काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी तथा पहिरो लगायतका विपद्मा घाइते भई उपचाररत रहेकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । बिहीबार वीर अस्पतालको ट्रमा सेन्टरमा पुगेर स्वास्थय मन्त्री पौडेलले उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अवल�. . .
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ �. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउने तयारी गरेको छ । मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना बनाएका थिए । मन्त्री पौडेलको प्राथमिकताअनुसार . . .
काठमाडौँ । अविरल वर्षाले देशभर बाढी र पहिरो जाँदा ठुलो मात्रामा जनधनको क्षतिका घटना बढिरहेको छ । यो अवस्थामा आपतकालिन रूपमा राहत र उद्धारका कार्यहरू हुने भएकाले स्वास्थ्यकर्मीलाई २४ सै घण्टा तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई आग्�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर डेङ्गी फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण नीति तथा योजना तयार पार्न शुक्रराज संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको नेतृत्वमा तीन सुझाव कार्यदल गठन गरेको छ । गठित समितिमा स्वास्थ्य सेवा विभाग. . .
विराटनगर । विराट मेकिडल कलेज एण्ड टिचिङ हस्पिटलले एक हजार नर्सको आवश्यकता खुलाएको छ । यस सन्दर्भमा विराट टिचिङ्ग कलेज एण्ड मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीसँगको सारसंक्षेप : दक्ष जनशक्ति नर्स चाहिएको छ । एक हजार मागियो, दुई जना दश जनाले आवेदन दिए । सय÷दुई सय माग्दा दुईजना आउँछ �. . .
विराटनगर । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले एक हजार नर्स माग गरेको छ । अस्पताललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले एकै पटक हजार जना नर्सलाई रोजगारी दिने भन्दै आवेदन माग गरेको हो । ‘नर्सिङ्ग जनशक्ति माग मात्रै गरिएको हैन, पाँचवर्षसम्म निरन्तर काम गर्ने सम्झौता भए सुविध�. . .
इशु पन्त विराटनगर । विराटनगरमा पछिल्लो समय डेंगु संक्रमण ह्वात्तै बढेको छ । साउनयता क्रमशः बिरामीको संख्या बढ्दै गएका छन् । साउनमा ३०५ जना शंकास्पद परीक्षण गर्दा २७ जनामा देखिएको थियो । तर, यहि क्रम भदौमा १०८० शंकास्पदको परीक्षण हुँदा १२८ जनामा पोजेटिभ देखिएको थियो । असोजमा भने परीक्षण गरिएकामध्ये १�. . .
इन्दु साह विराटनगर । विराटनगरका नागरिकहरूले दशैँ नजिकिँदै गर्दा स्वच्छ तरिकाले वधशालामा वध गरिएको मासु उपभोग गर्न पाइएला कि भनेर प्रश्न गर्न थालेका छन्। तर, यो सपना पूरा हुन अझै समय लाग्ने देखिन्छ। यसपटकपनी अलपत्र अवस्थामा रहेको बधशाला निर्माणलाई निरन्तरता दिन संघीय सरकारका सशर्त अनुदान अन्तर्गत �. . .
इन्दु साह विराटनगर । पूर्वी नेपालको प्रमुख सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालमा सेवाग्राहीहरूले लामो समयदेखि विभिन्न समस्याहरू भोग्दै आएका छन् । यस अस्पतालमा देखिएका समस्याहरूले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच र गुणस्तर जटिलता रहँदै आएका छन् । समस्याले जेलिएको कोशी अस्पतालको मेडिकल सुपरिट�. . .
विराटनगर । विराटनगर–५ मा डेरा वास बनाएर बसको सहचालकको काम गर्दै थिए रबिन्द्रकुमार चौधरी । उनी श्रीमती, दुई छोरी र एक छोरा तथा आमाबुबालाई जसोतसो भरोसा दिईरहेका थिए । छोराछोरीलाई बिद्यालयमा पढाईरहेका उनको जीवनमा नराम्रोसँग दुःख पस्यो । त्यो हो १२ वर्षमात्रै पुग्दै गरेकी कान्छि छोरी साक्षीलाई ब्लड क्य�. . .
इन्दु साह विराटनगर । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा विभिन्न रोगको परीक्षणमा नागरिकले प्रत्यक्ष लाभ पाउने गरि ९० प्रतिशतसम्म छुट सुविधा रहेको छ । धेरैलाई जानकारी नभएको यो प्रयोगशाला विराटनगर–१४ डिग्री क्याम्पसको पुरानो हवाई फिल्डमा रहेको छ । यस प्रयोगशालामा मृगौलाको डायलासि गराई रहेक�. . .