स्वास्थ्य

विश्व स्वास्थ्य सङ्गठनद्वारा बाल क्यान्सरको निःशुल्क औषधिको योजना सार्वजनिक

जेनेभा । रासस/एएफपी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जीवन दर बढाउने प्रयासमा आज (मंगलबार) निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्ने हजारौँ बालबालिकाका लागि निःशुल्क क्यान्सर औषधि प्रदान गर्ने नयाँ प्लेटफर्म सुरु गरेको छ । सङ्गठनका अनुसार पहिलो औषधिहरू मङ्गोलिया र उज्बेकिस्तानमा पुर्‍याइँदैछ . . .


एनसीडीए कोशी प्रदेशको अध्यक्षमा धनराज काफ्ले विजयी

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडीए) कोशी प्रदेशको भएको निर्वाचनमा विराटनगरका धनराज काफ्ले विजयी भएका छन् । विराटनगर अस्पताल चोकमा रहेको एपोलो फार्मेसीका संचालन काफ्लेले झापा विर्तामोडमा रहेको ओसन मेडिकियर प्रालिका संचालक नगेन्द्रप्रसाद बराललाई २१ मतान्तरले पराजीत गर्दै अध्यक्षमा निर्व�. . .


एचपीभी खोप अनिवार्य लगाउन क्यान्सर रोग विशेषज्ञको सुझाव

इशु पन्त विराटनगरसहित देशभर अहिले पाठेघर मुखको क्यान्सर बिरुद्द खोप अभियान जारी छ । कतिजना अभिभावक तथा लगाउने किशोरीलाई खोप लगाउँदा के हुन्छ , यसको महत्त्व थाहा नपाएर वेवास्ता समेत गर्ने गरेको पाइन्छ । गाउँमा भन्दा शहरमा झन् यसको महत्व बुझेर पनि अटेर गर्नेहरुको संख्या धेरै छ । तर, चिकित्सकहरुले भने भ�. . .


चिकित्सा शिक्षा आयोगको हालैको निर्णयप्रति गम्भीर असहमति- अध्यक्ष प्राडा. ज्ञानेन्द्रमान सिंह कार्की

चिकित्सा शिक्षा आयोगको पछिल्लो निर्णयप्रति मेडिकल कलेज एण्ड डेन्टल कलेज एशोसिएसन अफ नेपालले आपत्ति जनाएको छ । निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णयप्रति एशोसिएसन अफ नेपालले आपत्ति जनाएको हो । मेडिकल कलेज एण्ड डेन्टल �. . .


४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

काठमाडौँ । सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार खोप सञ्चालन भएको तेस्रो दिन अर्थात् माघ २४ सम्म ३९ दशमलव ४६ प्रतिशत किशोरीले खोप लगाएका छन�. . .


विराटनगरमा बुधबार दुई हजार २०९ जनाले लगाए एचपीभी खोप

इशु पन्त विराटनगर । पाठेघर मुखको क्यान्सर विरुद्धको निःशुल्क एभपीभी खोप अन्तर्गत विराटनगरमा बुधबार दुई हजार ९ जना लाभान्वित भएका छन् । मंगलबार महानगर उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगर १७ स्थित असर्फिया मदर्सामा शुभारम्भ गरेसँगै बुधबारदेखि विराटनगरमा खोप अभियान अन्तर्गतको कार्यक्रम प्रत�. . .


विराटनगरमा स्वास्थ्य पहुँचविहीन नागरिक लक्षित स्वास्थ्य सेवा, आश्रयस्थलमै परीक्षण

विराटनगर । विराटनगरमा आश्रीत नागरिक लक्षित गरेर स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्यको पहुँचसम्म आफैं पुग्न नसक्ने नागरिकलाई लक्षित गरेर महानगरपालिका र स्वास्थ्य कार्यालय मोरङको समन्वयमा बृद्धाश्रम, धर्मशाला र पुर्नस्र्थापना केन्द्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । विर�. . .


विराटनगरमा एचपीभी खोप अभियान : विद्यालय बाहिर छन् दुई हजार ११७ जना बालिका

विराटनगर । देशव्यापी रुपमा सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान विराटनगरको मदर्साबाट सुरु भएको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले आज(मंगलबार) विराटनगर १७ स्थित असर्फिया मदर्सामा खोप अभियानको सुरुवात गरेकी हुन् । उनले स्वास्थ्यकर्मीलाई खोप सामाग्री हस्तान्तरण गरे. . .


विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क ‘एचपिभी खोप’

बुनु थारू/रासस काठमाडौँ । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न . . .


विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने

शरद् शर्मा/रासस काठमाडौँ । क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच ग�. . .


मोरङका ६१ हजार एक सय ७ जना किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाईने

विराटनगर । मोरङका ६१ हजार एक सय ७ जना किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाईने भएको छ। आगामी माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन पापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाईने भएको हो । माघ २३ देखि फागुन १ गतेसम्म दुई चरणमा खोप अभियान सञ्चालन हुने छ । पहिलो चरणमा माघ २३ देखि वि. . .


नोबेल अस्पताल विराटनगर बाहिरी परिसरबाट आठजना पक्राउ, सेवाग्राहीलाई ठगेको आरोप

विराटनगर । नोबेल अस्पताल विराटनगरको बाहिरी परिसरमा सञ्चालित फार्मेसी माध्यम भएर सेवाग्राहीसँग स्वास्थ्य सेवा बिचौलियाको काम गर्दै आएका आठजनालाई प्रहरीले पक्राउ गरेको छ । फार्मेसीको आडमा विभिन्न सम्पर्कमार्फत टिचिङ अस्पतालमा आएका बिरामीको उपचारमा सहयोग गर्ने नाममा दलाली गर्नेहरुलाई प्रहरीले आ�. . .