विराटनगर । पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा ६ हजार ८० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अवधिमा ११६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो । यससँगै देशभर कोरोना �. . .
बेलबारी । मोरङको बेलबारी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसख्या मन्त्रालयसँग स्वीकृति मागेको छ । नगरले आफ्ना नागरिकका लागि ८० हजार डोज खोप आफैं खरिद गर्ने जनाउँदै मन्त्रालयमा पत्रचार गरेको हो । नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले दुई चरणमा खोप उपलब्ध गराइदिन माग गरिएको �. . .
विराटनगर । प्रदेश १ मा आज ८६५ जना संक्रमित थपिएका छन् । मोरङमा ४०७, सुनसरीमा १९४, झापामा ८६, संखुवासभामा ३७, ते¥हथुममा ३२, धनकुटामा २४, पाँचथरमा २१, ताप्लेजुङमा १८, इलाममा ११, भोजपुरमा ५, उदयपुरमा ४, खोटाङमा १ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरम�. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ । संक्रमणमुक्त हुनेको संख्या ७,२२६ हुँदा ६,९३९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिइएको छ । २० हजार ४१४ पीसीआर परीक्षणमा ६,७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गर�. . .
विराटनगर । कोरोना संक्रमितका लागि चिकित्सकले सिफारिस गर्ने इन्जेक्सन रेम्डिसिभरको विराटनगरमा सहज उपलब्ध गराउन थालिएको छ । विराटनगरस्थित हाम्रो अस्पताल प्रा.लि.बाट इन्जेक्सन रेम्डिसिभर सहज रुपमा उपलब्ध गराउन थालिएको हो । औषधी व्यवस्था विभागले तोकेको मूल्य ४९०० सय रुपैँयामा हाम्रो अस्पताल प्रा.ल�. . .
विराटनगर । संकटलाई दाउ मानेर उत्पादक र डिलरले नै ज्वरोको औषधी सिटामोलको कृत्रिम अभाव सिर्जना गरेका छन् । कच्चाको मूल्य बृद्धि भएको भन्दै तयारी वस्तु उत्पादनमा कटौती गरिएको उत्पादकले जनाउ दिएपछि थोक बिक्रेताले प्रदेश १ मा सिटामोल अभाव सिर्जना गरेका हुन् । एकसातादेखि विराटनगरमा सिटामोल अभावको हल्ल�. . .
विराटनगर । प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, ते¥हथुम र इलाममा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराट�. . .
विराटनगर । आपूर्तिकर्ताले अक्सिजन दिन नसक्ने बताएपछि नोबेल मेडिकल कलेजमा कोरोना संक्रमितको भर्ना रोकिएको छ । अक्सिजन आपूर्ति प्रणाली सहज नहुँदासम्म अल्पकालिन समयका लागि नयाँ संक्रमित भर्ना रोकिएको हो । अक्सिजन उत्पादन गर्ने उद्योगमै समस्या आएपछि नोबेलमा अभाव भएको प्रवन्धक नारायण दाहालले जानका�. . .
वाग्मती वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन (मेसु)मा डा रामचन्द्र सापकोटा नियुक्त हुनुभएको छ । प्रदेश सरकार अन्तर्गतको उक्त अस्पतालमा वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट हेटौँडा अस्पतालको निमित्त प्रमुखमा डा साप. . .
हेटौँडा वाग्मती प्रदेश राजधानी हेटौँडाको मकवानपुरमा कृयाशील विभिन्न सङ्घसंस्थाको संयुक्त पहलमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएपछि सङ्क्रमीत बिरामीको उपचारमा थपसघाउ पुगेको छ । अक्सिजनको अभाव, उपचारमा समस्या तथा औषधि अभाव नहोस् भनेर उद्देश्यले मकवानपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा सचिवालय. . .
सप्तरी हावाहुरी आए भत्किएला झैँ झुप्रो छ । पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ । त्यसैमा भान्सा रहेको कोठामा दुई जना सरस्वती नाम गरेकी महिला बस्नु हुन्छ । एउटीको थर दास हो भने अर्कीको चौधरी । दुबैको मुहार हिजोआज मलिन छ । सस्तोमा पाइएकाले सप्तरीको राजविराज–४ भलुवाही खोला �. . .
लालबन्दी लालबन्दी नगरपालिका—७ को माछा बजार दिन प्रतिदिन दुर्गन्धित भएको छ । सामान्य पानी पर्दा पनि हिल्लामे हुने र फोहोर व्यवस्थापन समेत उचित तरिकाबाट नहुनुका साथै लालबन्दीको बीचमा हप्तामा दुई दिन लाग्ने बजारको व्यवस्थापन नहुँदा दिन प्रतिदिन दयनीय बन्दै गएको छ । नगरपालिका—७ को भित्री बजारमा सो�. . .