विराटनगर । क्यान्सर पीडित बालबालिकाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले सांगीतिक कार्यक्रम हुने भएको छ । ब्लु स्काई ईभेन्टको आयोजनामा मोरङको बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेजको मैदानमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी न. . .
काठमाडौँ । चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ । बोर्डका अनुसार २०७९ सालमा मा नेपाली ५२ र विदेशी ८३ गरी १३५ चलचित्र प्रदर्शन भए पनि एक सय ३२ वटा चलचित्रको कमाइ सार्वजनिक गरिएको हो । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ : द फाइनल म्य. . .
काठमाडौँ । चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तोकिए पनि आर्थिक लेनदेन विवादका कारण चलचित्र प्रदर्शनी रोकिएको हो । निर्माता सञ्जय न्यौपानेविरुद्ध अर्का निर्माता शर्मिला पाण्डेले चलचित्र विकास बोर्डमा उजुरी दिएपछि निर्धारित �. . .
काठमाडौँ । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ । गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । यो आदेशसँगै चलचित्रको प्रदर्शन गर्�. . .
काठमाडौं । चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यकामा केन्द्रित छन् । चलचित्र प्रदर्शन अगाडि भने पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा चलचित्रकर्मी पुग्ने गरेका छन् । प्रिमियर, घोषणालगायत कार्यक्रम काठमाडौं केन्द्रीत भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बहाव’को प्रिमियर भने कास�. . .
विराटनगर । विराटनगरको रोडशेषमा रहेको चारतारे विग होटलमा नयाँ बर्षको दिन भव्य सांगीतिक कार्यक्रम हुने भएको छ । नेपालीहरुको नयाँ बर्षलाई लक्षित गर्दै आगामी चैत्र ३० गते साँझ विग होटलमा ‘न्यु ईयर ईभ २०८०’ हुने भएको हो । साथै विग विग होटल चार बर्ष पुरा गरी पाँचौ बर्षमा प्रवेश गर्न लागेको अवसरमा विविध स. . .
काठमाडौँ । बिदालाई लक्षित गर्दै प्रदर्शन तय गरिने चलचित्रको सङ्ख्या बढिरहेको छ । गत फागुन १९ मा दुई चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शन भएका थिए । आउँदो वर्ष विसं २०८० वैशाख १ गते एकसाथ चार चलचित्र प्रदर्शन हुँदैछन् । तीमध्ये जारी र बुलाकी विषयवस्तुका कारण चर्चामा छन् । मौलिक विषयवस्तु उठान ग�. . .
विराटनगर । नेपालीहरुको नयाँ बर्षलाई स्वागत गर्दै विराटनगरको ‘पर्पल हेज एण्ड रिर्सोट’मा ‘न्यु इयर ईभ २०८०’को सांगीतिक कार्यक्रम हुने भएको छ । विराटनगर एयरपोर्ट रोडमा रहेको ‘पर्पल हेज एण्ड रिर्सोट’मा साँस्कृतिक कार्यक्रम सहित नयाँ बर्षलाई भव्य स्वागत गर्दै मनाईने भएको हो । विराटनगरको जिके फिल्म �. . .
काठमाडौँ । आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले नि. . .
ललितपुर । भारतीय चलचित्र निर्देशक डा चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताउनुभएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतबार साँझ आयोजना गरेको अन्तरक्रियामा उहाँले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भार�. . .
काठमाडौँ । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौँ आइपुगेका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा सुरु ‘साइटलेस अडिसन’मा भाग लिन विभिन्न महादेशका ५० भन्दा बढी देशबाट पहिलो चरणमा . . .
मणिराम दाहाल सुन्दरहरैँचा । मोरङको बेलबारी १० स्थित भाउन्नेमा चैत १८ गते बेलुका १९७४ एडीको लाईभ कन्सर्ट हुने भएको छ । डाँगीहाट फुटबल क्लबकाे आयाेजनामा जिल्लामै पहिलोपटक सो ब्याण्डको कार्यक्रम हुन लागेको आयोजकले बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । खेलकुद सँ�. . .