मनोरन्जन

अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’ को चितवनमा शुभमुहूर्त

अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’ को चितवनमा शुभमुहूर्त गरिएको छ । मुहूर्तसँगै चलचित्रको छायांकन सुरु भएको निर्माण पक्षले जनाएको छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपालको मुख्य भूमिका छ । ६० दिन छायांकन हुने चलचित्र चितवन र मुस्ताङमा खिचिनेछ ।. . .


चलचित्र ‘नाइँ नभन्नू ल–६’ निर्माण हुुने, झापा र इलाममा पनि छायांकन हुने

चलचित्र ‘नाइँ नभन्नू ल–६’ निर्माण हुुने भएको छ । निर्माण पक्ष अहिले स्क्रिप्ट लक गर्ने तयारीमा छ । “अबको केही दिनमा स्क्रिप्ट लक हुन्छ । स्क्रिप्टमा काम भइरहँदा कलाकार पनि छनोट गरिरहेका छौँ,” निर्देशक विकासराज आचार्यले भने । अहिले गीत रेकर्डिङको काम भइरहेको छ । चलचित्रमा आँचल शर्मा फाइनल भइसकेकी छ�. . .


आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज

आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ तीनवटा नेपाली चलचित्र रिलिज भएका हुन् । परिच्छेद सेनको ‘प्रेमगञ्ज’ आज रिलिज भएको छ । यसमा तेज गिरी, बेनिशा हमाललगायत कलाकार मुख्य भूमिकामा छन् ।  दीपक ओलीको ‘कृष्ण लीला’ पनि आजै रिलिज भएको छ । यो चलचित्रमा पुष. . .


झोराहाट नाटक घरमा ‘मालिनी’ मञ्चन हुने

विराटनगर । झोराहाट नाट्य केन्द्रले रबिन्द्रथान टैगोरको नाटक मालिनी मञ्चन हुने भएको छ । यही भदौ ५ गतेदेखि ११ गतेसम्म नाटक मानिली मञ्चन हुन् लागेको हो । विश्व प्रसिद्ध र लोकप्रिय नाटक मालिनीले हिन्दु तथा बौद्ध धार्मिक विविधता बिच भएका माया तथा घृणामा आधारित रहेर तयार हुने आयोजकले जनाएको छ । झोराहाट ना. . .


‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज (भिडियो)

काठमाडौं । आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी टिजर सार्वजनिक भएको छ । झन्डै एक मिनेट लम्बाईको टिजर एक्सनले भरिएको छ । अभिनेता प्रदीप खड्कालाई प्राथमिकतामा राखिएको टिजरमा उनी एक्सन अवतारमा प्रस्तुत छन् । राजपरिवारमा जन्मिएको प्रेम (प्रदीप खड्क. . .


भारतमा वहिस्कारको माग चलिरहँदा पाकिस्तानमा “लाल सिंह चढ्ढा”को प्रदर्शन गर्न माग

अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज भइसकेको छ । भारतका धेरै स्थानमा यो फिल्म वहिस्कारको माग चलिरहँदा पाकिस्तानमा भने फिल्म रिलिजको माग बढेको छ । पाकिस्तानको सिनेपेक्स मिडिया ग्रुपले फिल्मको प्रदर्शनका लागि इन्फर्मेसन मिनिष्ट्रीसँग नो अब्जेक्सन सर्टिफिकेटको माग गरेको छ । मिनिस्ट्रील�. . .


मुसहर समुदायको पहिलो चलचित्र ‘पान सौ टका’ को छायाङ्कन सुरु

विराटनगर । मुसहर समुदायको पहिलो कथानक चलचित्र ‘पान सौ टका’ को छायाङ्कन सुरु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा शुक्रबार एक कार्यक्रम आयोजना गरी चलचित्रको छायाङ्कन सुरु गरिएको हो । शिक्षाको अभावमा हुने बालविवाह, हिंसा र शोषणलगायतको विषयलाई उजागर गर्दै सशक्तिकरण गर्ने उद्देश्यका साथ चलच. . .


नोबेल थारु आइकनको अन्तिम अडिसन विराटनगरमा हुने

विराटनगर । थारु कला, संस्कृति, भेषभुषा, भाषा, खानपान तथा रीतिरिवाजलाई संरक्षण गर्न तथा थारु प्रतिभालाई उजागर गर्न मिस्टर एण्ड मिस नोबेल थारु आइकनको अन्तिम अडिसन विराटनगरमा हुने भएको छ । शनिवार विराटनगरको ह्यास ट्याग फुड एण्ड बारमा हुने अडिसनबाट प्रतिस्पर्धी छानिए पछि अडिसन राउण्ड पूरा हुने छ । थार�. . .


दुई बलिउड चलचित्रहरू प्रदर्शनमा : आमिर र अक्षयको बक्सअफिस भिडन्त

सिनेमा हलमा दुई बलिउड चलचित्रहरू प्रदर्शनमा आएका छन् । बिहीबार दुई चलचित्रहरू एकैसाथ रिलिज गरिएको हो । अर्थात्, बलिउडका दुई ठूला अभिनेता अक्षय कुमार र आमिर खान बक्सअफिसमा भिड्दै छन् । अक्षय कुमारको दाजुबहिनीसँगको सम्बन्धमा आधारित पारिवारिक कमेडी ड्रामा ‘रक्षाबन्धन’ रिलिज गरिएको छ । आनन्द एल रायको. . .


महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा

काठमाडौं । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ । दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेट तय गरेको छ । फिल्म भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने भएको छ । सार्वजनिक गरीएको एक पोस्टरमा �. . .


रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक

विराटनगर । रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुराे बनेका छाेरा-छारीकाे कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानल मार्फत उक्त गित सार्वजनिक भएको हो । राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको उक्त गीतमा रमा अधिकारीको स्वर रहेको छ । उक्त गीतको �. . .


विराटनगरमा कमेडी यात्रा २०७९ भोलि हुने

विराटनगर । विराटनगर जेसिजको आयोजनामा कमेडी यात्रा २०७९ हुने भएको छ । विराटनगरको होटल मनास्लु इन बरगाछीमा साउन २३ गते बेलुकी ५ बजे देखि सुरु हुने कार्यक्रममा देशका नाम चलेका कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ । जितु नेपाल सुमन कार्की , जोगिन्दर पानवाला , सुरेन्द्र केसि , मिलन नेवार ,निरज नेपाल . . .