इन्दु साह विराटनगर । दाँतमा भएका विभिन्न समस्या लिएर सेवाग्राहि निजी क्लिनिक जान्छन् । तर उनीहरु अनधिकृत व्यक्तिहरूबाट उपचार हुदैछ भन्ने कुरामा जानकार हुदैनन् । डेन्टल क्व्याकरी (अप्रशिक्षित वा अनधिकृत व्यक्तिहरूबाट दन्त उपचार) को बारे आम नागरिकमा जानकारी हुन आवश्यक रहेको दन्त चिकित्सक रोशन कुमार. . .
काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् । मन्त्रालयमा मन्त्री �. . .
इन्दु साह विराटनगर । एम्बुलेन्स चालक प्रदिप मुखिया बिरामीलाई अस्पतालसम्म ल्याएपछि कोशी अस्पताल अगाडि बस्ने गर्दछन् । तर, विगत केहि महिनादेखि अस्पताल भित्रको शौचालयबाट सडक छेउमा शौचको भेल आउन थालेपछि उनी त्यहाँ बस्न नसक्ने अवस्थामा पुगेको सुनाउँछन् । यसरी बाहिरै सधैं शौचालयबाट दिसापिसाब निस्कदाँ �. . .
काठमाडौँ । बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्दछु । अनि फर्कदा सार्बजनिक गाडीमा/बसमा फर्कने गर्दछु । केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो अनि टाउको÷जीउ असाध्य दुखेको, खानामा अरुचि भएको भन्दै कुरा गर्दै थिए । अर्कोले भन्दै थियो सायद डेङ्गु पो हो कि ? भोलि चिकित्सकसँग प�. . .
काठमाडौँ । “हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भ¥याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन् । न खानपिन गतिलो, न खेतीपातीका काम र नत शारीरिक अभ्यास नै । कसरी बलियो होस् त हड्डी ?” पाकापुरानाहर. . .
काठमाडौँ । नेपालमा परम्परागत चिकित्सा प्रणालीको लामो इतिहास छ, जसमा आयुर्वेद, युनानी, होमियोप्याथी, सोवारिग्पा र अन्य प्राकृतिक उपचार विधिहरूले विशेष स्थान ओगटेका छन् । यी उपचार पद्धतिहरूलाई धेरै शताब्दीयौँदेखि अपनाउँदै आइएको छ र तिनले स्वास्थ्य समस्याहरूको उपचारमा महत्वपूर्ण भूमिका खेलेका छन् । . . .
काठमाडौं । भारत सरकारले शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीनसय शैय्या र उपकरणसहित अस्पताल निर्माण शुरु गर्न सम्झौता गर्ने जानकारी दिएको छ । भारत भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं . . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरुले गरिरहेको कामको अवलोकन गरेका छन् । बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेप्लाञ्चोकको पनौती र बेथानचोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भ. . .
दशैं तिहारमा एकछिन रमाइलो गर्यो, त्यसपछि अस्पतालमा डाक्टर खोज्दै जाने गरिन्छ । त्यस्तो भएपछि त चाडपर्वमा रमाइलो गरेको अर्थ नै भएन नि । त्यसैले पछिसम्म जिन्दगी रमाइलो भइराखोस् भन्ने हो भने एकदमै संयमित भएर खाना खाने गर्नुपर्छ । डा.अरुणा उप्रेती जनस्वास्थ्यविद् मानव स्वास्थ्यका लागि दैनिक खानपानक�. . .
इन्दु साह विराटनगर । कोशी अस्पताल प्रशासनले चाडपर्वको समयमा पनि आकस्मिक स्वास्थ्य सेवा निरन्तर रूपमा उपलब्ध गराउने छ । अस्पताल प्रशासनका अनुसार आकस्मिक विभागमा ३५ देखि ४० वेडको सेवा निरन्तर रूपमा सञ्चालन हुनेछ । अस्पतालले जुनसुकै समयमा आएका आकस्मिक बिरामीहरूलाई अन्य समयमा जस्तै सेवा प्रदान गर्ने. . .
विराटनगर । विराटनगर-३ कन्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा वडा दशैंमा पनि २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध हुने भएको छ। चाडपर्वमा अस्पतालहरुमा विशेषज्ञ चिकित्सक नहुँदा विरामीले हरौनी भोग्नु परेकोे अवस्थालाई मध्यनजर गर्दै आर्या न्यूरो हस्पिटलले २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध गराउने भएको हो । . . .
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी तथा पहिरो लगायतका विपद्मा घाइते भई उपचाररत रहेकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । बिहीबार वीर अस्पतालको ट्रमा सेन्टरमा पुगेर स्वास्थय मन्त्री पौडेलले उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अवल�. . .