स्वास्थ्य

कार्यालय समयमा चिकित्सक नभएको गुनासो मन्त्रीसमक्ष पुगेपछि कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र

काठमाडौं । चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन�. . .


अंगदान र प्रत्यारोपण सम्बन्धी जानकारी अब अनलाइनबाटै

काठमाडौं । नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा ज�. . .


स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारले तोके सरह नघट्ने गरी लागू गर्न निर्देशन दिएको छ । आज मन्त्रालयले एक पत्र जारी गर्दै सरकारी, सामुदायिक तथा निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई यस्तो निर्देशन दिएको हो । विभिन्न मेडि�. . .


नागरिकका गुनासो सुन्न ‘हेल्लो स्वास्थ्य’ सेवा सुरुवात

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेल्लो स्वास्थ्य’ सेवा सुरुवात गरेको छ । स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासा टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाटसमेत पठाउन यस्तो व्यवस्था गरिएको मन्त्राल�. . .


नोबेल अस्पतालद्वारा विराटनगर-४ का बासिन्दालाई उपचारमा विशेष छुट

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पतालले विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरूलाई उपचारमा विशेष छुट प्रदान गर्ने भएको छ। वडा अध्यक्ष जितन थापा र अस्पतालका निर्देशक प्रा. डा. राजेश नेपालबीच आइतबार सम्पन्न सम्झौतामा हस्ताक्षर भएसँगै यो योजना कार्यान्वयनमा आएको हो। नोबेल शिक्षण अस्पत�. . .


विराटनगरमा ‘होप हेल्थ केयर’ संचालनमा

विराटनगर । विराटनगरका चर्चित इएनटी सर्जन डाक्टर कैलाश कुमार श्रेष्ठसहितका तीन जना चिकित्सकहरु मिलेर ‘होप हेल्थ केयर’ संचालनमा ल्याएका छन् । डाक्टर श्रेष्ठसहित पेट, फोक्सो, छाती, मुटु, कलेजो, थाईराइड, मृगौला, नसा, बाथ प्रेसर मधुमेह रोग विशेषज्ञ डा. अरविन्द देव र एनएस थेसिया डा. मनोज रायले मिलेर विराटनग�. . .


देशव्यापी खोप अभियान पाठेघरको मुखको क्यान्सरबिरुद्ध लड्ने महत्वपूर्ण उपलब्धि हो : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको भन्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् । इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडे�. . .


साढे दुई लाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ । मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको छ । �. . .


विराटनगर महानगरद्वारा नागरिकका लागि ‘सुलभ फार्मेसी’ संचालनको तयारी

इन्दु साह विराटनगर । विराटनगर महानगरले सुलभ फार्मेसी संचालनमा ल्याउने तयारी गरिरहेको छ । नागरिकलाई औषधीमा सहुलियत दिनका लागि महानगरपालिकाले आफ्नै फार्मेसी सञ्चालनमा ल्याउन लागेको हो । फार्मेसी सञ्चालन कार्यविधीसहित औषधी उपलब्धताको विषयमा अहिले अध्ययन गरिरहेको छ । महानगरपालिका स्वास्थ्य महाश�. . .


वर्षमा दुई पटकको खोपले एड्स अन्त्य गर्न मद्दत गर्न सक्छ, तर के यो सबैलाई पुग्नेछ ?

मेक्सिको सिटी । यसलाई एड्स भाइरसविरुद्ध संसारले अहिलेसम्म बनाएको सबैभन्दा नजिकको खोप मानिएको छ । वर्षमा दुईपटक लाग्ने खोप महिलाहरूमा एचआइभी सङ्क्रमण रोक्न सतप्रतिशत प्रभावकारी थियो र बुधबार प्रकाशित नतिजाहरूले पुरुषहरूमा पनि यसको लगभग उस्तै प्रभाव देखाएको छ । औषधि निर्माता गिलियडले उच्च एचआइ�. . .


रोग नियन्त्रणका लागि हरेक वर्ष एक महिने परीक्षण अभियान थाल्ने मन्त्री पौडेलको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुको बढ्दो फैलावट रोक्न एक महिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । मधुमेह, उच्च रक्तचाप तथा मृगौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक. . .


विश्व एड्स दिवस: जनचेतना र रोकथामका उपायहरू

इन्दु साह विराटनगर । आज ३७ औं विश्व एड्स दिवस 'एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ' भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रमसहित मनाइएको छ। विराटनगर महानगरपालिकाको अगुवाईमा विभिन्न सामाजिक संघसंस्था, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागितामा जनचेतनामूलक र्‍याली आयोजना गरिएको . . .