देशको खबर

कटहरीका किसानद्वारा अनुदानको मल वितरणमा अनियमितताको आरोप

विराटनगर । मोरङको कटहरी गाउँपालिका–६ का किसानहरूले धान रोपाइँको मुख्य समयमा रासायनिक मलको अभावसँगै अनुदानको मल वितरणमा अनियमितता भएको आरोप लगाएका छन्। किसानहरूले सहकारीका पदाधिकारी र वडा अध्यक्षको मिलेमतोमा अनुदानमा आएको मल आफ्ना आफन्त तथा निकटस्थलाई वितरण गरिएको दाबी गरेका छन्। शुक्रबार विरा�. . .


दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । दुई संसदीय समितिको बैठक बस्ने भएको छ । आइतबार अर्थ समितिको १२औं बैठक र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आ.व.२०८३/८४को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ । यसैग. . .


सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

काठमाडौं । चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँ मध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ । वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजना गरेको प. . .


तस्करी र गुण्डागर्दी अन्त्य हुन्छ : गृहमन्त्री गुरुङ

विराटनगर । गृहमन्त्री सुधन गुरुङले खुल्ला सीमानाकाबाट भइरहेको अवैध कारोबारलाई नियन्त्रण गरिने बताएका छन् । उनले यो कार्य रोक्न तीन तहका सरकारले मिलेर काम गर्नुपर्ने बताउँदै आगामी साउनदेखि गृहमन्त्रालयले केहि सुधार योजना ल्याउने बताएका हुन् । शनिबार बिहान ११ बजे विराटनगर विमानस्थलमा ओलिएका गृहमन�. . .


सरकारको सय दिन : ६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुमवासी परिवारलाई राहत

काठमाडौँ । सरकारले सय दिनभित्र ६६६ बिचौलियालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । शनिबार आफ्ना सय दिनका उपलब्धिहरु सार्वजनिक गर्दै ‘उपलब्धि’ शनिबार (असार २०) सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको साथै हालसम्म ६६६ बिचौलिया नियन्त्रण�. . .


विराटनगरको गर्मी नभनी गृहमन्त्रीको दिनभर दौडधुप

विराटनगर । शुक्रबार अपरान्ह कोशी प्रदेशको छड्के निरीक्षणमा आएको भन्ने हल्ला चलेपछि बेलुका ९ बजेसम्म विराटनगरमा गृहमन्त्रीको खोजी भयो । सुरक्षा संयन्त्रले समेत चारैतिर उपस्थिति बढायो । गृहमन्त्री आएको खबरपछि सञ्चारकर्मी चारतिर फोन गर्न थाले । तर, स्थानीय प्रशासन र प्रहरी प्रशासन समेत आश्चर्यमा पर�. . .


युरोपियन युनियनद्वारा नेपाल फुलवारी थ्री आर पोलुशन कन्ट्रोल सर्भिस सम्मानित, २० लाख रुपैयाँ अनुदान प्राप्त

विराटनगर । नेपाल फुलवारी थ्री आर पोलुशन कन्ट्रोल सर्भिस प्रा.लि. युरोपियन युनियनद्वारा सम्मानित भएको छ। प्लास्टिकजन्य फोहोर व्यवस्थापन, चक्रिय अर्थतन्त्र र वातावरणीय दिगोपनमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै संस्थालाई २० लाख रुपैयाँ नगद अनुदानसहित प्रशंसापत्र प्रदान गरिएको हो। युरोपियन. . .


नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक ‘स्कुल अफ नर्सिङ’ सञ्चालनमा

विराटनगर। नेपालको नर्सिङ शिक्षाको इतिहासमा एक नयाँ अध्याय थपिएको छ। नर्सिङ शिक्षालाई प्रविधिमैत्री, सीपमूलक र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउने लक्ष्यका साथ बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले नेपालमै पहिलोपटक अत्याधुनिक पूर्वाधारयुक्त 'स्कुल अफ नर्सिङ' सञ्चालनमा ल्याएको छ । हस्पिटलको पाँ�. . .


बजेटमै अल्झियो कोशी सरकार, सत्ता गठबन्धनभित्रै चर्कियो असन्तुष्टि

विराटनगर । असार १ गते प्रदेशसभामा प्रस्तुत बजेटबारे प्रतिक्रिया माग्दा प्रदेशसभा कांग्रेस सांसद रामकुमार खत्रीको भनाइ थियो, ‘सरकारमा आफ्नै दल सहभागी भए पनि मुटुमाथि ढुंगा राखेर हाँस्नुपरेको छ ।’ खत्रीले बजेट निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै बजेटबारे कुनै प्रतिक्रिया नदिने बताएका थिए । �. . .


प्रदेश संरचनालाई बोझिलो होइन प्रभावकारी बनाउन जरुरी छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरेका छन् । शुक्रबार पार्टीका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगत. . .


भारतले औद्योगिक उत्पादन निर्यात रोकेको भन्दै विराटनगरका उद्योगीद्वारा सरकारसँग गुहार

विराटनगर । भारत सरकारले नेपालका कुनै पनि उद्योगलाई बिआईएसको नयाँ अनुमति नदिनू र पाएका उद्योगको पनि नवीकरण नगर्नू भन्ने अनौपचारिक आदेश दिएपछि नेपालका उद्योग सकसमा परेका छन् । भारतले तीन महिनायता अघोषित रूपमा नेपालका उत्पादनको बिआइएसमा अवरोध गरेपछि भारत निर्यात गरिरहेका र गर्ने प्रयास गरिरहेका उद्�. . .


न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलमा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर । नयाँ लायन्स वर्षको शुभारम्भको अवसरमा विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ विराटनगर सेन्ट्रलको आयोजना तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलको सहकार्यमा आयोजित कार्यक्रममा ५० जनाभन्दा बढी रक�. . .