गायिका शोभा गौतमको ‘बम्पर अफर छ’ गीत सार्वजनिक

गायिका शोभा गौतमको ‘बम्पर अफर छ’ गीत सार्वजनिक

विराटनगर । गायिका शोभा गौतमको नयाँ गीत सार्वजनिक भएको छ ।

उनले आफ्नै युट्युब च्यानलमार्फत 'बम्पर अफर छ' बोलको गीत सार्वजनिक गरेकी हुन्।

उक्त गीतमा गायिकामा शोभा गौतम र गायक सुमन केसीले स्वर दिएका छन्।

डिपी खनालको शब्द तथा नबिन कार्कीको संगीतमा रहेको उक्त गीतमा एरेन्ज भने सुमन केसीले गरेका छन् ।

  मिलन श्रेष्ठको निर्देशनमा रहेकाे सो गीतको भिडियोमा कुमार सुनेल, आयुष्मा कार्की लगायतको अभिनय रहेकाे छ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्