फ्राइडे रिलिज अन्तर्गत आज दुईवटा चलचित्र रिलिज

<span class='c1'>फ्राइडे रिलिज अन्तर्गत आज</span> <span class='c2'>दुईवटा चलचित्र रिलिज</span>

फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा चलचित्र रिलिज भएका छन् । ‘जय हो’ र ‘महानगर’ आजबाट  रिलिज भएका हुन् ।

‘महानगर’लाई मोहन राईले निर्देशन गरेका हुन् । मेनुका प्रधान र कर्मा यो सिनेमाको मुख्य भूमिकामा छन् । ‘महानगर’को कथा पनि निर्देशक स्वयंले लेखेका हुन् ।

‘जय हो’लाई टेक पौरखी राईले निर्देशन गरेका छन् । सलोन बस्नेत र केही अधिकारी सिनेमाको मुख्य भूमिकामा छन् । केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

‘जय हो’को कथा सुरेश न्यौपानेले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्