स्वास्थ्य

बाँकेका अस्पतालमा भर्ना भएका थप दुई सङ्क्रमितको मृत्यु

राँझा बाँकेका अस्पतालमा भर्ना भएका थप दुई सङ्क्रमितको गए राती मृत्यु भएको छ । भेरी अस्पतालमा एक र शिक्षण अस्पताल कोहलपुरमा एक गरी थप दुईजनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्र�. . .


दशजनाको कोरोना संक्रमणबाट मृत्यु, विराटनगरका तीनजना व्यवसायी

विराटनगर । पछिल्लो १२ घण्टाको अवधीमा प्रदेश १ मा दश जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मोरङ र सुनसरीका विभिन्न कोभिड अस्पतालमा ७ पुरुष र ३ महिलाको उपचारका क्रममा मृत्यू भएको हो । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीनजना पुरुष , मोरङको बुढीगंगास्थित विराट मेडिक�. . .


हेलिकप्टरमार्फत उद्धार गरिएका एक सङ्क्रमितको काठमाडौँमा मृत्यु

रुकुम (पूर्व) हेलिकप्टरमार्फत उद्धार गरिएको रुकुम (पूर्व) का एक कोरोना सङ्क्रमितको काठमाडौँमा मृत्यु भएको छ । भूमे गाउँपालिका–५ सेराबाङका ३८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आइतबार मृत्यु भएको हो । अवस्था जटिल बन्दै गएपछि अस्पतालले अन्यन्त्र सिफारिस गरेको थियो । उनलाई अपराह्न ३ः०० बजे हेलिकप्टरमा. . .


दाङमा पाँच सङ्क्रमितको मृत्यु

बेलझुण्डी दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच सङ्क्रमितको आइतबार मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार घोराही उपमहानगरपालिकाका–२, तुलसीपुर उपमहानगरपालिका, बबई र दंगीशरण गाउँपालिकाका एक-एक जनाको मृत्यु भएको छ । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ निवासी ५३ वर्ष�. . .


प्रसाशनाद्वारा काभ्रेपलाञ्चोकमा एक हप्ता निषेधाज्ञा थप

काभ्रेपलाञ्चोक कोरोना भाइरस सङ्क्रमणको दर उच्चरूपमा बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि गरिएको निषेधाज्ञालाई अर्को एक हप्ताका लागि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सङ्क्र�. . .


पोखरामा ‘अक्सिजन बैँक’ स्थापना

पोखरा कोरोना सङ्क्रमण बढ्दै जाँदा अस्पतालहरुमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि पोखरामा ‘अक्सिजन बैँक’ स्थापना गरिएको छ । यहाँ क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन् । अक्सिजन अभावमा कोही पनि बिरामी. . .


गाउँका डाक्टर पुछारे माइला

ताप्लेजुङ दैनिकजसो काँधमा भिर्नी झोला भिरेर गाउँघरमै व्यस्त भइरहने, जो कसैलाई भेटे मुसुक्कै हाँसेर बोलिदिने, बोलीमा भएको मिठासले जो कोही पनि मोहित हुन्छन् डाक्टर पुछारे माइलादेखि । भिर्नी झोलाभरि विभिन्न जडीबुटीजन्य औषधिले भरिएका बट्टाबट्टी हुन्छन् । तिनै औषधि पानीमा घोलेर गाउँका बिरामीलाई घुटु. . .


अक्सिजन प्लान्ट स्थापनाका लागि जिल्ला अस्पताललाई प्रदेश सरकारद्वारा रकम प्रदान

डोटी जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि रु ८० लाख प्रदान गरिएको छ । दोस्रो चरणको कोरोना भाइरसका बिरामीलाई अक्सिजन नहुँदा निकै समस्या उत्पन्न भएपछि सुदूरपश्चिम प्रदेश सरकारले जिल्लामै अक्सिजन उत्पादन गर्नका लागि उक्त रकम प्रदान गरेको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्�. . .


पहुँच राख्नेहरु पनि कोरोनासँग छैनन् सुरक्षित, प्रत्येक पलको सावधानीले मात्रै जोगिन्छ ज्यान

विराटनगर । पूर्वका प्रतिष्ठित मध्येका धरानका उद्योगी रोशन सोनीको कोरोना संक्रमणबाट विराट मेडिकल कलेजमा शुक्रबार राती निधनभयो । उपचारका लागि आवश्यक पर्ने सबै क्षमता प्रयोग गर्न सक्ने उद्योगीको निधनले धेरैलाई दुखी मात्रै बनाएन, पैसाको बलमा कोरोना पराजित हुननसक्ने पुष्टि समेत गरिदियो । विराटनगर र ध�. . .


नोबेलमा तीन र वीपीमा एकजनाको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा तीन जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना गरि चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेलको कोभिड अस्पतालमा उपचारत दुई पुरुष र एक महिलाको आइतबार विहान मृत्यु भएको हो भने वीपीमा मोरङ ग्रामथान–५ का ५० वर्षीय पुरुषको शनिबार राती १�. . .


कोभिडबाट वडाध्यक्ष तामाङको निधन

गोकर्णेश्वर नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड –१९) का कारण शङ्खरापुर नगरपालिका वडा नं.–४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । उहाँलाई कोभिड भएपछि उपचारका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. –८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो । वडाध्यक्ष तामाङको उपचारका क्रममा आज दिउ�. . .


अट्ठाइस सांसदसहित एक सय ६० जनामा कोरोना पुष्टि

काठमाण्डौ संसद्‍को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ जनामध्ये १६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। आगामी सोमबार बस्ने प्रतिनिधिसभा बैठकलाई मध्यनजर गर्दै यही २२ देखि २४ गतेसम्म गरिएको स्वाब संकलनबाट ठूलो संख्यामा संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ। वैशाख २२, �. . .