काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गरेका छन् । मन्त्री पौडेलको संघीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्र्तगत संघीय अस्पतालहरुमा सेवा थप्ने र विस्तार गर्ने का�. . .
इन्दु साह विराटनगर । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत विराटनगर महानगरपालिकामा करिब तीन हजार बालबालिका समेटिने भएका छन् । महानगर स्वास्थ्य महाशाखा प्रमुख दिलिय यादवले आगामी शनिबार र आइतबार दुई दिनसम्म चल्ने कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएका छन् । महानगरपालिका भित्र ३३६ जना स्व�. . .
काठमाडौँ । आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘�. . .
विराटनगर । स्थानीय सरकार नागरिकका लागि नजिकको मानिन्छ । नागरिकसँग दैनिक जोडिने स्थानीय सरकारले नागरिकका घरमै पुगेर दिने सेवामा स्वास्थ्य पर्दछ । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षमा ८० वर्षमाथिका नागरिकलाई घरमै पुगेर निःशुल्क उपचार र औषधी वितरण गर्दै आएको छ । उनीहरुको प्राथमिक स्वास्थ्य स्. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सुरु गरेको सौन्दर्यकरण र शहर सरसफाई कार्यक्रम उल्लेखनीय सुधार देखिएको छ। जथाभावी फोहोर फ्याँक्ने प्रवृत्तिमा न्युनीकरणसँगै घरमा उत्पादन भएको फोहोर संस्थागत रुपमा हटाउन नागरिकको सहभागिता बढ्दै गएको हो । स्थानीय सरकारले सरसफाईमा चासो बढाएसँगै नागरिक�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उ�. . .
काठमाडौँ । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् । सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्ष�. . .
विराटनगर । जिल्ला जनस्वास्थ्य कार्यलय मोरङ र विराटनगर महानगरपालिकाले सञ्चालन गर्न रोक लगाएको विराट निदान हस्पिटल एण्ड ट्रमा सेन्टरले अटेर गरी विरामी भर्ना गरेर उपचार गरिरहेको पाइएको छ । विराटनगर ३ स्थित कोशी राजमार्ग अन्र्तगत दुधफारम अगाडी सञ्चालित विराट निदान हस्पिटललाई यस अघि नै विराटनगर महानग�. . .
मनिला । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह्वान गरेको छ । डब्ल्यूएचओले विश्व टीबी दिवसको अवसरमा प्रकाशित प्रेस विज्ञप्तिमा यस्तो आह्वान गरेको हो । विज्ञप्तिअनुसार सन् २०२३ मा अनुमानित १९ लाख. . .
बनियानी (झापा)। झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका ७०० नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना बिरामीको मृत्यु भएको छ । कार्यालयका अनुसार गत आवमा क्षयरोगका कारण मृत्यु हुनेको सङ्ख्या ४८ थियो । कार्यालयका अनुसार ४७. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई आक्रोशित गर्दै सामाजिक सञ्जालमा एक पोस्ट लेखेका छन् । यस क्रममा उनले वडाअध्यक्षहरूले कार्यपालिका बैठकको माग गरेको र त्यसको प्रतिक्रियामा बालेनले सिंहमाथि आलोचना गरेका हुन् . . .
इन्दु साह विराटनगर । चैतको पहिलो साता विराटनगरमा पानी पर्न थालेको छ । शनिबार बिहान र आइतबार बिहान दुवैदिन यहाँ पानी प¥यो । पानी परेसँगै शिलततासँगै खेतीका लागि यसले राहत दियो । त्यति मात्रै नभई हावामा भएको तुँवालो केहि कम पनि भयो । अर्को कुरा भनेको धुलो उड्न केहि न केहि नियन्त्रण पनि भयो । विराटनगरमा ख�. . .