काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मनसुन सुरु भएसँगै रोल्पामा बाढी, पहिरो र चट्याङका घटनामा परी पछिल्लो दुई सातामा २२ जनाको मृत्यु भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले रोल्पाका विभिन्न क्षेत्रमा पहिरोम�. . .
काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभामा उठेका विषयमा जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेका छन्। सोमबारको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन्। सभामुख अर्यालले प्रतिनिधिस�. . .
काठमाडौं । नेपालको सबैभन्दा पूरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र यतिबेला सामान्य ‘झगडा’ मात्र होइन, ‘रगडा’नै चलिरहेको छ । ललितपुरको सानेपा र काठमाडौंको चुनदेवीमा फरक फरक पार्टी कार्यालय संचालनमा छन् । दुईवटै पार्टी कार्यालयबाट १५ औं महाधिवेशनबारे रस्साकस्सी चलिरहेको छ । वास्तवमा �. . .
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाललाई शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानका लागि ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मान गरिएको छ। थाइल्यान्डको पटायास्थित सियामिज होटलमा अगस्ट १० मा आयोजित ‘नेपाल–थाइल्यान्ड मैत्री महोत्सव’ तथा ‘एशिया ग्लोबल ए�. . .
विराटनगर । सुनसरी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको कार्यक्षमता अभिवृद्धि गर्ने तथा स्वस्थ र सचेत समाज निर्माण गर्ने दीर्घकालीन उद्देश्यका साथ इटहरीमा एक दिवसीय स्वास्थ्य सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलको आयोजनामा मिति २०८३ स. . .
विराटनगर । विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा कारगारमा बिहान ४:३० बजेदेखि खानतलासी सुरु भएको हो। लागुऔषध लगायतका अ�. . .
सोनु साह, विराटनगर । मोरङको लेटाङ नगरपालिका–७ वारणी निवासी टिका धितालले करिब १४ वर्षअघि जम्मा १ हजार ५ सय रुपैयाँबाट सानो किराना पसल सुरु गरेका थिए। आर्थिक अवस्था कमजोर भए पनि ठूलो सपना बोकेका धितालले वर्षौंको मेहनत, संघर्ष र लगानीबाट आफ्नो व्यवसायलाई विस्तार गर्दै लगे। त्यही सानो पसल अहिले करिब ५ कर�. . .
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सोमबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी, महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक �. . .
विराटनगर। विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा सञ्चालन भइरहेको ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एन्ड अवे बास्केटबल लिग’ अन्तर्गत सम्पन्न लिग चरणका खेलहरूमा छात्रतर्फ एभरेस्ट स्कुल र छात्रातर्फ अरनिको स्कुल विजयी भएका छन्। प्रतियोगिताअन्तर्गत आठौँ र नवौँ म्याचका रूपमा सम्पन्न यी प्रति�. . .
काठमाडौं । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाउने परम्परा रहेको छ । आज बिहानै सबेरै उठी स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि घरको ढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र. . .
प्रेम देवान विराटनगर । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको भव्य उत्सवको रुपमा मानिदै आएको छ । रथयात्राका दिन विराटनगरका सडकमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । राधाकृष्ण मन्दिर तीनपैनीबाट निकालिएको रथले क. . .
सोनु साह, विराटनगर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको १२ औँ केन्द्रीय महाधिवेशन आगामी भदौ १९ र २० गते बुटवलमा हुने भएको छ। महाधिवेशनलाई लक्षित गर्दै विराटनगरका वरिष्ठ अधिवक्ता भरतबहादुर थापाले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। आइतबार मोरङ बार एसोसिएशनको सभाहलमा आयोजित �. . .