काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तथा शिक्षाको गुणस्तर मापन गर्ने संयन्त्र तयार पार्नेगरी काम भइरहेको जानकारी दिएकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक रहेको भन्दै संरचनागत सुधार मन्त्री �. . .
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य सेवा क्षेत्रमा करिब ९२ हजार जनशक्ति थप्ने तयारीमा रहेको बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले भने,‘करिब ९२ हजार जनशक्ति थप्नेगरी अर्थ मन्त्रालययमा पठाएका छौँ ।प्रधानमन्त्रीसँग पनि छुट्. . .
विराटनगर । विराटनगर–६ स्थित ग्रिनपिस एकेडेमीले यस वर्षको एसईई परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ । ग्रिनपिस एकेडेमीले तेस्रो ब्याचमा आफ्ना सात जना विद्यार्थी सहभागी गराएकोमा सातैजना उत्तिर्ण भएको प्रिन्सिपल मो.हशिमले जानकारी दिनुभयो । उत्तिर्ण भएका विद्यार्थीहरुको नतिजा बी प्लस भन्�. . .
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारीमा रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नका जवाफ दिँदै उनले भ्रष्टाचारका २५ काण्डको छानविन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका हुन् । उनल. . .
काठमाडौं । आगामी श्रावण महिनाभर सञ्चालन हुने ऐतिहासिक पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब दुई हप्ता मात्र बाँकी छ। महायज्ञ प्रारम्भ हुने मिति नजिकिँदै गर्दा आयोजक मानव सेवा फाउण्डेसन नेपालले तयारीलाई तिब्रता दिएको छ । आयोजक र अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरु पनि महायज्ञ संचालनको तयार. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सासंद ज्ञानेन्द्र बहादुर शाहीलेकेही नेपाल ऐनलाई शंसोधन गर्न बनेको विधेयक अध्यादेशको नाममा गिरिबन्धु टि-स्टेटको जग्गा बेचेर अझै खाने दाउसहितको अध्यादेश ल्याएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भूमि सुधार ऐनको दफा १२ लाई श. . .
काठमाडौं । नेपाल पत्रकार महासंघले नयाँ सदस्यता वितरणमा विधि, विधान र प्रक्रिया पालना नगरेको भन्दै नेपाल प्रेस युनियनले देशभर धर्ना तथा तालावन्दीको काम जारी राखेको छ । यसै सिलसिलामा युनियन केन्द्रिय समितिले सोमबार पत्रकार महासंघको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । त्यस्तै देशभरका शाखाहरुमा पन�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष विभिन्न विपद् तथा जोखिममा परेका नौजना बालबालिकालाई उद्धार गरेको छ । जोखिममा रहेका बालबालिकालाई उद्धारपछि परिवारमा पुर्नस्थापनामा महानगरपालिकाले उद्धार गरेको हो । महानगरपालिकाले बाल उद्धार गरी परिवारमा पुर्नस्थापनाका लागि विभिन्न �. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले, प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाउ�. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा भएको समस्यालाई चाँडो समाधान गर्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले स्मार्ट लाइसेन्स दिने भनेर काम सुरु गरेको एक दशक बढी भइसक्दापनि समयमा वितरण नहुने समस्या रहेको भन्दै ततकाल समाधान गर्न �. . .
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्रि जिरो क्लब प्रवर्द्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । शनिबार फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरु मध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय अवार�. . .
इन्दु साह विराटनगर । दैनिक गार्मेन्टमा काम गरेर परिवारको जीविकोपार्जन चलाउँदै आएकी सरस्वती राजबंशी अहिले आफैं सहयोग माग्दै हिडिरहेकी छिन् । एकवर्ष अगाडी असारमा विराटनगर–१२ निवासी राजबंशीलाई पञ्चालीमा पैदल हिँडिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दियो । उनको खुट्टा तीन ठाउँ भाँचियो । काशीराज पौडे�. . .