विराटनगर । विराटनगर महानगरपालिका– १४ की ज्योतिदेवी राउत घरेलु केमिकल उद्योग सञ्चालन गर्छिन् । उनले 'ज्योति केमिकल घरेलु उद्योग' सुरु गरेको सात वर्ष भयो । उद्योग सुरु गर्नुअघि उनी नास्ता पसल सञ्चालन गर्थिन् । उनका श्रीमान पनि अरुको केमिकल उद्योगमा काम गर्थे । अरुकाेमा काम गर्दा तलब नियमित थिएन् । द�. . .
कमल कुमार बस्नेत/रासस काठमाडौँ । वर्ष २०२४ मा विश्वका कैयौँ मुलुक राजनीतिक, आर्थिक र सामाजिक रुपमा उथलपुथल रहे । रुस–युक्रेनबीचको युद्ध जारी रहँदा इजरायलसँग हमासलगायतको युद्ध चर्चामा रह्यो, सिरिया र बङ्गलादेशमा भएका राजनीतिक आन्दोलनले वर्षभरी विश्व समुदायको ध्यान खिच्यो । त्यति मात्रै होइन, यी राज�. . .
दिलीप शर्मा/रासस काठमाडौँ । वर्ष २०२४ लाई विभिन्न कारणले सम्झना गरिनेछ । यो वर्षले धेरै राम्रा कामको सुरुआत गरेको छ । कतिपय घटनाले सुखद कार्यलाई सम्झनामा सीमित गर्दै तिनलाई केवल निर्मम इतिहासमा बदलिदिएको छ । यस्ता घटना जसले सन् २०२४ मा संसार छोडेका केही महत्त्वपूर्ण व्यक्तित्वको नाम यहाँ प्रस्तुत ग�. . .
फोक्सो जोगाउनका लागि स्वस्थ्य जीवनशैली नै अपनाउने हो । धुम्रपान र मध्यपान गर्नुहुँदैन् । त्यसैगरी व्यायाम पनि गर्नुपर्ने हुन्छ । त्यसले मानव स्वास्थ्यमा राम्रै सहयोग पुर्याउँछ । खानपानमा विशेष ध्यान दिनुपर्छ । डा.प्रतिक वाग्ले पाटन अस्पताल, ललितपुर प्रमीला कार्की /नेपाल न्यूज बैंक डा.प्रतिक वाग्. . .
चन्द्रकला भण्डारी/रासस झापा । पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र श्रव्यदृश्य खिचिरहेका छन् । यो दृश्य झापाको बुद्धशान्ति गाउँपालिकाको �. . .
वासुदेव पौडेल/रासस गण्डकी । आँखै अगाडि ड्वाङड्वाङ आवाजसहित हिउँ पहिरो झर्ने कास्कीको मादी गाउँपालिका वडा नं १ स्थित कपुचे ताल नजिकबाट हिमाललाई नियाल्न सकिने गन्तव्यका रुपमा विकास भएको छ । अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट जम्मा दु�. . .
विराटनगर । गायन यात्रा २४ वर्ष बिताएका ४६ वर्षीय सुरज बानिया नाम चलेका गायक जतिकै गाउँछन् । तर, उनीसँग आफ्नै स्वर भरेका सिर्जना छैनन् । विराटनगर १५ का गायक बाँनियाले आफ्नै स्वर भरेका गीतको रेकर्डिङ्गसयममै नगराउनु उनका लागि अहिले पछुतो जस्तो भएको छ । तर, स्वर भरेर आफ्नो गीति एल्बम निकाल्न नसकेपनि अरुका �. . .
दिलीप शर्मा/रासस काठमाडौँ । सन् २०२४ मा अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व मञ्चमा एक कठिन वर्ष भएको छ । भूराजनीतिक प्रतिस्पर्धा बढ्दै गएका छन् । विगतदेखि जारी युद्धहरू शान्त हुन सकेका छैनन् । सन् २०२४ को ग्रीष्मकालीन ओलम्पिक र पारालिम्पिक्स विश्वको सुन्दर सहर पेरिसमा सम्पन्न भएको �. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका– ७ का सिर्सियाका धनलाल मड्डीको पुर्ख्यौली पेशा खेती हो । पछिल्लो चार वर्षयता उनले कृषिसँगै बङ्गुर पालन पनि गरिरहेका छन् । बङ्गुर पालन सुरु गरेपछि उनको दैनिकी फेरिएको छ । व्यस्तता पनि बढेको छ।‘खेती गर्दा सिजनमा मात्रै काम हुन्थ्यो, अरु बेला फुर्सद ,’ उनी भन्छन्,‘ बङ्. . .
बेलबारी (मोरङ) । यहाँको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आउनुभएको छ । मकै पोलेरै पाँचजनाको परिवारको जिविका चलाउँदै आउनुभएका उहाँले भन्नुभयो, “व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा �. . .
दिलीप अधिकारी काठमाडौँ । सन् २०२४ को अन्त्य हुँदै गर्दा विश्वले नयाँ वर्षलाई स्वागत गर्न तयारी गरिरहेको छ । यो वर्षलाई आकार दिने महत्त्वपूर्ण घटनाहरू प्रतिबिम्बित गर्ने यो राम्रो समय पनि हो । सन् २०२४ मा विश्वभरका विभिन्न सङ्कटहरू देखिएको वर्ष थियो । यस वर्ष धेरै ठूला घटना र प्रकोपहरू भए र तिनीहरूको �. . .
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थाल्नुभएको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थाल्नुभएकी उहाँले अहिले खर्च कटाएर मासिक रु ५० हजारभन्दा �. . .