स्वास्थ्य

विराट मेडिकल कलेजको विपन्न नागरिकको उपचारमा १ लाख ५ हजारसम्म छुट

विराटनगर । मोरङको टंकीसुनवारीमा रहेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरेको छ । विपन्न वर्गका नागरिकहरूलाई लक्षित गर्दै भारी छुट योजना अगाडी सारिएको हो ।   सरकारले ल्याएको निःशुल्क स्वास्थ्य कार्यक्रम अन्तर्गत विराट अस्पतालले हेड इन्जुरी, स्पाइनल इ. . .


आइतबार १५६ नयाँ संक्रमित थपिए

विराटनगर । देशभर आइतबार थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको हो । आइतबार कोरोना स‌ंक्रमण �. . .


नोबेलमा सुरु भयो स्त्रीजन्य सबै क्यान्सरको अप्रेशन

बिराटनगर । नोबेल शिक्षण अस्पतालमा स्त्रीजन्य यौनाङ्ग सम्बन्धि सबै किसिमका क्यान्सरको अप्रेशन सुरु भएको छ । नोबेलले स्त्रीरोग सम्बन्धि सबै किसिमका अप्रेशनसहित स्त्रीजन्य प्रजनन् अंगहरुमा हुने क्यान्सरको पनि अप्रेशन थालेको हो । स्त्री रोगको उपचारका लागि नोबेलले बिशेषज्ञ चिकित्सकको व्यवस्था मिल�. . .


विराटनगरमा एउटै परिवारका चारजना संक्रमित

विराटनगर । विराटनगरमा एकै परिवारका चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार विराटनगरका ६ जनामा संक्रमण पुष्टि भएकामध्ये चार जना एकै परिवारका हुन् । विराटनगर–१५ का ३२ वर्षीय महिला र १२, ९ र ७ वर्षीय बालक छन् । उनीहरु आमा छोरा हुन् । भारतबाट असार १६ गते सँगै आएका एउटै परिवारका पाँचजनामध्ये एकजना�. . .


विराटनगर बजारमा मास्क नलगाई निस्के प्रहरीले पक्राउ गर्ने

विराटनगर । लकडाउन खुकुलो हुँदै गएपछि बजारमा बढ्दै गएको भीडका कारण कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्ने संभावनालाई मध्यनजर गर्दै सरकारले मास्क लगाउन अनिवार्य गरेको छ । बजारमा निस्कदाँ मास्क लगाउँर्ने पर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने नियमलाई कडाईपूर्वक पालना गराउन गृह मन्त्रालयले सबै ज. . .


नेपालको स्वास्थ्य चेतना स्तर र व्यक्तिगत जीवनशैलि

उदय यादब राजधानी लगायत देशका प्रमुख शहरहरुमा स्वास्थ्यको चेतना अवस्था अनुकुल देखिन्छ । तर, समग्र नेपालको स्वास्थ्य चेतना स्तर गर्व गर्न लाएकको स्थितिमा छैन । तराई तथा पहाडका दुर्गम भेगका गरिब, बिपन्न र अशिक्षित नागरीकहरुलाई स्वास्थ्य सेवा उपभोग गर्नुपर्छ भन्ने पनि ज्ञान छैन । जनसंख्याको करिब आधा ह�. . .


तीन जिल्लाका औषधी व्यवसायीहरु एकजुट

विराटनगर । औषधी व्यवसायमा भएको बिकृति, बिसङ्गतिहरू नियन्त्रण गर्दै व्यवसायलाई मर्यादित बनाएर समाजमा स्थापित पेसाको रूपमा अगाडी बढ्न पूर्वका औषधी व्यवसायीहरू एकतावद्ध भएर अगाडी बढ्ने निर्णाय गरेका छन् । विराटनगरमा शनिबार भेला भएका मोरङ, झापा र सुनसरीका औषधी व्यवसायी संघमा आवद्धका भएका व्यवसायीहर�. . .


विराटनगरका ५ सहित १२ जना संक्रमित थपिए, ३६ जना फर्किए

विराटनगर । प्रदेश १ मा १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६, झापामा ५ र इलाममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३ महिला, २ पुरुष, सुन्दरहरैचामा १ पुरुष, झापाको कचनकवलमा ४ पुरुष , कनकाईमा १ पुरुष र इलामको देउमाईमा १ पुरुषमा संक्रम�. . .


छोराको छातिमा गिर्खा र पिप, पैसा नहुँदा बाबुआमा पीडामा

रबिन्द्र बराल रंगेली । चार महिना अगाडी गत चैतमा सामान्य ज्वरोले सताएपछि मोरङ सुनवर्षी नगरपालिका–६ कादुपाडाका ८ वर्षीय बालक सुभाष पासवान घरायसी उपचारपछि आराम भए । तर, उनको ज्वरो निको भए लगतै छातिमा घाउ देखियो । दैनिक आयआर्जन न्यून भएको परिवारले मागजुग गरेर रकम जुटाएपछि विराटनगरस्थित सिटी अस्पतालमा �. . .


प्रदेश १ बाट २१ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ बाट शुक्रबार २१ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् । सामाजिक विकास मन्त्रालयका अनुसार डिस्चार्ज हुनेमा १३ महिला र ८ पुरुष रहेका छन् । मोरङका १२, सुनसरीका ५ र उदयप�. . .


कोरोना नियन्त्रणमा सुरक्षाका चारवटै संयन्त्र परिचालन

विराटनगर । प्रदेश सरकारले नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानलाई समन्वयात्मक रुपमा कोरोना रोकथाम, नियन्त्रण र उपचारका क्रममा परिचालन गरेको छ । प्रदेश १ सरकारबाट कोरोना भाईरस रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी अहिलेसम्म गरेका कार्यको सार्वजानिक प्रतिवेदनमा चारवटै सुर�. . .


देशभर थपिए ७४० संक्रमित

विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको हो । कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल स‌ंख्या ६ हजार १४३ पुगेको �. . .