लेख

महिनावारीमा हिंसा घटेको छ, हटेको छैन

चन्द्रकला भण्डारी/रासस झापा । “सुन्दर २२ सय २० दिनहरु स्वतन्त्रता र आत्मसम्मान खोसिएको जीवन बिताएकी छु । कोठाबाट बाहिर निस्कन नपाएका कैयौँ दिनहरु भोकै-प्यासै बिताएकी छु । छिनछिनमा रगतका फाल्सा उकेलेर शिथिल भएको शरीरलाई चिसो भुइँमा सुताएकी छु । मैले आमा गुहारेँ, सासू गुहारेँ, भगवान पुकारेँ, तैपनि स्वत. . .


नेपालमा किन युवाहरु देशलाई बदल्ने होइन बरु देश नै बदल्ने सोचमा छन्?

-बिबेक दाहाल नेपालको युवा जनसंख्या देशको सबैभन्दा मूल्यवान सम्पत्ति हो। तर दुर्भाग्यवश, धेरै युवाहरू रोजगारी र उज्ज्वल भविष्यको खोजीमा विदेशीन बाध्य छन्। यो प्रवृत्तिले देशको विकासमा गम्भीर असर पारिरहेको छ। तथापी, केही साहसी युवाहरू विदेश पलायनको मोह त्यागेर आफ्नै देशमा केही गर्न चाहिरहेका छन्। य�. . .


शिक्षण पेसा छाडेर बाख्रापालनमा धरानका राजकुमार

सुनसरी । शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन् । व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आएका हुन् । १७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्य�. . .


राजनीतिक परिवर्तनको खोजी, नयाँ दलहरूको उदय र जनअपेक्षा : बिबेक दाहाल

नेपालको राजनीतिक इतिहासमा नयाँ दलहरूको उदय र तिनको प्रभाव एक महत्त्वपूर्ण विषय रहेको छ। हरेक निर्वाचनमा नयाँ राजनीतिक शक्तिहरूको आगमनले जनतामा आशा र उत्साह जगाउँदै आएको छ। तर के यो प्रवृत्ति वास्तवमै स्वस्थ र दीर्घकालीन राजनीतिक स्थिरताको लागि फाइदाजनक छ? यस लेखमा यस विषयलाई विभिन्न कोणबाट विश्लेष. . .


स्वास्थ्य सुझाव : भोको पेटमा लिची नखाएकै राम्रो

काठमाडौं । के लिची स्वास्थ्यको लागि हानिकारक छ ? सोझो जवाफ छ, हानिकारक छैन । तर यसको ज्यादा सेवन भने निषेध गरिएको छ । अहिले लिचीको समय हो, बजारमा जताततै लिची पाईन्छ । लिची मन पराउने मध्ये धेरै मानिसहरू विश्वास गर्छन् लिचीले हाम्रो कलेजोलाई हानि पु¥याउन सक्छ । उनीहरुलाई लिचीले शरीरको डिटक्सिफाइ गर्ने क्�. . .


टी–२० विश्वकप क्रिकेट समीक्षाः किन लोलाए नेपाली खेलाडी ?

काठमाडौं । सन् २०१४ को ठीक १० वर्षपछि टी–२० विश्वकपमा नेपालको पुनरागमन सुखद् बन्न सकेन । गएराति अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरि रंगाशालामा नेपालले नेदरल्याण्ड्ससँग विर्सनलायक पराजय व्यहोर्यो । चिरपरिचित एसोसिएट प्रतिद्वन्दी नेदरल्याण्ड्ससँग पराजित हुनुका प्राविधिक कारण जे भएपनि ईन द फ�. . .


नेपालका सर्पहरू: विषालु र गैर-विषालु सर्पहरूको पहिचान कसरी गर्ने?

इशु पन्त विराटनगर। नेपलामा ८९ प्रजातिका सर्पहरू भेटिन्छन्। जसमा ६२ प्रजातिमा विष नभएको र १७ जातमा विष भएको सर्प पाइन्छ। तराई भेगमा विषालु सर्पको रूपमा तीन जातको गोमन र ६ जातको करेत सर्प बढी भेटिन्छन्। गर्मी याम र वर्षा याममा गुफाबाट बाहिर निस्किने भएकाले यस समयमा बढी सतर्कता अपनाउनु पर्छ। फागुनदेख�. . .


जुन महिनाभर उत्सव : यौनिक तथा लैङ्गिक समूदायका लागि आन्दोलन

-युवराज गौतम/नेपाल न्यूज बैंक काठमाडौं । जुनसुकै उत्सव वा महोत्सव खुलमखुल्ला मनाइन्छ । सन्देश प्रवाह गर्न वा कुनै कुराको प्रवद्र्धन गर्न, प्रचार प्रसार गर्न, जगेर्ना गर्न र सार्वजनिक गर्न उत्सव मनाइन्छ । तर अग्रेजी पात्रो अनुसार जुन महिना आफैंमा एक उत्सव भइसकेको छ । दशकौंदेखि विश्वभर जुन महिनालाई सप्. . .


बालबालिकाहरुमा मोबाइलको लत बढ्दो छ : डा.प्रदीप पाण्डे

पछिल्लो समय इन्टरनेट र प्रविधिको विकाससँगै बालबालिकाहरु मोबाइल प्रयोगमा अभ्यस्त हुँदै गएका छन् । अभिभावकहरुले सावधानी अपनाउन नसक्दा अतिरिक्त क्रियाकलाप, सिर्जनात्मक गतिविधि र पढाइमा भन्दा पनि बच्चाहरुमा स्क्रिन टाइम बढिरहेको पाइन्छ । जसका कारण डिप्रेसन र एनजाइटीका समस्याहरु देखिने गरेको अध्ययन. . .


देशको माटो छोएर सन्तान हुर्काउने संघर्ष गर्ने आमा

इन्दु साह विराटनगर । सन्तानको माया आमा बुवा दुवैमा हुन्छ । सन्तानको जन्म पश्चात आमा बुबा दुवैजनामा सन्तान हुर्काउन उत्तिकै जिम्मेवारी हुन्छ । तर सन्तान भएका दम्पतिको सम्बन्धमा खटपट भए कानुनले आमालाई सन्तानको संरक्षक मान्छ । सम्बन्ध विच्छेद मात्र नभएर अन्य विभिन्न कारण दम्पती अलग हुने बाध्यता हुन्�. . .


समाज पढाउने फिल्म ‘मनसरा’

सुजता लिम्बू विराटनगर । धेरैले लिम्बूनीहरुलाई छुच्ची स्वभावका हुन्छन् भन्ने धारणा बनाएको हुन्छ । समान्य साथीभाईसँगको गफगाफमा ‘लिम्बूनीहरुसँग त सकिदैन है’ भन्दै व्यंंग्य गर्ने गरेको पनि पाइन्छ् । तर, लेखक, कवि उपेन्द्र सुब्बाद्धारा लिखित एवम् निर्देशनमा रहेको चलचित्र ‘मनसरा’मा लिम्बूनीको स्वभाव�. . .


सहरको चिया चलन : मेसो नयाँ व्यवसायको

काठमाडौं । बिहान उठ्ने बित्तिकै सुरुप्प चिया नपिए चित्त बुझ्दैन । पाहुना वा साथीभाइ भेटघाटमा चिया पिलाएर सत्कार गर्ने संस्कार छ । होटल वा रेष्टुरेन्ट छिर्नासाथ चिया अर्डर गर्नु नौलो नै छैन । हिजोआज साना-ठूला होटलमा भव्य चिया पार्टी नै आयोजना गरिन्छ । सरकार होस् या निजी क्षेत्रले आफ्ना कार्यक्रममा आ�. . .