सम्पूर्ण समाचार

पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले पछिल्लो पाँच वर्षमा रु एक खर्ब सात अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह गरेको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म मन्त्रालयबाट अनुदान लिने कृषि सहकारी, कृषि स�. . .


सप्तरीबाट ६७० किलो गाँजा बरामद

सप्तरी । सप्तरी प्रहरीले ६७० किलो लागुऔषध गाँजा लुकाएर राखेको अवस्थामा बरामद गरेको छ । लागुऔषध गाँजा लुकाइ छिपाई राखेको सूचनाको आधारमा प्रहरी चौकी मौवाहाबाट खटिएको टोलीले बरामद गरेको हो । बलान बिहुल गाउँपालिका वडा नम्बर १ बलान पट्टिस्थित पूर्वपश्चिम हुलाकी राजमार्ग देखी अन्दाजी १५० मिटर उत्तरत�. . .


रास्वपाका सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिकमा राख्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार १० बजे इजलासमा निजलाई उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको हो। आज थुनछेक बहस नभएकाले लामिछानेलाई ह�. . .


जीवन विकासको साधारणसभाले पारित गर्यो १४ प्रतिशत बोनस सेयर

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैंठौं साधारणसभाले बोनस सेयरको वितरणको प्रस्ताव पारित गरेको छ । आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७९/०८० को वितरण �. . .


बुढीगंगामा निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीको स्वास्थ्य जाँच

विराटनगर । नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका छन् । बुढीगंगा गाउँपालिका केएचडीसी नेपालको सहयोगमा बुढीगंगा-४ मा अवस्थित सरस्वती आधारभूत स्कुलमा भएको एकदिने निःशुल्क स्वाथ्य शिविरबाट ३ सय जनाभन्दा बढीले स्वा�. . .


विराटनगरमा पर्व व्यापार : लड्डुदेखि कन्दमूलसम्मले छायो बजार

इशु पन्त विराटनगर । विराटनगरमा चाडपर्व लक्षित गरेर व्यापार गर्नेहरुले वर्षभरीको जीविकोपार्जन चलाउने ध्याउन्नमा हुन्छन् । बजारमा लड्डु, कन्दमूल तथा माघे संक्रान्तिमा बन्ने परिकारका सरसामान बिक्री गर्नेहरुसँगै खरिद गर्नेहरुको भीड देखिएको छ । पर्व नजिकिएसँगै महानगरपालिका ९ निवासी सुमित्रादेवी सा. . .


महान्यायाविक्ता कार्यालयः गत आवमा ६८.२७ प्रतिशत मुद्दामा सफलता

काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा फैसला भएका मुद्दामध्ये ६८ दशमलव २७ प्रतिशत सफलता हासिल गरेको जनाएको छ। महान्यायाधिवक्ता कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेपछि आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । “उक्त आवमा. . .


चाकु र तरुल मानव शरीरका लागि लाभदायक

काठमाडौँ । जाडोमा शरीरको तापक्रम स्थिर राख्न मानव शरीरलाई न्यानो बनाइराख्नुपर्ने पोषणविद्हरू बताउँछन् । सही खानपान तथा आवश्यक पोषक तत्वहरू प्राप्त भयो भने न्यानोपन महसुस हुने भएकाले जाडोमा शरीर न्यानो राख्न झोलिलो तथा पौष्टिक खानेकुरा बढी सेवन गर्नुपर्ने पोषणविद्हरू सुझाव छ । पोषणविद्का अनुसार . . .


विराटनगरमा सम्पन्न क्यान प्रिमियर लिग २०२५ को उपाधि नेशनल टेक च्यालेन्जर्सलाई

विराटनगर । कम्प्युटर एसोसिएसन नेपाल महासंघ मोरङको आयोजनामा भएको ingscreen र AUFIT क्यान प्रिमियर लिग २०२५ क्रिकेट प्रतियोगितामा नेशनल टेक च्यालेन्जर्सले उपाधि जितेको छ। शनिबार विराटनगरको द स्पोर्ट्स हब मा भएको फाइनल खेलमा नेशनल टेक च्यालेन्जर्सले बिट्स टिमलाई पराजित गर्दै उपाधि जितेको हो। दाहुवा टेक्नो�. . .


विराटनगर महानगरका रेष्टुरेन्ट तथा ठुला चिया पसलमा अनिवार्य पार्किङ स्थल हुनुपर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले चिया पसल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई अनिवार्य पार्किङ स्थलको व्यवस्था मिलाउन भनेको छ । महानगरपालिकाले आफ्ना ग्राहकहरूको सवारी साधन सडकमा पार्क गराउन नपाउने नियम लगाएको हो । महानगरपालिकाको यो निर्णयपछि केही व्यवसायीहरूले पार्किङ स्थलको व्यवस्थापन गरिसकेक. . .


लस एन्जसलसको आगलागीमा मृत्यु सङ्ख्या १६ पुग्यो

लस एन्जलस ।हावाको वेग बढ्दै गएर आगोलाई पहिले नछोएका क्षेत्रहरूतर्फ धकेलिरहँदा दमकलकर्मीहरू शनिबार लस एन्जलस वरिपरिका विशाल डढेलोहरू नियन्त्रण गर्न समयसँगै दौडिरहेका थिए । सहरभर फैलिएको आगलागीबाट कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागीले समुदायहरूलाई तहसनहस पारेको छ र हजारौँ दमकलकर�. . .


नेप्से परिसूचक २५ अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५ दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ६७ बिन्दुमा कायम भएको हो । आज तीन सय एक कम्पनीको ८० लाख ८१ हजार छ सय ३१ कित्ता शेयर ४६ हजार छ सय १४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू तीन अर्ब ९९ करोड ७९ ल�. . .