आधुनिक होली

<span class='c1'>आधुनिक</span> <span class='c2'>होली</span>

-चौधरीजी
रंग,शान्ति,समृद्धि र धर्मको यो पर्व,
सबैलाई यस माथि छ गर्व,
तर,आधुनिकीकरणको अर्थ के मात्रै छ अश्लिल,
हिजो आज रमाउने आडमा बनाउँछन् कोही - कोही लज्जाजनक रील,

मात्तेको जस्तै गरि नगरौं धर्म र संस्कृतिको बेज्जत,
आफ्ना सन्तानलाई सिकाऊ अबिर ठूला - बडालाई चरणमा राखी गर्न इज्जत,
बनाऊ यस वर्षको होली सभ्य र भव्य ,
गरी खेलौं होली अलिकति सुधार,
राखौ सोच र मनोरथ उदार,
यति छ मेरो अनुरोध,
अश्लीलताको गरौँ बेसरी विरोध,
होलीमा सम्पूर्ण महानभावहरुको जीवन रङमय होस् भन्ने कामना ,
२०८१ को होलीको सबैमा हृदयदेखि हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्