चलचित्र ‘नाइँ नभन्नू ल–६’ निर्माण हुुने भएको छ । निर्माण पक्ष अहिले स्क्रिप्ट लक गर्ने तयारीमा छ । “अबको केही दिनमा स्क्रिप्ट लक हुन्छ । स्क्रिप्टमा काम भइरहँदा कलाकार पनि छनोट गरिरहेका छौँ,” निर्देशक विकासराज आचार्यले भने । अहिले गीत रेकर्डिङको काम भइरहेको छ । चलचित्रमा आँचल शर्मा फाइनल भइसकेकी छ�. . .
आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ तीनवटा नेपाली चलचित्र रिलिज भएका हुन् । परिच्छेद सेनको ‘प्रेमगञ्ज’ आज रिलिज भएको छ । यसमा तेज गिरी, बेनिशा हमाललगायत कलाकार मुख्य भूमिकामा छन् । दीपक ओलीको ‘कृष्ण लीला’ पनि आजै रिलिज भएको छ । यो चलचित्रमा पुष. . .
विराटनगर । झोराहाट नाट्य केन्द्रले रबिन्द्रथान टैगोरको नाटक मालिनी मञ्चन हुने भएको छ । यही भदौ ५ गतेदेखि ११ गतेसम्म नाटक मानिली मञ्चन हुन् लागेको हो । विश्व प्रसिद्ध र लोकप्रिय नाटक मालिनीले हिन्दु तथा बौद्ध धार्मिक विविधता बिच भएका माया तथा घृणामा आधारित रहेर तयार हुने आयोजकले जनाएको छ । झोराहाट ना. . .
काठमाडौं । आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी टिजर सार्वजनिक भएको छ । झन्डै एक मिनेट लम्बाईको टिजर एक्सनले भरिएको छ । अभिनेता प्रदीप खड्कालाई प्राथमिकतामा राखिएको टिजरमा उनी एक्सन अवतारमा प्रस्तुत छन् । राजपरिवारमा जन्मिएको प्रेम (प्रदीप खड्क. . .
अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज भइसकेको छ । भारतका धेरै स्थानमा यो फिल्म वहिस्कारको माग चलिरहँदा पाकिस्तानमा भने फिल्म रिलिजको माग बढेको छ । पाकिस्तानको सिनेपेक्स मिडिया ग्रुपले फिल्मको प्रदर्शनका लागि इन्फर्मेसन मिनिष्ट्रीसँग नो अब्जेक्सन सर्टिफिकेटको माग गरेको छ । मिनिस्ट्रील�. . .
विराटनगर । मुसहर समुदायको पहिलो कथानक चलचित्र ‘पान सौ टका’ को छायाङ्कन सुरु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा शुक्रबार एक कार्यक्रम आयोजना गरी चलचित्रको छायाङ्कन सुरु गरिएको हो । शिक्षाको अभावमा हुने बालविवाह, हिंसा र शोषणलगायतको विषयलाई उजागर गर्दै सशक्तिकरण गर्ने उद्देश्यका साथ चलच. . .
विराटनगर । थारु कला, संस्कृति, भेषभुषा, भाषा, खानपान तथा रीतिरिवाजलाई संरक्षण गर्न तथा थारु प्रतिभालाई उजागर गर्न मिस्टर एण्ड मिस नोबेल थारु आइकनको अन्तिम अडिसन विराटनगरमा हुने भएको छ । शनिवार विराटनगरको ह्यास ट्याग फुड एण्ड बारमा हुने अडिसनबाट प्रतिस्पर्धी छानिए पछि अडिसन राउण्ड पूरा हुने छ । थार�. . .
सिनेमा हलमा दुई बलिउड चलचित्रहरू प्रदर्शनमा आएका छन् । बिहीबार दुई चलचित्रहरू एकैसाथ रिलिज गरिएको हो । अर्थात्, बलिउडका दुई ठूला अभिनेता अक्षय कुमार र आमिर खान बक्सअफिसमा भिड्दै छन् । अक्षय कुमारको दाजुबहिनीसँगको सम्बन्धमा आधारित पारिवारिक कमेडी ड्रामा ‘रक्षाबन्धन’ रिलिज गरिएको छ । आनन्द एल रायको. . .
काठमाडौं । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ । दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेट तय गरेको छ । फिल्म भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने भएको छ । सार्वजनिक गरीएको एक पोस्टरमा �. . .
विराटनगर । रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुराे बनेका छाेरा-छारीकाे कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानल मार्फत उक्त गित सार्वजनिक भएको हो । राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको उक्त गीतमा रमा अधिकारीको स्वर रहेको छ । उक्त गीतको �. . .
विराटनगर । विराटनगर जेसिजको आयोजनामा कमेडी यात्रा २०७९ हुने भएको छ । विराटनगरको होटल मनास्लु इन बरगाछीमा साउन २३ गते बेलुकी ५ बजे देखि सुरु हुने कार्यक्रममा देशका नाम चलेका कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ । जितु नेपाल सुमन कार्की , जोगिन्दर पानवाला , सुरेन्द्र केसि , मिलन नेवार ,निरज नेपाल . . .
विराटनगर । थारु कला केन्द्रको आयोजनामा हुने प्रदेश १ स्तरीय नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०७९ का लागि आबेदन खुल्ला गरिएको छ। यसका लागि थारु कला केन्द्रको वेब साइटबाट अनलाइन आबेदन भर्न सकिनेछ। थारु कला, संस्कृति, भेषभुषा, भाषा, खानपान तथा रितिरिवाजलाई झल्काउँन र संरक्षण गर्न तथा थारु प्रतिभालाई उज�. . .