लुम्बिनी । जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र सङ्कटमा परेको छ । यो उड्नसक्ने एकमात्र स्तनधारी प्राणी हो । मुन्टोे तल पारी रुख, गुफा, घरका छाना आदि ठाउँमा झुन्डिएर रहेको देखिने चमेरो प्रजाति विस्तारै हराउँदै गएको छ । पृथ्वीको खाद्यचक्र, पारिस्थितिकीय प्रणाली र वातावरण सन्तुलनका लागि निकै �. . .
सुजता लिम्बू विराटनगर । जीवनको यात्रा सहज नहुन सक्छ । अनेकन आरोह अवरोह आउँछन् । व्यवसायिक धारलाई एउटा रफतारमा लान सहज नभएपनि विराटनगरको किरण केक सम्हाल्छिन् किरण व्यास । विभिन्न उत्तरचढावहरुलाई पाखा लगाउदै व्यवसायिक उडानलाई सफलताका साथ अवतरण गराउन उनी सफल छिन् । विराटनगरमा उनको केक पार्लर नपुग्ने . . .
चन्द्र पौडेल प्रेम शब्दको उच्चारण नै सुन्दर, प्रेम जसले सुन्छ, पढ्छ, बुझछ ऊ मुस्कुराउछ । प्रेम हृदयबाट प्रस्फुटित हुन्छ अनि हृदयमै पुगेर टुगिन्छ । एउटा अथाह भाव जसले जीवन डो–याउछ, जीवनमा इन्द्रेणी रंग भर्छ र जसले हरेकलाई प्ररेणा पनि प्रदान गर्दछ त्यो हो प्रेम । अर्थात माया कुनै बेला देखिन्छ, कुनै बेला अ�. . .
काठमाडौँ । आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमीप्रेमीकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन् । प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरु प्रेमजोडीले भरिभराउ हु�. . .
सुजता लिम्बू विराटनगर । ‘अहिले एकअर्काको सारथी छौं, कुनदिन एक्लो हुने हो थाहा छैन ।’ ६९ वर्षिया सकुन्ला उप्रेती उनको श्रीमान ७४ वर्षिय लिलाप्रसाद उप्रेती तर्फ हेर्दै सुनाउछिन् । ५ दशक देखि एकबाट दुई भएर सहयात्रा गरिरहेका उप्रेती दम्पतीका लागि प्रेम व्यक्त गर्न कुनै विशेष दिन या अवसरको खाँचो पर्द�. . .
विराटनगर । भनिन्छ प्रेमको आकार बृहत हुन्छ। यसमा जात, धर्म, रङ, उचाइको कुनै मूल्यांकन हुँदैन। हुन त प्रेमलाई सामान्य अर्थमा परिभाषित गर्न असम्भव छ। तर, यही बृहत् क्षेत्रफल ओगटिएको प्रेमको आकारमा साँघुरिएको सामाजिक कुरीति र फरक विचारका कारण कतिको प्रेम सम्बन्ध विफल भएका छन्। यिनै विविध समाजिक बन्धनला�. . .
प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिनको रुपमा मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण रहेको छ । विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र. . .
काठमाडौँ । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवायुवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प�. . .
फुङ्लिङ । जीर्णोद्धार गरिएको र काठले छाएको घर निकै वर्ष अगाडिको जस्तो देखिन्छ । थोत्रो घरको छानोमा एउटा अग्लो खम्बा गाडिएको छ । त्यो रेडियोको फ्रिक्वेन्सी टिप्नका लागि एन्टिना राखिएको खम्बा हो । यो दृश्य हो ताप्लेजुङको जिल्लाकै उच्च हिमाली तथा पूर्वी नेपालको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ को �. . .
सन १९९३ मा नेपाल सरकारद्वारा स्थापना गरिएको पूर्वाञ्चल विश्वाविद्यालय विद्यार्थी संख्याको हिसाबले नेपालको पुरानो त्रिभुवन बिश्वविद्यालयपछिको दोस्रोमा पर्छ शिक्षामा आम मानिसको सरल पहँुच पुग्नुपर्छ, गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने उद्देश्यले यो विश्वविद्यालयको स्थापना भएको थियो । विश्वविद्य�. . .
१ ।। बुझ्न खोज्यौ मेरो कहानी, खै के बताउँ? रोएरै सुक्यो आँखामा पानी, खै के बताउँ? हजारौँको भिडमा पनि आफू एक्लो हुन्छु, यस्तै रहेछ क्यारे जिन्दगानी, खै के बताउँ? उसैको पिरले ज्यान सुकेर लौरी झैँ भयो, नफक्रिदै ओइलायो जवानी, खै के बताउँ? हिजो~आज चारैतिर अध्यारो मात्र देख्छु, बन्छु भन्थी आँखाको नानी , खै के ब. . .
चर्चित लेखक, बरिष्ठ पत्रकार भवानी बरालले आफ्नो पत्रकारिताको शुरुवात आफंै सम्पादक भएर प्रकाशन गरेको विजयपुर साप्ताहिकबाट हो भन्ने कुरा यता पूर्वाञ्चल (प्रदेश १) तिर साहित्य तथा पत्रकारितामा रुची राख्ने जो कोहीलाइ थाहा भएकै कुरा हो । प्रगतिशील साहित्य तथा अन्य विधामा पनि निरन्तर लेख रचना लेख्न रुचाउन�. . .