सम्पूर्ण समाचार

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बुधबार यूरो र बेलायती पाउण्डको मूल्य घट्दा अमेरिकी डलर र कतारी रियालको विनिमयदर सामान्य अंकमा बढेको थियो । बिहीबार भने अमेरिकी डलर, बेलायती पाउण्ड र यूरो बढ्दा कतारी रियालको विनिमयदर स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिद �. . .


रास्वपा महामन्त्री ढकाल निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिएको छ । बैठकले प्रवक्ताको जिम्�. . .


विराटनगरका पाँच पर्यटन पूर्वाधार

विराट राजाको दरबार क्षेत्रदेखि पूर्वप्रधानमन्त्री पार्कसम्म विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रका पाँच पूर्वाधारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ । महानगरपालिकामा घुम्न जाने कुनै निश्चित ठाउँ छैन । तर, पछिल्लो समय महानगरपालिकाले दक्षिण क्षेत्रमा विराट राजाको दरबार क्षे. . .


विराटनगर महानगरद्वारा डेंगु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान तीव्र बनाएको छ । डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियानमा सञ्चालन गरेको हो । अभियानमा . . .


विराटनगरको अरनिको कलेजमा एक हजार ९ सय भन्दा बढी विद्यार्थीले दिए प्रवेश परिक्षा

विराटनगर । विराटनगरको अरनिको कलेजमा कक्षा ११ का भर्ना हुने नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा दिएका छन् । बुधबार कलेजले विज्ञान विषयमा अध्ययन गर्न ८ सय सिटका लागि करिब १ हजार ९ सय ३ जना विद्यार्थीले परीक्षा दिएका हुन् । कलेजका प्रिन्सिपल राजेश कार्कीले अरनिको कलेज प्रति विश्वास गर्ने अभिभावक र विद�. . .


गाजाका बालबालिकामा छाला सम्बन्धी रोगको भयानक सङ्क्रमण

देइर एल–बालाह (प्यालेस्टिनी क्षेत्र) । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन् । सङ्क्रमित हुनेमा अधिकांश बालबालिका र बूढाबूढी रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । . . .


शिक्षादीप कलेजमा विज्ञान विषयमा प्रवेश परीक्षा दिनेको संख्या दुई हजार बढी विद्यार्थी

विराटनगर । विराटनगर महानगरपालीका ९ मा रहेको शिक्षादीप कलेजमा विज्ञान संकाय तर्फ प्रवेश परीक्षामा २ हजार बढी विद्यार्थीले परीक्षा दिएका छन् । विज्ञान र व्यवस्थापन संकायतर्फ गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको शिक्षादीप कलेजले बुधबार विज्ञान संकायको प्रवेश परीक्षा राखेको थियो । प्रवेश परीक्षा�. . .


नवनियुक्त सचिव अधिकारीले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मंगलबार उक्त पदमा नियुक्त गरेका हुन् । त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगाय�. . .


काभा यु-२० महिला भलिबल टोलीको घोषणा

काठमाडौं । नेपाल भलिबल संघले काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने अन्तिम १२ सदस्यीय खेलाडी टोली घोषणा गरेको छ । टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान १-१ खेलाडी छनोट भएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जनाएका छन�. . .


विराटनगरमा आत्मरक्षाको लागि ‘सेल्फ डिफेन्स’ तालिम सुरू

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बुधबारदेखि उक्त तालिम सुरु भएको हो । तालिमको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव पुर्शराम बस्. . .


कान्तिपुर कलेजमा १३ सय ३७ जना विद्यार्थीले दिए प्रवेश परिक्षा

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० मा अवस्थिीत कान्तिपुर कलेजमा भर्ना हुन विद्यार्थीको भिड लागेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण आफ्ना छोराछोरी पढाउन धेरै अभिभावकको रोजाइमा कान्पितुर परेको छ . . .


सात सय भन्दा बढीले दिए एभरेष्टमा प्रवेश परिक्षा

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज कक्षा ११ मा भर्नाका लागि सात सय भन्दा बढी विद्यार्थीले प्रवेश परिक्षा दिएका छन् । विज्ञान संकायका लागि १६० र व्यवस्थापन संकायका लागि ८० गरि २४० जना मात्र भर्ना लिने तयारी गरेको एभरेष्टमा ७१६ जनाले प्रवेश परिक्षा दिएको विद्यालय प्रशासनले जना. . .