निर्वाचन

राप्रपा मोरङको शुभकामना तथा चुनाबी रणनीतिक भेला सम्पन्न

राष्ट्रीय प्रजातन्त्र पार्टी मोरङले आगामी मंसिर ४ गते हुने निर्वाचनका प्रतिनिधि र प्रदेशसभा का प्रत्यक्ष र समानुपातिक उमेदवारहरू बिच शुभकामना आदनप्रदान र चुनावी  रणनीतिको लागि कार्यक्रम आयोजना गरेको छ । पार्टीको नीति र उमेदवारहरूको आफ्नो ऐजेन्डा जनता सम्म कसरी लाने भन्ने बिषयमा अन्तरक्रिया सहित �. . .


आचारसंहिता उल्लङ्घनका विषयमा आयोग दण्डात्मक हुने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन गरेको पाइए निर्वाचन आयोग दण्डात्मक हुने भएको छ । आयोगबाट गठित केन्द्रीय निर्वाचन अनुगमन समितिको आजको पहिलो बैठकले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन कडाइका साथ न�. . .


भावी मुख्यमन्त्रीमा आकांक्षीको संख्या धेरै

विराटनगरर । मंसिर ४ गते हुने निर्वाचनले यतिवेला राजनीतिक माहोल निकै तातिएको छ। प्रदेश १ मा यतिवेला अबको निर्वाचनबाट कुन दलले बहुमत स्थानमा विजय हाँसिल गर्ने हो र भावी मुख्यमन्त्री कसको पोल्टामा पर्ने हो भन्ने समेत चर्चा चलिरहेको छ। प्रदेश १ मा चार दलका झण्डै दर्जन नेताले मुख्यमन्त्रीको आकांक्षा सह�. . .


आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुखलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको छ । आयोगको यही असोज २४ गतेको उक्त निर्णय�. . .


निर्वाचन मतपरिणाबारे सर्वेक्षणबारे आयोगको ध्यानाकर्षण

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण र सोको नतिजा सार्वजनिक गरेको पाइएको छ । आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले आज प्रेस विज्ञप्�. . .


मोरङका प्रदेशसभा सदस्य पदका दुई उम्मेदवार अस्पताल भर्ना

विराटनगर । प्रदेशसभा सदस्य पदका लागि मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा भाग लिएका मोरङका दुई उम्मेदवार स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् । मोरङ निर्वाचन क्षेत्र नं. ३ (क) का लागि प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाला. . .


विराटनगरका पूर्व कार्यकारी अधिकृत रेग्मी ‘लालटिन’ चिन्हका उमेदवार

विराटनगर । विराटनगर महानगरपालिकामा लामो समय कार्यकारी अधिकृतको रुपमा काम गरेका नेपाली काँग्रेस प्रदेश समिति सदस्य गोपालप्रसाद रेग्मीले प्रदेशसभा निर्वाचनमा उमेदवारी दिएपछि यसको चर्चा व्यापाक बनेको छ । काँग्रेस विरुद्ध बागी उम्मेदवारी दिएका उनी मोरङ निर्वाचन क्षेत्र नम्बर ६(२) का मतदातासँग मत माग. . .


पर्सामा केही उम्मेदवारले आफैलाई मत हाल्न नपाउने

वीरगञ्ज । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्साका केही उम्मेदवारले आफँैलाई मत हाल्न नपाउने भएका छन् । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा उम्मेदवार बनेका निर्वाचन क्षेत्रमा मतदाता नामावलीमा नाम नभएका कारण केही उम्मेदवारले मत हाल्न नपाउने भएका हुन् �. . .


खोटाङमा एउटै वडाका तीनजना प्रदेशसभा सदस्यका उम्मेदवार

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका तीनजना आगामी मङ्सिर–४ गते हुने प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् । नेकपा (एमाले)बाट पाँचकर्ण राई, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट वीरबलकाजी राई र जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई प्रदेशसभा ‘क’मा उम्मेदवार बन्नुभएको छ । एकै. . .


निर्वाचन विशेष : मोरङमा ११ जनाले उम्मेदवारी फिर्ता लिए

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङबाट ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मोरङको ६ वटा क्षेत्रमा २२६ जनाले उम्मेदवारी दिएकोमा ११ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । ३ जना प्रतिनिधिसभातर्फ छन् भने ८ जना प्रदेशसभातर्फ उम्मेदवारी दिनेहरु रहेको प्रद. . .


निर्वाचन विशेष : चहल–पहल बढ्यो, नागरिकमा छैन उत्साह

सुजता लिम्बु विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा विराटनगरको राजनीतिक माहोल तातिएको छ । धेरै जस्तो शहर केन्द्रिकृत हुने नेता तथा कार्यकर्ता आफ्ना दलका उम्मेदवारलाई जिताउन यतिबेला निर्वाचन क्षेत्र फर्केका छन् । भने भोट आफ्नो पकडमा बनाउन आफ्ना मतदाताको घर आँगनमा देखि�. . .


धनुषामा प्रतिनिधिसभामा छ जना र प्रदेशसभामा १० जना महिला उम्मेदवार

जनकपुरधाम । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषामा प्रत्यक्षतर्फ महिला उम्मेदवारको सहभागिता न्यून देखिएको छ । प्रतिनिधिसभातर्फ धनुषाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका एक सय तीन जनाले मध्ये धनुषा क्षेत्र नं ३ मा नेकपा एमालेकी नेत्री जुल�. . .