देशको खबर

ओलीको प्रस्ताव गैरसंवैधानिक : पूर्व मन्त्री पण्डित

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनका लागि गरेको सिफारिस गैरसंवैधानिक रहेको नेकपा नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले दिनु भएको छ । आवर विराटनगरसंँग कुरा गर्दै नेता पण्डितले आइतबार ओलीले मन्त्रिपरिषद् बैठकबाट संसद बिघटनको सिफारिस गर्नु गैरसंवैधानिक भएको बताउनु भएको हो । ्अह�. . .


सिरखोलीसैनवामा लिफ्ट सिँचाइ योजना

डोटीको दिपायल सिलगढी नगरपालिका–१ सिरखोलीसैनवासीलाई सिँचाइ गर्न सहज हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु एक करोड ३० लाखको लगानीमा उक्त वडामा सेती नदीबाट पानी तानी लिफ्ट प्रविधिबाट सिँचाइको व्यवस्था गर्न लागिइएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दिपायल राजपुरमार्फत उक्त योजना. . .


बूढानीलकण्ठ मन्दिर भक्तजनका लागि खुला

बूढानीलकण्ठ नारायणस्थान मन्दिर आजदेखि भक्तजनका लागि पुनः खुला गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि मन्दिर प्रवेशमा रोक लगाइएको थियो । वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलले आज बिहान मन्दिर परिसरमा आय. . .


डाँफे चिडियाखाना लगिँदै

डोल्पाबाट राष्ट्रिय पक्षी डाँफेलाई ललितपुरस्थित सदर चिडियाखाना लगिने भएको छ । मध्यवर्ती क्षेत्रका बासिन्दाले उद्धार गरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे चिडियाखाना लैजान लागिएको निकुञ्जले जनाएको छ । एक साताअघि त्रिपुरासुन्दरी नगरपालिका–२ रसीगाँउ बस्ने व. . .


चेपाङ बालबालिकालाई न्यानो कपडा वितरण

चितवन माडीका सुकुम्वासी चेपाङ परिवारका ८० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । शनिबार माडी नगरपालिका–९ स्थित राईडाँडामा कृष्णनगर माध्यमिक विद्यालयमा पढ्ने उनीहरुलाई कपडा वितरण गरिएको हो । जाडोमा बालबालिकालाई विद्यालय जान समस्या परेपछि बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा न्यानो कपडा वित�. . .


सभामुख थापालाई कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उहाँका स्वकीय सचिव कवीन्द्र रोकायाले जानकारी दिनुभयो । सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआ�. . .


मन्त्रिपरिषद्द्वारा संसद बिघटन सिफारिस

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ । आइतबार बसेको बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ऊर्जामन्त्री वर्षमान पुनले संसद बिघटनका लागि सिफारिस गरिएको जानकारी दिनुभयो । यसअघि मन्त्रीहरुलाई समेत जानकारी �. . .


‘कोभिड–१९ सङ्क्रमणमा चेलीबेटी उद्धारमा समस्या’

माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले कोभिड–१९ को सङ्क्रमणका समयमा चेलिबेटी उद्धारमा समस्या परेको बताउनुभएको छ । इनर ह्वील क्लब अफ वाग्मतीले शनिवार यहाँ आयोजना गरेको ‘कोभिड–१९ सङ्क्रमण समस्या, महिला हिंसा र उद्धार’ विषयक भर्चुअल कार्यक्रममा उहाँले नेपाली शिक्षित नभएसम्म चेलिबेटी बेचविखन तथा �. . .


कर्णालीमा कोरोना सङ्क्रमण निको हुने दर ९४ प्रतिशत

कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ९४ प्रतिशत उपचारपछि निको भएर घर फर्किएका छन् । अब छ प्रतिशत सङ्क्रमित निको हुन बाँकी रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा यस प्रदेशमना २१० जनाको स्वाब सङ्कलन गरिएकोमा १२ जनाम�. . .


स्थानीय तहमा फेरी निषेधाज्ञा र शैक्षिक संस्था बन्द हुँदै

केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनः यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन् । यहाँको बजार पूर्णरूपमा खुला रहेको र केही सातायता सरकारले स्थानीय तहलाई वि. . .


अन्नपूर्ण गाउँपालिकामा पहिलो पटक पुगे सेवा दिने गरी चिकित्सक

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलो पटक चिकित्सक पुगेका छन् । गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि चिकित्सक नियुक्त गरेको हो । यही पुस १ गतेदेखि लागू हुने गरी डा ज्योति पन्थीलाई नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले जानकार. . .


नेकपाका दुई अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उहाँको निवास खुमलटार पुग्नुभएको छ । पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न उहाँ प्रचण्ड निवास पुग्नुभएको हो । प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाका अनुसार प. . .