मनोरन्जन

ब्लाइन्ड डेटको हिमालय टेलिभिजनबाट प्रशारण बन्द, मनोरञ्जनका नाममा अश्लिलता कारण

रियालिटी शो भनेर सुरु भएको "ब्लाइन्ड डेट"  सामाजिक सञ्जाल र युवा माझ लोकप्रिय रहेको छ तर शो मा मनोरञ्जनका नाममा अश्लिलतालाई प्रश्रय दिन थालेपछि यो शोले राष्ट्रिय टेलिभिजनको प्लेटफर्म गुमाएको छ । आफ्नो दोस्रो सिजन हिमालय टिभीले प्रशारण गर्दै आएकोमा शो "भल्गर" भएको भन्दै उक्त टेलिभिजनले उक्त शो प्रसारण �. . .


मिस कोशीको पहिलो अडिसनबाट २० जना छनौट

विराटनगर । सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । सुनसरीको इटहरी, धरान र विराटनगरमा भएको पहिलो अडिसनबाट २० जना किशोरी छनौट भएका हुन् । अडिसनमा सहभागी भएका उत्कृष्ट हुने प्रतियोगिहरूलाई फाइनलको लागि छनौट गरिएको हो । पहिलो अडिसनबाट छनौट भएकाहरूमा खोटाङकी चाँदनी राई,. . .


‘मिस विराटनगर २०७९’ को उपाधि स्वस्तिका खरेललाई

विराटनगर । ' मिस विराटनगर २०७९'को उपाधि स्वस्तिका खरेलले हात परेकी छिन् । श्रष्टा नेपालको आयोजनामा हाटखोलास्थित गुरुकुलमा शुक्रबार मिस विराटनगर २०७९ सम्पन्न भएको हो । उक्त प्रतियोगितामा विराटनगरका करिब ३५ भन्दा बढी किशोरीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । ३५ जनाबाट छनोट भएर फाईनलमा १२ जना प�. . .


चलचित्र प्रकाश : जुम्लाको कथा, नेपाली समाजको यथार्थता

काठमाडौं। प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली कथानक चलचित्र प्रकाश नेपाली समाजको यथार्थता भएको कलाकारले बताएका छन् । आगामी भदौ १० गतेदेखि प्रदर्शन गर्ने तयारी गरिएको उक्त चलचित्रको प्रवद्र्धनका लागि बिहीबार पोखरा आएका कलाकारहरुले एकसाथ चलचित्रले नेपाली समाजको यथार्थतालाई देखाउन खोजेको बताए . . .


विराटनगरका गायक नितिन गजुरेलको नयाँ गीत ‘जिन्दगीमा’ सार्वजनिक

विराटनगर । लोकप्रिय गायक नितिन गजुरेलको नयाँ गीत ‘जिन्दगीमा’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार पारिएको गीत गायनमा नितिनलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् । मुनाल शिशिर कोइरालाको शब्द तथा राजेश थापाको संगीत रहेको गीतको भिडियोमा भने बलात्कारविरुद्धको सन्देश समेटिएको छ । भिडि�. . .


‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक

काठमाडौँ । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक भएको छ । साढे तीन मिनेट लामो ट्रेलरले दुई पुस्ताको प्रेमकथालाई आकर्षक दृश्य देख्न सकिन्छ छ । प्रेमकथा श्रेणीमा बनेको फिल्ममा तेज गिरि, बेनिशा हमाल, ,राइडर प्रशन , सुप्रिया खनाल र सिमरन खड्कालाई देख्न सकिन्छ । चलचि�. . .


‘पन्छी’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । कलाकारिता विषयलाई उठान गरिएकोे म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक भएको छ । यस गीतमा गायक केतन क्षत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । सो भिडियोमा गीतकार रमेश लुइँटेलकोे शब्द र हेमन्त शिशिरको सङ्गीत रहेको छ । भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय ह�. . .


बलिउड गायक भुपिन्दर सिंहको निधन

बलिउड गायक भुपिन्दर सिंहको निधन भएको छ । दर्जनौं कालजयी गीतका गायक सिंहको भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार मुम्बईको एक अस्पतालमा निधन भएको हो । ‘नाम गुम जाएगा...’, ‘बिती न बिताई रैना...’, ‘दिल ढुंडता है...’, ‘करोगे याद तो हर बात याद आएगी...’ लगायत उनका दर्जनौं गीत लोकप्रिय छन् ।. . .


मिस एण्ड मिस्टर एसइइका प्रतियोगिले देखाए प्रतिभा

विराटनगर । मिस एण्ड मिस्टर एसइइका प्रतियोगिहरूले आ-आफ्नो प्रतिभा देखाएका छन् । असार ३२ गते हुने फाइनलमा छनौट भएका १४ जना प्रतियोगिहरूले ट्यालेन्ट राउण्डमा आ-आफ्नो प्रतिभा देखाएका हुन् । उनीहरूले नृत्य, गायन र नाटक प्रस्तुत गरेको जय मिडिया मेनेजमेन्टकी सिइओ नीशा खतिवडाले जानकारी दिइन् । प्रतियोगि. . .


प्रकाश सपुतको मुख्य भूमिका रहेको फिल्म ‘परदेशी-२’ को टिजर सार्वजनिक

विराटनगर । गायक प्रकाश सपुतको मुख्य भूमिका रहेको फिल्म ‘परदेशी-२’को टिजर सार्वजनिक भएको छ। गायक, गीतकार, संगीतकार तथा म्युजिक भिडियो निर्देशक, अभिनेताको रुपमा बेग्लै पहिचान बनाउँदै आएका प्रकाश सपुतको पहिलो फिल्म 'परदेशी-२'को ‘टिजर’ शुक्रबार सार्वजनिक भएको हो । नारायण रायमाझीको निर्देशनमा बनेको फि�. . .


विराटनगरका युवाहरुद्वारा निर्मित “पिलेन” नामक छोटो चलचित्र सार्वजनिक

विराटनगर । विराटनगरका युवाहरुले तयार गरेको पिलेन नामक नयाँ नेपाली छोटो चलचित्र (सर्ट फिल्म) सार्वजनिक भएको छ। बाडुल्कि रिसर्च, एडभरटाइजिङ एण्ड मार्केटिङ प्रा. ली. द्वारा निर्मित छोटो चलचित्र "पिलेन" मंगलबार सार्वजनिक भएको हो । सानी बलिकाको सपनाको एउटा सानो यात्रा देखाउने उदेश्यले निर्माण गरिएको पिल�. . .


मिसेज वर्ल्ड इन्टरनेशनल २०२२ मा फिटनेश फ्रेकको उपाधि विराटनगरकी खुश्बु खेतानलाई

विराटनगर । विराटनगरकी खुश्बु खेतानले भारतको मुम्बईमा भएको मिसेज वर्ल्ड इन्टरनेशनल २०२२ मा फिटनेश फ्रेकको उपाधि जितेकी छन् । गत जेठ २४ गते आयोजित उक्त कार्यक्रममा खेतानले उक्त उपाधि हाँसिल गरेकी हुुन् । सहभागी १०८ जना प्रतियोगीहरुलाई पछि पार्दै उनीले सो उपाधि हात पारेकी हुन् । विगत लामो समयदेखि विर�. . .