देशको खबर

विराटनगरसहित अन्य महानगरपालिकाको मेयर टुङ्गो लगाउन काँग्रेस केन्द्रको बैठक

विराटनगर । विराटनगर र ललितपुरको मेयरको उमेद्वार टुङ्ग्याउन नेपाली काँगेसको बैठक सुरु भएको छ । महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्न पार्टी कार्यालय सानेपामा काँग्रेसका शीर्ष नेताहरु अनौपचारिक छलफल सुरु भएको हो । शुक्रबार र शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको शीर्ष नेत�. . .


नेपाल–भारत सीमा समन्वय बैठकमा सीमा आवागमन बन्द गर्ने सहमति

कैलाली । आसन्न स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी कैलालीको गोदावरीमा शनिबार भएको ‘नेपाल–भारत सीमा समन्वय बैठक’मा निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिदेखि सीमानाकामा आवागमन बन्द गर्ने सहमति भएको छ । अत्यावश्यक सेवाबाहेक निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिदेखि सीमानाकामा आवागमन बन्द गरी सीमा सुरक्�. . .


कर्णाली प्रदेश लोक सेवा आयोगद्वारा पहिलो पटक परीक्षा सञ्चालन

सुर्खेत । मुलुकमा संघीयता संरचना कार्यान्वयनमा आएपछि कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेत पहिलो पटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तरगत खुला तथा समावेशी सहायकस्तर पाँचौ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो । प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ३ बमो�. . .


विभिन्न कार्यक्रम आयोजना गरी देशभर आज लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा स�. . .


प्रदेश–१ को पहाडी भू–भागमा आज मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

विराटनगर । प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा आज मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतयाः सफा रहनेछ । विभागले आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । �. . .


नेपाली कांग्रेसले आज स्थानीय निकाय निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने

विराटनगर । नेपाली कांग्रेसले आज स्थानीय निकाय निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसले चुनावी एजेण्डा समेटिएको घोषणा पत्र सार्वजनिक गर्न लागेको हो । महामन्त्री गगन थापाको नेतृत्वमा तयार पारिएको घोषणा पत्र लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले सार्वजनिक गर्न लागेको हो । नेकपा ए�. . .


आज १६औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

विराटनगर । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा स�. . .


स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदै

वैशाख ३० मा हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ-आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । आयोगले वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि स. . .


पछिल्लो २४ घण्टामा देशभर १८ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १८ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ९ सय ४७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ४८ हजार ७ सय ८० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .


आर्थिक र सामाजिक विकासका लागि युवा उद्यमी लाग्नुपर्छ : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि युवा उद्यमीले कार्य गर्नुपर्नेमा जोड दिएकी छन् । नेपाल युवा उद्यमी मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटन कार्यक्रममा उनले नयाँ पुस्तालाई उत्पादनसँग जोड्नका लाग�. . .


पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १ सय २७ परीक्षार्थी अनुपस्थित

पाल्पा । पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १ सय २७ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा ४६ र छात्र ५६ गरी १०२, ग्रेडवृद्धितर्फ छात्रा १२ र छात्र १३ गरी २५ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी बमबहादुर थापाले जानकारी दिए । परीक्षामा जिल्लामा १३६ विद्�. . .


वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा पर्यटकको चहल पहल बढ्यो

काठमाडौं । वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ । कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०-१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन् । लाङटाङ राष्ट्रिय निकुञ्�. . .