मनोरन्जन

विराटनगरमा चलचित्र ‘ऐना झ्यालको पुतली’ को स्पेसल शो क्युएफएक्समा प्रदर्शन हुने

विवेक दाहाल  विराटनगर । अत्यधिक चर्चा र प्रशंसा कमाएको चलचित्र ‘ऐना झ्यालको पुतली’ को स्पेसल शो विराटनगरस्थित क्युएफएक्समा प्रदर्शन हुने भएको छ । भाद्र ३० गते बिहिबारको दिन साझ ६;३० बजेको शोमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । फिल्म भदौ २४ गतेदेखि देशव्यापी रिलिज भएपनि पर्याप्त शो पाउन सकेको छै. . .


विद्यालय नाटक महोत्सव : कोही किन बर्बाद होस् पछि अब सुसंस्कृतम्

विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको सातौँ दिन कोही किन बर्बाद होस् मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको मोर्डन एरा से. इ. बोर्डिङ स्कुलले विजय मल्लद्धारा लिखित नाटक मञ्चन गरेको हो । नाटकले विद्यालय तथा शिक्षकहरुले मनावैज्ञानिक हिसाबले विचालित बालबालिकाहर�. . .


चलचित्र ‘सायरा’को औपचारिक घोषणा

काठमाडौं । नेपाली चलचित्र ‘सायरा’को औपचारिकरूपमा घोषणा गरिएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चलचित्र पक्षले घोषणा गरेको हो । डिविआर मिडिया एन्ड प्रालिको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा अभिनेता आर्यन सिग्देल, कविता नेपाली र भारतीय अभिनेत्री सुफिया सिद्धिकीको मुख्य अभिनय रहने छ । प्र�. . .


‘प्रेमगीत ३’ असोज ७ गतेदेखि नेपाली र हिन्दी भाषामा एकैपटक प्रदर्शन हुने

काठमाडौं । ‘प्रेमगीत ३’ असोज ७ गतेदेखि नेपाली र हिन्दी भाषामा एकैपटक प्रदर्शन हुने भएको छ । फिल्म पहिले नेपाली र त्यसको एकसातापछि हिन्दीमा रिलिज हुने बताइएको थियो । तर अब भने दुबै भर्सन एकैपटक प्रदर्शन हुने भएको छ । फिल्मका वितरक गोविन्द शाहीले फिल्मको नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा प्रदर्श�. . .


विद्यालय नाटक महोत्सव : दोस्रो दिन मनकामनाको उद्धारकर्ता विवेक

विराटनगर । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवमा उद्धारकर्ता विवेक नामको नाटक मञ्चन भएको छ । महोत्सवको दोस्रो दिन बिहिबार विराटनगरको श्री मनकामना से. ई. बो. स्कुलले शिक्षक कमल कुमार शाहीको लेखन तथा निर्देशनमा बनेको नाटक मञ्चन गरेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन गरिएको उक्त नाटक�. . .


भोलिदेखि विराटनगरमा विद्यालय नाटक महोत्सव शुरु हुँदै

विराटनगर । विराटनगरमा बुधबारदेखि विद्यालय नाटक महोत्सव शुरु हुने भएको छ । आरोहण-गुरुकुल विराटनगरको आयोजनामा बुधबारदेखि भदौ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० नाटक मञ्चन गरिने आयोजकले जनाएको छ । बुधबार उद्घाटनको द�. . .


दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर रिलिज

दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को दोस्रो चरणको पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा पात्रहरुको अवस्था चित्रण गरिएको छ । एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक मनोदशा पोस्टरमा देख्न सकिन्छ । दयाहाङ राई निदाइरहेका छन् । बाल कलाकार आयुशी ढकालका आँखामा आशाका किरण झल्क. . .


नेपाली चलचित्र ‘राधा’ ‘साउथ एसियन फिल्म फेस्टिभल’मा छनोट

नेपाली चलचित्र ‘राधा’ ‘साउथ एसियन फिल्म फेस्टिभल’मा छनोट भएको छ । सुवर्ण थापा निर्देशित ‘राधा’ उक्त फेस्टिभलमा आउँदो नोभेम्बर ५ मा स्क्रिनिङ हुनेछ । नोभेम्बर ३ देखि १३ सम्म चल्ने फेस्टिभलमा निर्देशक थापा पनि सहभागी हुनेछन् । यसअघि, थापाले निर्देशन गरेको चलचित्र ‘सुनगाभा’ सन् २०१३ मा सोही फेस्टिभ�. . .


नारायण गोपालको “आँखा छोपी नरोउँ”बोलको गीत संस्कृत र नेवारी भाषामा सार्वजनीक

विराटनगर । नारायण गोपालको "आँखा छोपी नरोउँ"बोलको गीत संस्कृत र नेवारी भाषामा सार्वजनीक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा नौलो प्रयोग भएको छ स्वर सम्राट नारायण गोपालले गाउनुभएको "आँखा छोपी नरोउँ भने भन्नू पर्‍या छ "भन्ने गीतको संस्कृत र नेवारी भाषामा बुधबार सार्वजनिक भएको हो । जनकराज वाग्लेद्वारा . . .


‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक

काठमाडौं । ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक गरिएको दुई मिनेट लामो ट्रेलर जी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पहिले सार्वजनिक भएको टिजरमा भन्दा ट्रेलरमा केही नयाँ देख्न सकिन्छ । ‘प्रेमगीत ३’ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष र�. . .


‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत आज दुईवटा चलचित्र एकैदिन रिलिज भएका छन् । ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट प्रदर्शनमा आएका हुन् । सुदर्शन थापाको ‘सम्हालिन्छ कहिले मन’मा आकाश श्रेष्ठ, पूजा शर्मा, मुख्य भूमिकामा छन् । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगे दाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन �. . .


मिस कोशीको फाइनलमा २६ जना

विराटनगर । सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको फाइनलमा २६ जना छनौट भएका छन् । सुनसरीको इटहरी, धरान र विराटनगरमा अडिसनबाट २६ जना किशोरी छनौट भएका हुन् । फाइनलमा छनौट भएकाहरूमा सम्झना बस्नेत, सोनिया राई¬ ओखलढुंगा), नुमाफुङ लिम्बु, मुना लिम्बु, अपसनी राई ( धनकुटा), शिला गहतराज, स्मृति लामा तामाङ(मोर�. . .