पाँचथर गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो । स्थानीय जनप्रतिनिधि, �. . .
बिराटनगर आकृति रानि फुयल विश्वव्यापी कोरोनाको महामारिका बीच बिराटनगरमा भएका अस्पतालहरुमा उपचाररत बिरामी तथा कुरुवाहरुलाई नि:शुल्क खाना खुवाउन थालेको छ । महामारीका बेला बिभिन्न कारणले अस्पताल भर्ना भएका बिरामी र कुरुवालाई बेलुकीको खाना खुवाउने अभियान आफुह. . .
राजविराज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेको भन्दै अस्पतालले चिन्ता जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले अक्सिजनका लागि तत्कालै सम्बन्धित निकायलाई आ–आफ्नो ठाउँबाट जुट्न आग्रह गर्नुभएको छ । उद्योगहरुको खाली सिलिण्डरको लामल�. . .
विराटनगर । प्रदेश १ मा आज १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा ४२, इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, ते¥हथुममा १३, उदयपुरमा ६, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सा�. . .
विराटनगर । कोरोना संक्रमितको उपचारका लागि स्थापना गरिएको कोसीको कोभिड अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव खड्किएको छ । कोसी अस्पताल विराटनगर परिसरमै स्थापना गरिएको ६० शै्याको कोभिड अस्पताललाई अक्सिजन सिलिन्डरको अभाव हुने देखिएको हो । तत्काल तीनसय सिलिन्डर अक्सिजन आवश्यक पर्ने भएपनि अस्पतालमा ८० �. . .
विराटनगर । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि कोसी अस्पताल परिसरमै नयाँ कोभिड अस्पताल सञ्चालनको तयारी अन्तिम अवस्थामा पु¥याइएको छ । पाँच शै्या भेन्टिलेटरसहित ६० शैया क्षमताको कोभिड अस्पताल बुधबारदेखि सञ्चालनमा ल्याईने भएको हो । विराटनगर–१० मा रहेको कोशीको कोभिड–१९ उपचार केन्द्रसहित विर. . .
काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट एकैदिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या �. . .
विराटनगर । मोरङको जहदा गाउँपालिकाले कोरोना संक्रमितका लागि भन्दै आईसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ । दुर्गा मा.वि. जहदा–५ को भवनमा गत बैशाख ३० गतेदेउख १५ शैयाको आईसोेलेशन सञ्चालनमा ल्याएको हो । आईसोलेशन सञ्चालनमा ल्याएपनि अहिलेसम्म तीनजना संक्रमित भर्ना भएका छन् । मेडिकल अफिसरसहित स्वास्थ्यकर�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–१ भट्टाचौकमा स्थापना गरेको आईसोलेशन सेन्टरलाई शिक्षादीप कलेजले अक्सिजन सिलिन्डर र पोरखिया ऋण तथा बचत सहकारीले एम्बुलेन्स सहयोग गरेका छन् । शिक्षादीप कलेजले एकसय थान सिलिन्डर आज मेयर भीम पराजुलीलाई हस्तान्तरण गरेको छ । कलेजका निर्देशक ज्ञानबहादुर खड्�. . .
विराटनगर । प्रदेश १ मा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा १, नोबेल मेडिकल कलेजमा ५ र सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको हो । यो तथ्यांक बिहान ८ बजेसम्मको हो । विराटनगरस्थित कोशाी अस्पतालमा . . .
काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा निधन भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौँ, बानेश्वर बस्दै आउनुभएका खत्रीको आज बिहान एभरेष्ट नर्सिङ होममा उपचारका क्रममा निधन भएको एमाले भक्तपुरका अध्�. . .
वाग्मती वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड सङ्क्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिनुभएको छ । उहाँले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला . . .