स्वास्थ्य

बागमती प्रादेशिक आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा थप उपचार सेवा सुचारु

हेटौँडा वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र (साविकको अञ्चल आयुर्वेद औषधालय) ले न्यूनतम शुल्क निर्धारण गरी थप उपचार सेवा दिन थालेको छ । यसअघि सबै सेवा निःशुल्क प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रले सेवा विस्तारसँगै न्यूनतम शुल्क निर्धारण गरी थप उपचार सेवा दिन थ�. . .


जिल्ला अस्पताल कालिकोटमा ब्लड बैंक नहुुँदा बिरामीलाई समस्या, रगत चाहिए स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकै भर !

कालिकोट जिल्ला अस्पताल कालिकोटमा ब्लड बैंक नहुुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् । अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुुँदा रक्त सङ्कलनमा समस्या भएको बताउनुभयो । उहाँका �. . .


एन्टिजेन विधिबाट सांसदहरूको कोरोना परीक्षण

काठमाडौं यही साउन ३ गते (आइतबार) दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन सुरु हुँदैछ । बैठकको पूर्वसन्ध्यामा सङ्घीय संसदमा प्रतिनिधित्व गर्नुहुने सबै सांसदहरुको एन्टिजेन परीक्षण गरिएकाे छ । संसद् भवन बानेश्वरमा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म कोभिड परीक्षण गरिएको सङ्घीय संसद् सचिवाल�. . .


साउन ६ गतेदेखि खोप लिन नेपालि वाइडबडी विमान चीन जाने

काठमाडौँ कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमकोc चीनतर्फ जाने भएको हो । यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर ए�. . .


स्वास्थ्यकर्मीले फिर्ता गरे तलबभत्ता

कोभिडको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झण्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । रु २३ लाख प्रदे�. . .


महामारी परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो : गृहमन्त्री खाँण

काठमाडौँ नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ को सबैभन्दा ठूलो महामारीलाई परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “कोरोनाको महामारीबाट बच्नका लागि सबैले गम्भीरतापूवर्क आफ्नो दायित्व र भूमिका निर्वाह गर्न जरुरी छ । कोभिड–१९ को महामारीका क्रममा सुर�. . .


अमेरिकाबाट आएको खोप प्रदेश १ मा साउनको पहिलो साताबाट लगाईने

विराटनगर । अमेरिकाबाट नेपाललाई पठाएको जोन्सन एण्ड जोन्सन खोप प्रदेश नम्बर १ मा साउनको पहिलो साता भित्र लगाउने तयारी गरिरहेको छ । स्वास्थय निर्देशनालय प्रदेश नं. १ धनकुटा अनुसार आगामी साउनको २ गतेबाट प्रदेश नम्बर १ का जिल्लाहरुमा खोप लागउने तयारी भईरहेको जनाएको हो । स्वास्थ्य निर्देशनालय प्रदेश नं. �. . .


नेपालमा कोभिड १९ को तेस्रो लहर कहिले र किन आउनेछ ? (भिडियो सहित)

सरोज कार्की नेपालमा कोरोना भाईरस महामारीको पहिलो लहरले २०२० को अक्टोबर महिनाको तेस्रो साता तिर चुचुरो छोएको थियो । र दोस्रो लहरले २०२१ मे महिनाको तेस्रो साता तिर पिक छोएको थियो । यसरी नेपालमा कोरोना भाईरसको दुई लहरको चरम बिन्दु बिच ६ महिनाको फरकमा थियो । र नेपालमा आएको दुबै लहर भारतमा आएको लहरहरुसँ�. . .


राठीकोलको निशुल्क एम्बुलेन्सले आपतकालिन अवस्थामा राहत दिदै

कोरोना महामारीको समयलाई मध्यनजर गर्दै राठीकोलले निशुल्क एम्बुलेन्स सेवा ल्याएसँगै धेरै विरामीहरुले लाभ लिन पाएका छन् । विराटनगर ७ स्थित हाटखोलामा रहेको राठी एडेशिभ ईन्डष्ट्रिजले कोभिड १९ को माहामारीको अवस्थालाई मध्यनजर गर्दै “द बोण्ड अफ होप ” भन्ने कार्यक्रम अन्र्तगत मोरङ जिल्लाभरी निशुल्क एम्�. . .


विराटनगरमा ५५ जनासहित प्रदेश १ मा आज ३०७ संक्रमित थपिए, ३०८ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ३०७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नसरीको धरानमा ८५, इटहरीमा २६, इनरुवा, रामधुनी र बराहक्षेत्रमा २–२, दुहवी, गढी र स्थ�. . .


प्रदेश १ मा आज ४६३ संक्रमणमुक्त, ४४३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष रहेको छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार २६० पुगेको छ । प्रदेश १ मा आज ४४३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १६५, सुनसरीमा १२४, मोरङमा १२१, धनकुटामा १७, भोजपुरमा ५, उदयपुर र संखुवा. . .


कोरोनाको लागि नयाँ औषधी, गम्भिर बिरामीमा पनि कारगर भएको डब्लुएचओको दाबी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोनाभाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर सिफारिस गरिएको डब्लुचएओले जनाएको छ । औषधीसम्वन्धी विभिन्न अध्ययन तथा �. . .