देशको खबर

निर्वाचन आयोगद्वारा शहरी विकासमन्त्री चौधरीलाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आचारसंहिता विपरीत खाद्यान्न वितरण गरेको भन्ने विषयमा शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । आयोगले मन्त्री चौधरीले चामल वितरण गरेको भनी सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयवस�. . .


‘महापुरुष’ : हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र

काठमाडौं । महजोडी अभिनित चलचित्र ‘महापुरुष’ हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र भएको जनाइएको छ । चलचित्र पत्रकार सङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरूले प्रेम, घृणा, संवेदना, रोमान्स, विद्रोह आदि समावेश भएको पारिवारिक कथा महापुरुषमा चित्रण भए. . .


नवौँ राष्ट्रिय खेलकुद : साइक्लिङमा बागमती र एपीएफलाई स्वर्ण

कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङको ‘क्रस कन्ट्री’ विधामा महिलातर्फ बागमती प्रदेश र पुरुषतर्फ एपीएफले एक-एक स्वर्ण पदक जितेका छन् । पोखराको रानीवनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दूरी एक घण्टा नौ म. . .


ओरालो लाग्यो परिसूचक र कारोबार

काठमाडौं । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्से परिसूचक नौ दशमलब ६९ अङ्कले ओरालो लागेर एक हजार आठ सय ६० दशमलब ९४ मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन ग�. . .


विश्व बसोवास दिवस सोमबार मनाइँदै

काठमाडौं । ‘समावेशी शहरबस्तीको आवश्यकता : सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ विश्व बसोवास दिवस, २०७९ विविध कार्यक्रम आयोजना गरी सोमबार बनाइनेभएको छ । शहरी विकास मन्त्रालयले गठन गरेको विश्व बसोवास दिवस, २०७९ मूल तयारी समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र सङ्घीय मानव बसोव�. . .


गुमायौँ अनेकन चिनारीका पर्याय सत्यमोहन

काठमाडौं । नेपालको भाषा, कला, संस्कृति एवं जातजातिका बारेमा राम्रो दख्खल राख्ने शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले मुलुककै अभिभावक गुमेको छ । कुनै विषयमा सोध्नु प¥यो वा जान्नु प¥यो भने धेरैले उहाँकै नाम लिन्थे । जुम्लाको कला संस्कृतिबारेमा पनि जोशी नै जानकार हुनुहुन्थ्यो । मारुनी, सोरठीदेखि लोकग�. . .


‘विराटनगर म्युजिकल फेष्टिवल २०७९’ ले ततायो विराटनगरलाई (फोटो फिचर)

प्रेम देवान विराटनगर । लाईभ ईन्टरटेन्मेन्टले आयोजना गरेको विराटनगर म्युजिकल फेष्टिवल विराटनगरमा भव्य रुपमा सम्पन्न भएको छ । विराटनगर मेनरोड स्थित जैन भवनमा शनिबार राती सम्पन्न म्युजिकल फेष्टिवल संगितक मय बनेको थियो । कार्यक्रममा स्थानिय कलाकार तथा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय मानिएको दा. . .


मतदाता रिझाउने नयाँ शैलीः किसानको खेतमा धान काटेर सहयोग गर्दै प्रत्यासी

सुदूरपश्चिम । तराइका जिल्लामा किसानहरु लाई अहिले खेतमा पाकेर लहलह झुलेको धान काटन भ्याइनभ्याइ छ । उनिहरुलाई मङ्सिर ४ गते तोकिएको संसदिय निर्वाचनका बारेमा सोच्ने र बुझ्ने पनि त्यति फुर्सद छैन । तर, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मनोनयन दर्तासँगै कैलाली जिल्लामा उम्मेदवारका समर्थकले किसानका. . .


फिल्म ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ पुसमा प्रदर्शन हुने

काठमाडौं । हरर थ्रिलर जनरामा फिल्म 'चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ' निर्माण भएको छ। फिल्म 'चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ' पुसमा प्रदर्शन आउने भएको हो । एएमवाई स्टुडिओ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र. . .


टेनिसमा गण्डकी र सेनालाई स्वर्णपदक

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्णपदक जितेका छन् । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न भएको खेलमा नेपालको शीर्ष बरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले स�. . .


स्रोत नखुलेको १३ लाख नगदसहित एक जना पक्राउ

कपिलवस्तु । कृष्णनगर नगरपालिका-२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँ सहित प्युठान, प्युठान नगरपालिका-८ मानागाँउ बस्ने ३४ वर्षीय शुशिल बहादुर पुन मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु.१ ख २३९७ नम्बरको बसलाई ईलाका प्रहरी कार्�. . .


प्याराग्लाइडिङ दुर्घटनामा आर्मीका खेलाडी निशिमको निधन

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आज प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगरको निधन भएको छ । प्रतियोगिता अन्तर्गत बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि नै खेलाडी थापामगर दुर्घटनामा पर्नुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरी�. . .