काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार. . .
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्थ�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूलाई मतदाता शिक्षासम्बन्धी जानकारी गराएको छ । मतदाता शिक्षा कार्यक्रम निर्देशिका २०७९ अनुसार स्थानीय तहको जिम्मेवारीमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रअहरूलाई महानगरले मतदाता शिक्षाबारे जानकारी गर�. . .
निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ । आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक गरेको हो । सूची अनुसार बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, दूध बोक्ने सवारी साधन, सूचना तथा प्र. . .
आउँदो मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मतदान हुँदै छ । सो दिन बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदान गर्ने सही तारिकाका बारेमा जानकारी गराएको छ । मतदान गर्दा मतपत्र बदर नहोस् भन्नेबारेमा सचेत गराइएको हो । आयोगका अनुसार मतदा�. . .
नजिकीएको छ निर्वाचन । आगामी मंसिर ४ गतेको समय सीमामा नेपाली नागरिक, जो मतदाता छन् उनीहरुले मत दिएर पाँचवर्षका लागि जनप्रतिनिधि चुन्नेछन् । त्यसका लागि विचार र आस्थाका आधारमा संगठित भएका राजनीतिक दलका नेताहरु उमेदवार बनेर चुनावी प्रतिस्प्रर्धामा छन् । लोकतन्त्रमा बहुदलिय प्रतिस्प्रर्धाबाट नेतृत्व. . .
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने छ बुँदे निर्णय गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण वि. . .
बनियानी । झापा क्षेत्र नं २ मा यतिबेला चुनावी माहोल तातेको छ । प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न दलीय तथा स्वतन्त्र उम्मेदवारको चुनावी गतिविधिले यो क्षेत्रको चुनावी माहोल तातेको हो । एकातर्फ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समा. . .
काठमाडौं । निर्वाचनको समय नजिकिँदै जाँदा एउटै सञ्चारमाध्यमबाट एउटै दल तथा उम्मेदवारका विषयमा एकपक्षीयरुपमा समाचार सामग्री सम्प्रेषण भएको पाइएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सञ्चारमाध्यममा आचारसंहिता पालनाका सन्दर्भमा प्रेस काउन्सिल नेपालले गरेको निर्वाचन विशेष अनुगन�. . .
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा मतदाताका घर-घर पुर्याउन दिनरात खटिएका छन् । निर्वाचनमा मुख्य प्रतिष्पर्धा प्रायः राजनीतिक दलका उम्मेदवार बीच नै हुने हो । तर प्रजातान्त्रिक शासन व्यवस्थामा स्वतन्त्ररु. . .
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका केही राजनीतिक दलले मुलुकको हालको अवस्था र व्यवस्थामा आमूल परिवर्तन गर्दै स्वाधिन अर्थतन्त्र निर्माण गरी जनताको सेवामा काम गर्ने उद्घोष गरेका छन् । अघिल्ला निर्वाचनमा जनताले मत दिएका राजनीतिक दल र उम्मेदवारबाट �. . .
विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि विराटनगरस्थित एक मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण कर्मचारी महिला खटिने भएका छन् । मोरङको विराटनगर महानगरपालिका–७ स्थित आदर्श बालिका माध्यमिक विद्यालय मतदानस्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण महिला कर्मचारीले निर्वाचन गराउने म�. . .