स्वास्थ्य

४१६ मा कोरोना

देशभर पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ४०२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १७ हजार ३३. . .


विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४९३ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८, झापामा १७, सुनसरीमा १०, इलाम र प्र�. . .


कोलेराविरुद्धको खोप लगाइँदै

काठमाडौँ । झाडापखालाविरुद्धको दुई लाख ५२ हजार ३६३ मात्रा खोप नेपाल आएको छ । कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका बासिन्दालाई अर्को हप्ताबाट कोलेराविरुद्धको खोप दिइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले मन्त्रालयका सचिव डा. रोशन पोखरेल. . .


कोशी अस्पताल विराटनगरमा फाइजर खोप लगाउन सुरु

विराटनगर । कोसी अस्पताल विराटनगरमा दीर्घ रोगीलाई कोभिड–१९ विरुद्धको फाइजर खोज लगाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि मंसिर ४ सम्म १२ वर्षमाथिका दीर्घ रोगका बिरामीलाई कोभिड—१९ विरुद्धको फाइजर खोप लगाउने निर्णय गरेसंगै कोशीमा पनि खोप लगाउन सुरु गरिएको हो । मन्त्रालयले. . .


नोभेम्बर १४ सम्मको विश्व र केही देशका कोरोना सङ्क्रमितको संख्या

जोन्स होप्किङ्स विश्वविद्यालयले पु्ष्टि गरेको नोभेम्बर १४ सम्मका विश्वलगायत दश देशको कोरोना सङ्क्रमितको संख्या यस प्रकार रहेको छ । देश  सङ्क्रमितको संख्या विश्व २५२,९५९,३४१ संयुक्त राज्य अमेरिका ४७,०५०,५०२ भारत ३४,४२६,०३६ ब्राजिल २१,९५३,८३८ बेलायत ९,५७२,३५१ रुस ८,८८१,३०६ टर्की ८,३८८,५१२ फ्रान्स ७,३. . .


सानैमा पनि देखिन सक्छ मधुमेह

काठमाडौँ । आइतबार विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेहसम्बन्धी जनचेतनामूूलक कार्यक्रम आयोजना गर्दै यो दिवस मनाउन लागिएको हो । यसपटकको नारा ‘मधुमेह उपचारमा पहुँच’ भन्ने रहेको छ । नेपालमा चिनी (मधुमेह) रोग बालबालिकालाई समेत देखापर्न थालेको छ । रामेछापका सिजन सापकोटा अहिले आठ वर्ष हुनुभयो । उहाँलाई म�. . .


भेरीमा दुई दिनमा तीन सङ्क्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । दुई दिनदेखि अस्पतालमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका–४ निवासी ४५ वर्षीया महिलाको गए राति मृत्यु भएको हो । जिल्ला कोभिड सङ्कट व्यवस्पान केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार यह�. . .


सजग हुनुपर्छ फाइजर खोप लगाउँदा

काठमाडौँ । नेपालमा १२ वर्षमाथिका बालबालिकाले समेत लगाउन मिल्ने फाइजर खोप आइतबारबाट लगाउन सुरु गरिँदै छ । विश्वका १३२ मुलुकका नागरिकले लगाइसकेको फाइजर खोप नेपालमा भने पहिलो पटक लगाउन लागिएको हो । यो खोप दीर्घरोगी बालबालिकालाई लक्षित गरी लगाउन लागिएको हो । कोरोना भाइरसविरुद्ध विश्वमै पहिलो पटक उत्पा. . .


भारतमा कोरोना सङ्क्रमितको संख्या तीन करोड ४४ लाख भन्दा बढी

भारतमा गत २४ घण्टामा ११ हजार ८५० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमितको संख्या तीन करोड ४४ लाख २६ हजार ३६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । यसैअवधीका कोरोनाको कारण ५५५ जनाको मृत्यु भएको थियो । यसैसँगै कोरोनाबाट हालसम्म ४ लाख ६३ हजार २४५ जना पुगेको सो मन्�. . .


प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ । २५७ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २६, झापामा १७, सुनसरीमा ७ र प्रदेश १ बाहिरका १ जन�. . .


थप ३५५ जनामा सङ्क्रमण पुष्टि, तीनको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १३४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ९३२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स�. . .


स्याङ्जाको वालिङका १८ वर्षमाथिका सबैलाई खोप लगाइने

स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दामाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाइदिने भएको छ । कोभिड–१९ सङ्क्रमणबाट बचाउन तथा नागरिकको जीवनरक्षाका लागि नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइदिने तयारी गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “वालिङ नगरपालिकाक�. . .