र ट्राफिक उल्लंघन गर्ने २ सय ५४ सवारी साधान र ६६ जना मानिस कारबाहीमा परेको मोरङ प्रहरीले जनाएको छ ।   होलीमा अवाञ्छित र उच्छृङ्खल गतिविधि गरेको आरोपमा. . .


मोरङमा हात्तीको आक्रमणमा परी १३ वर्षमा १६ जनाले गुमाए ज्यान

बेलबारी (मोरङ) । लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उहाँको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी द. . .


मोरङको अलगअलग स्थानमा लडेर घाइते भएका २ जनाको मृत्यु

विराटनगर । मोरङको अलगअलग स्थानमा लडेर घाइते भएका २ जनाको बिहीबार राति मृत्यु भएको छ । घटना सुन्दरहरैँचा र कटहरीमा भएको हो । प्रहरीका अनुसार आफ्नै घरमा लडेर घाइते भएका सुन्दरहरैँचा नगरपालिका–११ तीनमुडेका अन्दाजी ६० वर्षीय भरत चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार घरमा सुतिरहेका उनी उठ्ने क्रममा. . .


फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ । जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा रु १३ लाख तीन हजार पाँच सय भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो । फागुनमा पाथीभरा दर्शन गर्न पु�. . .


विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा तोडफोड गर्ने स्ववियु सभापतिसहित ६ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा तोडफोड गर्ने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)का सभापतिसहित ६ जनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ । सार्वजनिक बिदाको दिन बन्द रहेको स्ववियु निर्वाचन कार्यालयमा पुगेर प्लाष्टिक�. . .


आधुनिक होली

-चौधरीजी रंग,शान्ति,समृद्धि र धर्मको यो पर्व, सबैलाई यस माथि छ गर्व, तर,आधुनिकीकरणको अर्थ के मात्रै छ अश्लिल, हिजो आज रमाउने आडमा बनाउँछन् कोही - कोही लज्जाजनक रील, मात्तेको जस्तै गरि नगरौं धर्म र संस्कृतिको बेज्जत, आफ्ना सन्तानलाई सिकाऊ अबिर ठूला - बडालाई चरणमा राखी गर्न इज्जत, बनाऊ यस वर्षको होली सभ्य �. . .


सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला रू चार हजारले बढेर रू एक लाख ७४ हजार पाँच सय कायम भएको छ । स्थानीय बजारमा बिहीबार सुन प्रतितोला रू एक लाख ७० हजार पाँच सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ५० कायम भएको छ । . . .