निर्वाचन

भोट माग्न थचक्कै

विराटनगर । काँग्रेस नेता डाक्टर शेखर कोइराला उमेरले ज्येष्ठ भईसके । उनी विस्तारै हिड्छन् । सावधानीपूर्वक बस्छन् । अरु बेला गफगाफ गर्दा पनि शरीरलाई अड्याएर बस्छन् । तर, आइतबार विराटनगर–११ मा घरदैलो तथा चुनावीसभा कार्यक्रममा पुगेका बेला उनले मतदातासँग अनुहार जुधाएर कुरा गर्न भुँईमा थचक्क बस्नु परेक. . .


विराटनगरमा डाक्टर शेखर भने–म सदनमा पुगे नागरिकता विधेयक पास गराउन लाग्छु

विराटनगर । नागरिकता विद्येयक पास नहुँदा सर्वसाधारणहरुले गैरनागरिक बनेर बस्नु परेको पीडा पोखेका छन् । चुनाव प्रचारप्रसारका क्रममा विराटनगर ११ मा आइतबार पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला समक्ष स्थानीयले नागरिकता पाउन नसकेको भन्दै पीडा पोखेका हुन् । सर्वसाधारणको प्रश्नमा म�. . .


पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने : प्रमुख निर्वाचन आयुक्त थपलिया

सुरुङ्गा (झापा) । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गरिने बताउनुभएको छ । कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरी निर्वाचन आयोगले तयारी गरिरहेको उहाँले जानकारी दिनु�. . .


आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न हुने वडाध्यक्षलाई जरिवाना

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा रु पाँच हजार जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले आचारसंहिताविपरीत काठमाडौँ क्षेत्र नं ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना ग�. . .


कूल मतपत्र आठ करोड तीन लाख ९४ हजार

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधिसभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ . . .


अस्थायी मतदाताको अन्तिम सूची प्रकाशन हुँदै

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम सूची चाँडै प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउने तथा निर्वाचनमा खटिएका सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीका लागि समानु�. . .


निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब आठ करोड मतपत्र छपाइ गरेको छ । यस निर्वाच. . .


अर्थतन्त्र सुधार्न दलका घोषणापत्रमा के छन् ? के छैनन् ?

काठमाडौँ । सरकार र सरोकारवाला निकायले नै भनिरहेका छन्, “अहिले नेपालको वित्तीय स्वास्थ्य सहज अवस्थामा छैन ।” चर्को मूल्यवृद्धि, विदेशी मुद्रा सञ्चितिमा चाप, बढ्दो आयातका कारण सिर्जित उच्च वैदेशिक व्यापारघाटा, न्यून विकास खर्च, तरलता अभाव, उत्पादनशील क्षेत्रमा घट्दो आन्तरिक तथा बाह्य लगानीलगायतका स. . .


मोरङका १६९ वडामा मतदाता शिक्षा कार्यक्रम

विराटनगर । आसन्न प्रतिननिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत न्यूनीकरण गर्न प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले मतदाता शिक्षा अभियानलाई आजदेखि मोरङमा सुरु गरेको छ । निर्वाचन आयोग नेपालको मतदाता शिक्षा कार्यक्रम अभियानअन्तर्गत जिल्लाका १६ पालिकामा नमूना मतदान कार्यक्रम र १७ पालिकामा मत�. . .


निर्वाचन खर्चको अनुगमन सुरु

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ । आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको �. . .


एक सय मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने

काठमाडौं । निर्वाचन आयोगले एक सय मतदान केन्द्रलाई अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले आज उक्त निर्णय गरेको हो । आयोगको निर्णयानुसार उक्त मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प. . .


मोरङ ६ मा पूर्वाधार निर्माणमा उम्मेदवारको प्रतिवद्धता

विराटनगर । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका दलका प्रतिनिधिले रोजगारी, बाढी नियन्त्रणलगायतको जनताका कामलाई तीव्रता दिने गरी घरदैलो अभियानमा सक्रिय हुनुभएको छ । उहाँहरुले जनताका घर-घर, टोल, चोक, चिया पसलमा नागरिकसँग भेटघाट गरी वर्तमान अवस्थामा. . .