स्वास्थ्य

डा.शर्माको प्रवेशसँगै काठमाडौं मेडिकल कलेजले थाल्यो कोरोनासंक्रमितको उपचार

काठमाडौं । डा.शर्माको प्रवेशसँगै काठमाडौं मेडिकल कलेजले थाल्यो कोरोनासंक्रमितको उपचार काठमाडौं । केही समययता कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीले अस्पतालहरुमा उपचार नपाएर ज्यानै गुमाउँनु परेको घटना बढिरहेका छन् । कोरोना संक्रमण पुष्टि नै नभई मिल्दोजुल्दो लक्षणमात्र देखिदैमा उपचारबाट बन�. . .


प्लाज्मा थेरापीको प्रभावकारीतामा कसको के भूमिका ?

ज्योति पोखरेल विश्वव्यापी कोभिड १९ महामारीको त्रास हाम्रो देशमा पनि फैलिरहेको छ। यस्तो अबस्थामा हामी सबै यस रोगलाई हराउन लागि परेका छौ। यस समय सबैभन्दा बढि भुमिका भनेको फ्रन्टलाइनमा काम गरिरहेका चिकित्सक , नर्स लगायत सबै स्वास्थ्यकर्मीहरुको रहेको देखिन्छ भने हामीलाई उपचारमा सहज बनाईदिनुहुने जस्त�. . .


रातो मासु मुटु रोगीका लागि घातक : अध्ययन

अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ । दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो । प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वहरुको बृद्�. . .


कोरोनाले अक्सिजनको मात्रामा कमी त आएको छैन ? घरमै थाहा पाउन सकिन्छ ‘अक्सिमिटर’ले

देशका प्रमुख शहरहरु काठमाडौं ,बिराटनगर लगायतमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको आशंका गर्न थालिएको छ । धेरै जसो कोरोना संक्रमण घर मै आइसोलेसनमा बस्नु परेको छ।  कोरोनाका कारण एकासी रगतमा अक्सिजनको मात्रामा कमी आएर मृत्यु समेत हुन सक्छ ,त्यसबेला  बिरामीलाई अक्सिजन दिन सकियो भने ज्यान जोगाउँन सकि�. . .


कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार

कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको हो । क�. . .


प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा उहाँलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला भएको र सोमबारदेखि ज्वर. . .


सर्पले डस्दा चुसेर उपचार : विश्वास कि बाध्यता ?

सन्तोष अधिकारी घोराही उपमहानगरपालिका–१४ झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीयको सल्लाहमा उनको चुसेर विष निकाल्ने विधिबाट उपचार गरियो । उपचार गर्ने व्यक्ति आइपुग्दासम्म मोतीलाई शरीरमा विष चढिसकेको थियो । सबै विधि पु¥याएर दुई जनाले लगातार पाँच घण्टा विष चुसेर फालेपछि मोतीको ज्यान बच्यो । स. . .


नोबेलका नर्सको आन्दोलन स्थगित

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरको आकस्मिक विभाग पुनः सञ्चालनमा आएको छ । आन्दोलतरत स्टाफ नर्ससँग नोबेल प्रशासनले वार्ता गरेर सहमति जनाएपछि शुक्रबारदेखि आकस्मिक विभाग सञ्चालनमा आएको हो । आकस्मिक विभागमा कार्यरत ५५ जना नर्सले सेवा सुविधाको माग गर्दै चारदिन अगाडीदेखि काम ठप्प पारेका थिए ।  नोब�. . .


नोबेलको आकस्मिक विभागका ५५ जना स्वास्थ्यकर्मीले दिए राजीनामा

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत ५५ स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएका छन् । कलेजको आकस्मिक विभागमा कार्यरत ५५ स्वास्थ्यकर्मीले मंगलबार राजिनामा दिएका हुन । स्टाफनर्स र पारामेडिक्सले राजीनामा दिएका हुन् । समयमा नै पारिश्रमिक नपाएको भन्दै उनीहरुले प्रशासन विरुद्ध दवाव सिर्�. . .


जिल्ला अस्पताल खोटाङमा आकस्मिक बाहेक सबै सेवा बन्द

उपचार सम्भवन नभएपछि रेफर गरिएका बिरामीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल खोटाङमा आजदेखि आकस्मिक तथा प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ । यहि भदौ ४ गते रेफर गरेर काठमाडौँस्थित पाटन अस्पताल पु¥याएकी एक किशोरीलाई सोमबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आ. . .


दुर्गमका गर्भवतीलाई निःशुल्क हवाई सेवा वरदान बन्दै

स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ । महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरेपछि ज्यान बचेको हो । हवाई उद्धा�. . .


चितवन क्यान्सर अस्पतालका सबै सेवा पुनः सञ्चालन

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवा आजदेखि पुनः शुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि साउन ३२ गतेदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्म�. . .