स्वास्थ्य

शीतलहरबाट श्वासप्रश्वासका दीर्घकालीन रोगीहरुलाई जोगिन डाक्टरको सुझाव

इन्दु साह विराटनगर । विराटनगरमा लगातार चलिरहेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोले जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याएको छ। विशेषगरी श्वासप्रश्वास सम्बन्धी दीर्घकालीन रोगीहरूलाई यसले थप जोखिममा पारेको छ। विराट मेडिकल कलेज टिचिङ हस्पिटलका आईसीयूमा कार्यरत डाक्टर राहुल कुशवाहाले यस विषयमा ग�. . .


विराटनगरमा न्युरो र अमरिता अस्पतालको संयुक्त स्वास्थ्य क्याम्प सुरु

विराटनगर । विराटनगरको न्युरो अस्पताल र भारतको अमरिता अस्पताल, फरिदावादको संयुक्त आयोजनामा स्वास्थ्य क्याम्प सुरु भएको छ। आज (बिहीबार) दिउँसो २ बजेदेखि ६ बजेसम्म सञ्चालित क्याम्पमा १०० जना भन्दा बढी बिरामीहरूले स्वास्थ्य सेवा लिएका छन्। न्यूरो अस्पतालका डा. वीरेन्द्र कुमार विष्ट, डा. सुनन्द पौडेल, �. . .


हिमोफिलियाका बिरामीलाई महंगो औषधी निःशुल्क उपलब्ध गराइने

काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् । निकै महँगो औषधी आवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । जटिल क. . .


विराटनगरस्थित नोबेलले भित्र्यायो क्यान्सरका सेल मार्ने अत्याधुनिक मेसिन

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले क्यान्सरका सेल मेशिनबाटै निर्मूल पार्ने अत्याधुनिक मेशिन भित्र्याएको छ । एक अर्ब मूल्य पर्ने यो मेशिन नेपालमा नोबेलले पहिलो पटक भित्र्याएको हो । एशियामा यो मेशिन नवौं मानिन्छ । नोबेल मेडिकल कलेजले नयाँ मेशिन भित्र्याएसँगै ३ अर्ब ४० �. . .


विराटनगरका अस्पतालमा जाडोबाट स्वास्थ्य समस्यामा परेका बालबालिका धेरै

इशु पन्त विराटनगर । जाडोमा स्वास्थ्य समस्याबाट मुख्य गरी बालबालिका, वृद्धवृद्धा तथा रोगीहरू प्रभावित हुन्छन् । विराटनगरका अस्पताल अहिले चिसोबाट सबैभन्दा बढी प्रभावित बालबालिका भर्ना हुने संख्या बढ्दो रहेको चिकित्सकहरु बताउँछन् । सुरक्षा अस्पताल विराटनगरमा दैनिक जस्तो ७/८ जना बालबालिका भर्ना हु�. . .


१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताउनुभएको छ । काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उहाँले १० देखि १४ वर्षसम्मका �. . .


सातै प्रदेशमा पुग्यो एचपिभी खोप, कुन प्रदेशमा कति खोप?

काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खाप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्�. . .


विराटनगरमा चिसो बढ्यो, विद्यार्थीको उपस्थितिमा कमी

इन्दु साह विराटनगर । माघ महिना लागेसँगै विराटनगरमा चिसो बढेको छ । चिसोको कारण विद्यालयहरूमा विद्यार्थीको उपस्थिति घट्दो क्रममा रहेको छ। जसले पठनपाठनमा प्रत्यक्ष प्रभाव पारेको छ । पछिल्ला दिनहरूमा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरू रुघाखोकी र ज्वरोबाट पीडित भएका छन् । विराटनगर महानगर�. . .


‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ह्युमन मेटाप्न्यूमो भाइरस (एचएमपिभी) बारे अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले भाइरसबारे नेपालका बिरामीमा पहिलो पटक अध्ययन गर्न लागेको जनाएको छ । महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरले त्रिवि शिक्षण अस्पताल र कान्त. . .


स्वास्थ्य बीमा ऐन संशोधन : नियमावली पनि संशोधन हुने

काठमाडौं । स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बीमा ऐन २०७४ मा भएको संसोधन अनुसार अब स्वास्थ्य बीमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तिमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्�. . .


विराटनगर वडा नम्बर ६ द्वारा विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था

विराटनगर । विराटनगर महानगरपालिका-६ नम्बर वडा कार्यालयले विपन्न वर्गका वडावासीहरूका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ। वडा कार्यालयले स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरी पहिचान गरिएका एक हजार घरधुरीका पाँच हजार विपन्न नागरिकलाई यो सेवा प्रदान गरेको हो। वडाध्यक्ष हरिशचन्द्र सहनी. . .


विराटनगरको न्युरो अस्पतालद्वारा बबिया बिर्तामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । विराटनगरस्थित न्युरो अस्पतालले रंगेली नगरपालिका-१ बबिया बिर्तामा रहेको जनप्रिय माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। नेपाल क्षयरोग निवारण संस्था, गणेशमान सिंह फाउण्डेशन, तोरेन्द्र मान सिंह फाउण्डेशन, लायन्स क्लब अफ विराटनगर र रंगेली नगरपालिका लगायतको �. . .