विराटनगर। विराटनगरको रविशंकर स्कुल र एलसीसीआई ग्लोबल क्वालिफिकेशन बीच क्याम्ब्रिज अंग्रेजी असेसमेन्ट कार्यक्रम गर्ने सम्झौता भएको छ । बालबालिका र युवाहरूलाई अंग्रेजी भाषा सुधार गर्न मद्दत पुर्याउने उदेश्यका साथ सम्झौता गरिएको हो । सम्झौता पत्रमा श्री श्री रविशंकर विद्या मन्दिरकी प्रिन्सिपल �. . .
विराटनगर । विराटनगर रानी नाकामा हेल्थ डेस्क भवन निर्माण सम्पन्न भई स्वास्थ्य सेवा सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । महानगरपालिका र सेभ द चिल्ड्रेनको संयुक्त लगानीमा भवन निर्माण गरिएको हो �. . .
विराटनगर । केशलिया खोलाको पानीको बहाव बढेपछि बर्जु २ को भीमपुर बस्ती डुवानमा परेका छ । भीम पुर बस्तीका झन्डै १ भन्दा बढी घरहरु डुवानमा परेका छन् । मंगलबार दिउसो १२ बजेदेखी खोलाको बहाव बढेको स्थानियले बताएका छन् । केशलिया खोलाको तटबन्ध भरिएर बस्तीमा छिर्दा विराटनगर – बर्जुको सडक खण्डमा सवारी साधन आउ�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सरसफाई व्यवस्थापनमा सरकारी कार्यालयहरूको सहभागिता बढाउने पहल सार्थक बन्दै गएको छ । महानगरपालिका क्षेत्रमा रहेका ४९ वटा सरकारी कार्यालयहरूले सरसफाई सदस्यता कार्ड लिएर फोहोर व्यवस्थापनमा संस्थागत सहभागिता जनाएका हुन् । प्रदेश सरकार अन्तर्गत मुख्यमन�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले बरगाछी–रानी सडकको सौन्दर्यकरणका लागि रोपिएका बिरुवा झारले पुरिएको छ । गत असार १ गते अभियानको रुपमा शुभारम्भ गर्दै रोपिएको बिरुवा झारजंगल भित्र हराउन थालेको हो । महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अभियानको शुभारम्भमा बिरुवा रोपेका थिए । छलेन सडकको. . .
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुईवटा ठूला पार्टी मिलेपनि मुलुकमा केही उपलब्धी हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै केसीले वर्तमान प्रधानमन्त्रीले खेल नबुझेको भन्दै अब केही गर्न नसक्ने बताए । उनले भने, ‘ठूलो पार्टीले अर्थ र गृह मन्त. . .
काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नयाँ सरकार कुन धाराबाट बन्ने भन्ने वहसको विषय नभएको जिकिर गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले नेकपा माओवादी केन्द्रले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार बन्ने दाबी गरिरहँदा रिजालले भने त्यो माओवादीको �. . .
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा.आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी हुन्। उनले बोल्दै भनि�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डा.मुकुल ढकाललाई साधारण सदस्य कायम राखेर महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको छ । मंगलबार केन्द्रीय समितिको बैठकले निजलाई पार्टीको विधानको धारा ५६(३)बमोजिम पार्टीको पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरेको पार्टीका सह प. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री र पार्टी प्रवक्ताबाट हटाएपछि डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको टिप्पणी गरेका छन् । मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य मात्र रहनेगरी पदमुक्त गरेको थियो । निलम्बनपछि ढकालले रा�. . .
विराटनगर । विराटनगरमा केटीको विषयलाई लिएर विवाद हुँदा दुई पक्षबीच ‘ग्याङ फाइट’ भएर एक जनाको हत्या भएको खुलेको छ। केटीको विषयलाई लिएर अघिल्लो दिन दुई पक्षबीच विवाद र भोलिपल्ट ‘ग्याङ फाइट’ हुँदा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लाग. . .
विराटनगर । विराटनगरबाट प्रतिबन्धित भारतीय नोटसहित भारतीय र नेपाली नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाका उनीहरुको साथबाट भारतीय तीन लाख १७ हजार रूपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको हो । भारतको जोगबनीबाट विराटनगर महानगरपालिका–१७ मटेरुवा हुँदै नेपाल प्रवेश गरेका विराटनगर–७ . . .