लेख

गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इन्जिनियर प्रमोद

इलाम । सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँले २२ वर्षका उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किनुभएको थियो । “पन्ध्र लाख लगानीमा सुरु गरेको उद्योगमा हाल ४५ लाख लगानी पुगेको छ ।” उहाँले भन्न�. . .


सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी

बेलबारी (मोरङ) । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिनुभएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहनु भएको छ । वर्षौँदेखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आउनुभएका उहाँले सिजनमा दैनिक रु एक हजार छ सयसम्म आम्दानी हुने गरेको बता. . .


चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

सिंगबहादुर थापा/रासस बरहथवा (सर्लाही) । सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो व�. . .


प्रजनन उमेरका महिलामा एनेमिया: चुनौती र समाधानका लागि सरकारका नयाँ पहल

-डा.राहुल कुशवाह महिलाहरूले आफ्नो जीवनमा धेरै चुनौतीहरू सामना गर्नुपर्दा र हर्मोनल परिवर्तनले गर्दा प्रायः दुःखको भारी बोकेका हुन्छन्। यो विशेष गरी प्रजनन उमेरका महिलाहरू, विशेष गरी पहिलो पटक आमा बन्न लागेका (प्राइमिग्राभिडा) महिलाहरूका लागि सत्य हो। कम हीमोग्लोबिनको कारणले महिलाले आफ्नो बच्चालाई. . .


हराए ‘पोखराको सम्झना’

जमुना वर्षा शर्मा\रासस पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्ने गन्तव्यका रूपमा परिचित छ । यहाँ आउने पर्यटकहरू केबल मनोरञ्जनका लागि मात्र नभई आफ्नो यात्राको स्मरणका लागि विशेष उपहार खोज्ने गर्छन् । त्यस्तै पोखराको. . .


हा ए – बनारस

-कृष्ण दास काशी भन्नुस या बनारस या वाराणसी सबै ठिक छ, सबै सन्तुष्ट छन् यो नामबाट किनभने यहा बस्ने मान्छे सबै सन्तुष्ट छन् । तर यो ठाउँको बारेमा उहाँ अर्थात महादेवलाई नसम्झी लेख्न चाहान्न त्यसैले आउनुस म संगै भन्नुस “ओम् नमःमाता पार्वती पताये हर हर महादेव !” जहाँ महादेवको नाम लिनु अगाडी माता पार्वतीको न�. . .


सामाजिक सञ्जालको सदुपयोग गर्दा …

नवलपुर (नवलपरासी) । सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गर्नुभए. . .


चिउरा मिल सुरु गरेपछि विदेश त्यागेका राजकिशोर (भिडियाेसहित)

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ बुधनगरकी गंगीयादेवी सरबरीया र उनका छोरा राजकिशोरको दैनिकी फेरिएको छ । सधै घर खेतको काम व्यस्त हुने उनीहरु हिजोआज हरेक दिन चिउरा मिलमा समय दिन्छन् । चिउरा मिल सुरु गरेपछि उनीहरुको दैनिकी फेरिएको हो । गंगीयादेवीले गाउँमा जग्गा भाडामा लिएर चिउरा मिल चलाउन थालेको ए. . .


कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक रु ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र

सिंगबहादुर थापा / रासस बरहथवा (सर्लाही) । विद्युतीय धरापमा परेर खुट्टा गुमाएका सर्लाहीको हरिवन नगरपालिका–५ किङरिङ टोलका २२ वर्षीय राजेन्द्र महतोले विद्युतीय तीन पाङग्रे सवारी साधन (अटोरिक्सा ) चलाएर जीवनमा पुन खुसी फर्काउनुभयो । विसं २०७७ वैशाख १८ गते दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएपछि उहाँलाई अ�. . .


पुन:नगदेबालीको पहिचान बनाउँदै उखु खेती

सिङ्ग बहादुर थापा/रासस बरहथवा (सर्लाही) । उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोक निवासी रामहरी पाण्डेलाई सुरुमा त पत्याउनै मुस्किल भयो । विगतमा वर्षौंसम्म चिनी उद्योगहरुले भुक्तानी नगर्दा हैरानी खेप्दै आएका उहाँजस्ता किसानहरुले यसपटक समयमै भुक्तानी पाएक. . .


कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत

काठमाडौँ । गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्र निर्माण गर्नुभएको छ । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उहाँलाई पाउन सकिन्छ । एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठ�. . .


भरियाले धानेको सोलुखुम्बुको खुम्बु क्षेत्रको ढुवानी

सुवास दर्नाल /रासस सोलुखुम्बु । खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ । पसिनाले निथ्रुक्क भिजेको शरिर । आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ । बिहान सूर्योदयसँगै सुरू हुने यात्रामा उहाँ पिठ्यँुमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो प�. . .