उदयपुर । लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ बोलको गीत सार्वजनिक भएको छ। उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। गीतको भिडियोमा पनि गायक सिवाकोटी आफैले अभिनय गरेका छन्। हरि उप्रेतीको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ। जर्मनमा बसोबास गर्दे आएका गायक सिवाक�. . .
विराटनगर । बहुप्रतिक्षीत नेपाली फिल्म ‘कबड्डी ४ द फाइनल म्याच’को अग्रिम बुकिङ खुल्ला भएको छ । विराटनगरस्थित भाटभटेनी क्युएफएक्सले सोमबार साँझदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्दै फिल्मलाई ७ वटा शो टाइम दिएको छ । क्युएफएक्सले शुक्रबार र शनिबारको लागि प्रदर्शन तालिका समेत प्रकाशित गरेको छ । जसमध्�. . .
विराटनगर । बलिउड अभिनेता सलमान खानको आगामी जेठ १४ गते शनिबार दशरथ रंगशालामा हुने भनिएको कन्सर्ट स्थगित गरिएको छ। आयोजक संस्था ओडीसी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले ‘दबंग टुर रिलोडेड’ स्थगित गरिएको जानकारी गराएका छन् । स्थानीय चुनावको कारण टिकट सोचे अनुसार बिक्री हुन नपाएको र प�. . .
विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको एघारौँ अनुक्रममा कवि मञ्जु काँचुली प्रस्तुत भएकी छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटक घरमा शनिबार भएको कार्यक्रममा मञ्जुले एक दर्जन बढी कविता वाचन गरिन् । वि.सं. २००४ माघ १६ गते काठमाण्डौमा जन्मिएकी मञ्जु ०२२ सालदेखि औपचारिक रुपमा साहित्य लेखनमा सक्�. . .
विराटनगर । आरोहण गुरुकुलमा सोमबारदेखि नयाँ नाटक मञ्चन भइरहेको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा “चरित्रहीन चेली”नामको नाटक मञ्चन भइरहेको हो । दीपा दाहालको कथालाई धिरज राईले परिकल्पना तथा निर्देशन गरेर नाटक तयार पारेका हुन् । गत सोमबारदेखि शुरु भएको नाटक आगामी शनिबारसम्म दैनिक साँझ ५ः३० �. . .
विराटनगर । विराटनगरमा रहेको भाट भटेनीको पाचौँ तल्लामा संचालित क्यु एफ एक्स सिनेमा मा हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको छ । क्यु एफ एक्स विराटनगरमा नयाँ ३ चलचित्र प्रदर्शनमा आएका छन् । हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस�. . .
विराटनगर । नेपाली कथानक चलचित्र 'कबड्डी-४' को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर बुधबार दिउँसो करिब ४ बजे सार्वजनिक भएको हो । कबड्डी-४ को रिलिज डेट परिवर्तन भएको छ । अब 'कबड्डी ४' दर्शकले जेठ १३ गते हेर्न पाउनेछन् । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएका कारण पूर्व निर्धारित मितिमा चलचित्र �. . .
विराटनगर । विराटनगर बरगाछीस्थित कार्पेडिएम सेभेन्टी टु रेष्टुरेन्टमा आउँदो शनिबार ‘द एलिमेन्ट्स’ ब्याण्डको साङ्गितिक प्रस्तुती हुने भएको छ । विराटनगरमा यही बैशाख १७ गते शनिबारका दिन साँझ साढे ६ बजेदेखि कार्पेडिएममा ‘द एलिमेन्ट्स’ ब्याण्डको लाईभ साङ्गितिक प्रस्तुती हुने भएको हो । उक्त ब्याण्ड ‘उ. . .
विराटनगर । विराटनगर बरगाछीस्थित कार्पेडिएम सेभेन्टी टु रेष्टुरेन्टमा आउँदो बैशाख ११ गते ‘मङ्की टेम्पल’ ब्याण्डको साङ्गितिक प्रस्तुती हुुने भएको छ । विराटनगरमै पहिलोपटक आईतबारका दिन साँझ साढे ६ बजेदेखि कार्पेडिएममा ब्याण्डको लाईभ साङ्गितिक प्रस्तुती हुने भएको हो । कार्यक्रममा सहभागी हुन टिकट अ�. . .
विराटनगर । ‘मिष्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि विराटनगरका नुतन श्रेष्ठले जितेका छन् । २६ वर्षिय श्रेष्ठले ३५ प्रतियोगीलाइ पछि पार्दै उपाधि जितेका हुन् । विजेता श्रेष्ठले ५ लाख नगदसहित ‘मिष्टर वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । श्रेष्ठलाई यस अघिल्लो ‘मिष्टर नेपाल व. . .
काठमाडौं । युवा गायक मनोज श्रेष्ठ (जेन) को स्वर, शब्द र सङ्गीतमा रहेको ‘तिमीलाई मैले देखेको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा राहुल विश्वकर्माले सङ्गीत संयोजन गर्नुभएको हो । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद स्मारक निर्म�. . .
विराटनगर । विराटनगरस्थित आरके सिटी सेन्टरमा रहेको इन्फिनिटी स्वीमिङ पुल र सार्क जिमले आफ्नो न्यु इयर अफर सार्वजनिक गरेको छ । आउँदै गरेको नयाँ वर्षको अवसर पारेर स्विमिङ पुल र जिम क्लबले बिशेष छुट सहितको अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत स्विमिङ पुल तथा जिम क्लबको संयुक्त सदस्यता लिने पहिलो ५० जना . . .