निर्वाचन

राप्रपाका जिल्ला अध्यक्ष माधब आचार्यद्वारा मोरङ ४ (ख) बाट प्रदेश सभा सदस्यमा उमेद्वारी

विराटनगर असोज २६  , राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ जिल्ला अध्यक्ष माधब प्रसाद आचार्यले प्रदेश सभा सदस्य पदमा राप्रपाबाट उमेदवारी दर्ता गरेका छन् । लामो समयबाट राप्रपाको राजनीतिमा रहेका उनले मोरङ क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा उमेद्वारी दिएका हुन् । हिन्दु राष्ट्र कायम , सवैधानिक �. . .


आज उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्ने

काठमाडौं । आसन्न प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेवारदले बुधबार नाम फिर्ता लिन सक्नेछन् । बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने निर्वाचन आय. . .


प्रदेश १ मा तराई तीन जिल्लामा २०४ मतदानस्थल अति संवेदनशील

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश १ का १४ जिल्लामा ११ हजार १५६ नेपाल प्रहरी र २० हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । प्रदेश १ का १ हजार ८९७ मतदानस्थलका चार हजार ९९ मतदान केन्द्रको व्यवस्थापन र भित्री सुरक्षामा नेपाल प्रहरी र म्यादी प्रहरी प�. . .


प्रत्यक्षतर्फ ५७ राजनीतिक दलको उम्मेदवारी

काठमाडौं ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार उठाएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आठ सय ५८ पुरुष र ८५ महिला गरी नौ सय ४३ जनाले स्वतन्त्र उम�. . .


अघिल्लो पटक कांग्रेसबाट जनप्रतिनिधि,यसपटक प्रदेशमा मोरंग ३ (ख) बाट स्वतन्त्र उठ्दै २७ बर्षीय बिपिन

बेलबारी । पछिल्लो समय राजनीतिमा युवाहरुको आर्कषण बढदो छ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि मोरङ ३(ख) बाट प्रदेश सभा सदस्य पदका लागि युवा बेलवारी ३ का २७ बर्षे ऐश्वर्य प्रसाद आचार्य (बिपिन) समेत प्रतिस्पर्धामा रहेका छन् । बेलबारीको सामाजिक,सन्चार, खेलकुद क्षेत्र साथै �. . .


आज प्रत्यक्षका उम्मेदवारीहरुको नामावली प्रकाशन

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने ए. . .


उम्मेदवार विरुद्ध उजुरीका चाङ, देउवादेखि मिश्रसम्मको उम्मेदवारी खारेजीको माग

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन् । उम्मेदवार मनोनयनमा उल्लेख भएको नाम, जन्ममितिसहित विभिन्न विषयमाथि प्रश्न उठाउँदै उजुरी परेको हो। ने�. . .


मोरङ जिल्लामा दुई सय २६ जनाको उम्मेदवारी कायम

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङ जिल्लामा दुई सय २६ जना उम्मेदवारी कायम भएका छन् । मोरङ जिल्लामा प्रतिनिधिसभाअन्तर्गत ६ स्थानका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दल एवं स्वतन्त्र गरी एक सय आठजनाले उम्मेदवारी दर्ता गराएका �. . .


मोरङमा महिला उम्मेदवारको सङ्ख्या न्यून

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङमा महिला उम्मेदवारको सङ्ख्या न्यून रहेको छ । मोरङमा रहेको कूल छ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि आइतबार विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी जम्मा एक सय आठ जनाको उम्मेदवार�. . .


समानुपातिकको बन्दसूचीमा २९ गतेसम्म दाबी विरोध गर्न सकिने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रकाशित बन्दसूचीमा समावेश उम्मेदवारका बारेमा यही असोज २९ गतेसम्म दाबी विरोधका लागि समय दिइएको छ । विभिन्न राजनीतिक दलले संशोधन गरी पेस गरेको सूचीमा समावेश उम्मेदवारको योग्यता र अयोग्�. . .


झापामा पाँच पदका लागि एक सय एकको उम्मेदवारी

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ । पाँचवटा क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी उम्मेदवारी क्षेत्र नं ५ बाट परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विभिन्न राज�. . .


उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्चमा पनि बुझाउनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्. . .