स्वास्थ्य

नुवाकोटमा कोरोना सक्रिय सङ्क्रमित सय नाघे

नुवाकोटमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । पछिल्लो समय १७ सङ्क्रमित थप भएसँगै सो सङ्ख्या १०२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार त्रिशूली अस्पतालमा पछिल्लो २४ घण्टामा ३० जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्रिशूली अस्पतालमा �. . .


भारतमा कोरोना सङ्क्रमितको कूल संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुग्यो

भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधीका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेक�. . .


पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्

बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ । त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ। उक्त अध्ययनअनुसार दुई मात्रा खोप लगाएका व्यक्तिले पनि खोप नै नलगाएका व्यक्तिले जत्तिकै सङ्क्रमण फैलाउन सक्�. . .


कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट

जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार– देश सङ्क्रमितको सङ्ख्या विश्व २४५,५०३,८७९ अमेरिका ४५,८२६,०९८ भारत ३४,२३१,८०९ ब्राजिल २१,७८१,४३६ बेलायत ८,९७८,४४३ रूस ८,२६०,०४५ टर्की ७,९६१,५०५ . . .


बालबालिकालाई तिहारपछि फाइजर खोप

यलुु जोशी/गाेरखापत्र काठमाडौँ। बाह्र वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो खोप ‘फाइजर’ लगाइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सहयोगमा उपलब्ध भएको फाइजर–बायोएनटेकको पहिलो डोज तिहारपछि लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार . . .


प्रदेश १ मा ९४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५५७ जनाको पीसीआर परीक्षण गर्दा ७० र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २८, झापामा २१, सुनसरीमा २० र इलाममा १ �. . .


बेलायतमा २४ घन्टामा करिब ४४ हजार कोरोना संक्रमित

बेलायतमा बुधबार मात्र करिब ४४ हजार जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन् । कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ गएको २४ घन्टामा अर्थात् शनिबार ४३ हजार ९४१ जनामा यो सङ्क्रमण देखिएको हो । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्ले�. . .


तीन जिल्लामा पूर्ण मात्रा खाेप लगाइयाे, कुन प्रदेशमा कतिले लगाए

काठमाडौं। नेपालमा ७७ जिल्लामध्ये तीन जिल्लामा पूर्ण मात्रा कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनाङ, मुस्ताङ र रुकुममा कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाइएको जनाएको छ । त्यस्तै बाग्मती प्रदेश र गण्डकी प्रदेशमा बढी मात्रामा कोरोनाविरुद्धको खोप प्रयोग भएक�. . .


स्तरोन्नति हुँदै भक्तपुर अस्पताल

शिवा तामाङ भक्तपुर भक्तपुर अस्पतालमा बालबालिकाका लागि २० र वयस्कका लागि १६ श-या गरी ३६ वटा नयाँ आईसीयू र एनआईसीयू सेवा सञ्चालनको तयारी पूरा गरिएको छ । बिरामीको चाप र सेवा विस्तारका लागि आईसीयू र एनआईसीयू गरी पुनः थप ३६ शøया थप गर्न लागिएको अस्पतालले जनाएको छ । भक्तपुर नगरपालिका–१, दूधपाटीस्थित ११७ व�. . .


बहराइनमा तीन देखि ११ बर्षसमूहलाई सिनोफार्म खोप लगाउन अनुमति

बहराइनमा ३ बर्षदेखि ११ बर्षसमूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ । बहराइनका स्वास्थ्य अधिकारीहरूले देशभरका सो उमेर समूहका बालबालिकाहरुलाई खोप लगाउनु उपयुक्त हुने निश्कर्ष निकालेका हुन् । बालबालिकाहरुलाई खोप लगाउने बारेमा मङ्लबार निर्णय भएको र बुधबारदेखि फाराम भर्न पाइ. . .


इङ्गल्यान्डको एकपक्षीय जित

अबुधावी (युएइ) गत उपविजेता इङ्गल्यान्डले बुधबार बङ्गलदेशलाई आठ विकेटले हराएर विश्वकप टि२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । कप्तान महमदुल्लाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको बङ्गलादेशले निर्धारीत २० ओभरमा नौ विकेट गुमाएर १२४ रन मात्र बनाएको थियो । सुरुमै बलिङ गरेक�. . .


मौसमी फ्लूका बिरामी बढे, राजधानीका अस्पतालमा चाप बढ्याे

काठमाडौं बर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी पनि बढ्दै गएको उपचारमा संलग्न चिकित्सकले बताउनुभएको छ । जसका कारण पछिल्ला दिनमा उपचारका लागि अस्पताल आउने बिरामीको संख्यामा पनि वृद्धि भएको पाइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि केही दिन यता ननकोभिडका विरामीको सं. . .