स्वास्थ्य

हामि सबै सचेत होऔं सामूहिक दाहसंस्कारको अवस्था आउन नदिऔँ : नेपालि सेना

आम नागरिकबाट तोकिएको स्वास्थ्य मापदण्ड पालना नभएमा र सङ्क्रमण थप फैलन गई मृत्यु हुनेको सङ्ख्या वृद्धि भएमा सामूहिक दाहसंस्कारको परिस्थिति निम्तिन सक्नेतर्फ सबै तह र तप्का सचेत रहनुपर्ने आवश्यकता देखिएको छ । घरभित्रै रही निषेधाज्ञा र स्वास्थ्यका सबै मापदण्डको पालना अर्थात् भौतिक दूरी कायम गर्ने, �. . .


देशका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पताल बनाउन जुटे नेपाली सेना

काठमाडौँ नेपाली सेना राजधानीसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माणमा जुटेको छ । सरकारको सीमा नाका नजिकै पायक पर्ने स्थानमा कम्तीमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर र आइसोलेशन निर्माण गर्ने निर्णयानु�. . .


नोबेलमा दुई र वीपीमा एकजना संक्रमितको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेल एण्ड टिचिङ अस्पतालमा दुईजना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई उपचारका लागि भर्ना भएका तीनजनाको मृत्युभएको हो । नोबेलमा सङ्क्रमित दुई पुरुषको बुधबार बिहान मृत्यु भएको छ । अस्पतालका प्रवन्धक न�. . .


गएरातिदेखि लागू हुने गरी सुनसरीमा पूर्ण निषेधाज्ञा जारी

इनरुवा जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा गए रातिदेखि लागू हुने गरी पूर्ण निषेधाज्ञा जारी गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार सम्पन्न भएको डिसीसीएमसीको बैठकले जिल्लामा गए रातिदेखि यही वैशाख ३१ गते मध्यरातिसम्म पूर्ण निषेधाज्ञा लागू गर्ने निर्णयानुसार निषेधाज्ञा जारी गरिएको सहा�. . .


तनहुँमा आज रातिदेखि निषेधाज्ञा जारी गर्ने निर्णय

दमौली कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि तनहुँ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको केन्द्रको बैठकले वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । केन्द्रका अध्यक्ष एवं प्रमुख जिल�. . .


काभ्रेमा कोरोना संक्रमणबाट आज सात जनाको मृत्यु

काभ्रे कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा आज सात जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत तीनको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ । . . .


प्रदेश १ मा ६११ र विराटनगरमा १९३ जना नयाँ संक्रमित, परीक्षण गराएकामध्ये ४६ प्रतिशतमा पुष्टि

विराटनगर । प्रदेश १ मा आज ६११ जना कोरोना संक्रमित थपिएका छन् । । एक हजार ३१६ जनाको पीसीआर परीक्षण गरिएकोमा ४६ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये २५५ महिला र ३५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा २६६, झापामा १६६, सुनसरीमा १२७, उदयपुरमा ११, इलामम. . .


ताप्लेजुङमा हिजो साँझ देखि निषेधाज्ञा जारी

ताप्लेजुङ ताप्लेजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सात दिनसम्म निषेधाज्ञा लागू गरिएको हो । फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने, फक्ताङलुङ गाउँ�. . .


बाँकेमा थप चार सङ्क्रमितको मृत्यु

बाँके शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको उपचारका क्�. . .


अक्सिजन अभाव हुन नदिन भेरीमा ट्याङ्क जडान

भेरी पश्चिम नेपालको कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालले अक्सिजन अभाव हुन नदिन अक्सिजन भण्डारण ट्याङ्क जडान गरेको छ । कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि सो समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न अक्सिजन ट्याङ्क जडान गरिएको अस्पताल विकास समितिका अध. . .


सरकारद्वारा महामारीका समयमा अत्यावश्यक सेवाका लागि टोल फ्री नम्बरहरु सार्वजनिक

विराटनगर नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ । केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४० र शव व्यवस्थापनका लागि खटिएको टोलीबारे जा. . .


कोरोना आक्रान्त : सेकेण्ड भेरियन्टबाट मात्रै ४७ जनाको मृत्यु

विराटनगर । कोरोना संक्रमणको दोस्रो लहर चलेयता मंगलबार एकैदिन प्रदेश १ मा सातजनाको मृत्यु भएको छ । संक्रमण पुष्टिपछि जटिल स्वास्थ्य अवस्थाका कारण उपचारका लागि अस्पताल भर्ना भएका छ जना र होम आईलोसेनमा रहेकै अवस्थामा एकजनाको पछिल्लो १२ घण्टाकै अवधीमा मृत्यु भएको हो । नोबेलमा चार, वीपीमा एक, बिएण्डसीमा �. . .