लेख

शान्ति -कबिता

कता गयौ शान्ति तिमि नेपालिलाइ एक्लो पारि बम बन्दुक गोलि बोकाइ सबै सन्तान टुहुरा पारि कता गयौ शान्ति तिमि नेपालिलाइ एक्लो पारि न संबिधान कार्यान्वयन गर्न सक्छौ । न घर झगडा मिलाउन सक्छौ । न तराइमा रेल कुदाउन सक्छौ । न हिमालमा केबुलकार जोड्न सक्छौ । न कर्णालि कोशि गण्डकि थूनेर । देश -बिदेश झिल्लिमिल�. . .


विराटनगरमा इन्टरनेटको समस्याले हैरान भएका ग्राहकको अनुभुती

विराटनगर मैले विगत २ बर्ष अघि देखि क्लासिक टेकको ईन्टरनेट सेवा लिईरहेको छु। विगतमा पनि नेटमा समस्या हुदा छिटो समाधान हुदैन थियो । अहिले समय परिवर्तनशिल छ । सबै काम घरबाट नै हुने भएकोले ईन्टरनेट विना कुनै पनि काम हुन सक्दैन । छोराछोरी पढ्ने र आफ्नो कार्यालयको काम पनि सबै ईन्टरनेटको माध्ययामबाट नै हुन�. . .


युवावस्थामै एकल बनेकी सपनाको सपना

सप्तरी सप्तरीकी सपना शर्माको उमेर अहिले २० वर्ष पुगेको छ । कानुन अनुसार उनको बिहे गर्ने उमेर भर्खर भएकोे छ । सोह्र वर्ष नपुग्दै सुनसरी जिल्लाको इनरुवा नगरपालिका–३ का राम शर्मासँग विवाहबन्धनमा बाँधिएकी सपना दुई वर्षअघि नै विधवा भइन् । फर्निचर पसलबाट काम गरेर मोटरसाइकलमा घर फर्कँदै गर्दा विसं २०७६ स. . .


जातका घटनाले देखाएको हाम्रो समाजको ऐना

विराटनगर केही महिना पहिला सबैभन्दा धेरै शिक्षित र प्रतिष्ठित मान्छे बसोबास गर्ने गर्छन् भन्ने मानिएको देशको राजधानी काठमाण्डौमा एकजना महिलाले आफ्नो नामको पछाडी झुन्डिएको थरको कारणले बस्ने कोठा पाइनन् । अन्तरजातीय प्रेम सम्बन्धकै कारण पश्चिम नेपाल, जाजरकोटका एकजना युवक आफ्ना तथा परिवारका तमाम स�. . .


फलाम कुटेर बाल्यकाल बिताएका गङ्गाबहादुरको आधुनिक कृषि फार्म

खोटाङ कुनै बेला आरनमा फलाम तताएर आकार निकाल्न बुबालाई सघाउने काम हुन्थ्यो गङ्गाबहादुर विश्वकर्माको । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गङ्गाबहादुरले बुवाले आरनमा गरेको परिश्रमको कमाइले परिवारको सम्पूर्ण गर्जो टार्नुपर्ने बाध्यता थियो कुनै बेला । कमजोर आर्थिक अवस्थाको परिवारमा जन�. . .


पारस खड्काको सन्यास: हतार भएको हो कि ?

नेपाली क्रिकेटका स्टार, पुर्व कप्तान Paras Khadka को रिटार्यमेन्ट अप्रत्याशित रुपमा आएको छ । उनको यो व्यक्तिगत निर्णय भएपनि क्रिकेट समर्थक भएको नाताले उनले अलि हतार गरेकि भन्ने मनमा लागेको छ । कारण : १) नेपाली क्रिकेटमा पारसको योगदान धेरै छ , उनलाई एउटा सम्मानजनक विदाई हुनुपर्थ्यो । हजारौं दर्शकमाझ अन्तिम प�. . .


सामाजिक सुरक्षा कोषप्रतिको चिन्ता

विराटनगर सामाजिक सुरक्षा कोषका उपनिर्देशक दिनेशकुमार कोईरालाको सामाजिक सुरक्षाको रुमलिएको बहस भन्ने शिर्षकको लेख पढें । यो लेख पढि सके पछी उहांको चेतना र बौधिकताको स्तर देखेर आश्चर्य र चिन्ता लाग्यो । सामाजिक सुरक्षा कोषको उपनिर्देशक जस्तो पद धारण गरेको व्यक्तिको सोचाई र बुझाइ देखेर टिठ पनि लाग्�. . .


नेपालमा कोभिड १९ को तेस्रो लहर कहिले र किन आउनेछ ? (भिडियो सहित)

सरोज कार्की नेपालमा कोरोना भाईरस महामारीको पहिलो लहरले २०२० को अक्टोबर महिनाको तेस्रो साता तिर चुचुरो छोएको थियो । र दोस्रो लहरले २०२१ मे महिनाको तेस्रो साता तिर पिक छोएको थियो । यसरी नेपालमा कोरोना भाईरसको दुई लहरको चरम बिन्दु बिच ६ महिनाको फरकमा थियो । र नेपालमा आएको दुबै लहर भारतमा आएको लहरहरुसँ�. . .


डिजिटल युगमा युवा नेतृत्वका चुनौतीहरु

जब राजनीतिक प्रणालीमा संकट आँउछ प्रायजसो नेतृत्वका बारेमा बहस हुने गर्दछ । यो कुरा सफलताको बेला पनि उत्तिकै उठ्ने गर्दछ । नेतृत्वले सफलताको श्रेय र असफताको अपजस दुवै बोक्ने गर्दछ । मानव जाती निरन्तर अग्रगतिमा यात्रारत विशेष प्राणी हो । स्वभावैले यो यथास्थितिमा रहन सक्दैन । अहिले पनि नेपाली राजनीतिम�. . .


पिलो- लघु कथा

मिना श्रेष्ठ सबि विकास सानैदेखि चन्चले स्वाभावका थिए । चतुरे भए पनि बाबुलाई नसोधी कहीँ जादैनथे । पढ्नमा पनि राम्रै नतिजाले पास गरेका विकास भने अलि बेसी गाँउतिर घुम्ने गर्दथे त्यही पिरले उनका बाउले गाउँमा सबै बेचेर शहरमा बसाइँ हिँडे । विकासलाई भने गाउँ नै रमाइलो थियो । डुल्न पाउथे शहरको रमझममा भिज्न �. . .


जीवन, संस्कृती र रक्सी

दीपक शम्चू केही समय पहिले प्रदेश नं. एकको सामाजीक विकास मन्त्री उषाकला राईले घरेलु रक्सी ब्राण्डीङ्को सम्भाव्यता अध्ययन गर्न टोली गठन गरे । त्यस लगतै सामाजिक सञ्जालमा धेरै जसोले विरोध गरेको देखियो । घरेलु रक्सीले नेपाली समाजको सांस्कृतिक महत्व बोकेको छ । मेरो जीवन भोगाइको एक अनुभूतीलाई सम्झी हेर्दा. . .


Corona may be just a start, This is a high time to be alert

Minal Adhikari As, a rise in temperature and rapid increase in population many outbreaks like Corona may be touching us disturbing us. We are actually responsible for all this we are disturbing ecosystem that is why ecosystem is disturbing our lifestyle . Environment is teaching us how we have been treating all other living organisms that is why we are being kept the same way. This is high time we need to realize and accept our mistake and try to solve whatever we have been destructing. Being in home, being jobless, running out of money, academic loss, mental illness, losing near and dear ones is definitely not easy but we are paying for our own Karma. This is high time we need to be aware and overcome only we rational animal can do. A little effort made by each 7.9 billion can bring a pe. . .